एमाले रामेछापको अध्यक्षमा पुरुषोत्तम कडरिया र सचिवमा प्रकाश कुमार कार्की निर्विरोध चयन

रामेछाप । एमाले रामेछापको नवौ जिल्ला अधिवेशन बाट अध्यक्षमा पुरुषोत्तम कडरिया र सचिवमा प्रकाश कुमार कार्की निर्विरोध चयन भएका छन् । अध्यक्षका लागि बिहिबार बेलुकी ५ बजे सम्ममा पुरुषोत्तम कडरिया र प्रेम बहादुर तामाङले उम्मेद्वावारी दर्ता गराएका थिए । सहमतिको प्रयास बाट अध्यक्षमा पुरुषोत्तम कडरिया निर्विरोध चयन भएका छन् । प्रेम बहादुर तामाङले उम्मेद्वारी फिर्ता लिए पछि कडरिया निर्विरोध भएका हुन् । रामबाबु घिमिरेले उमेद्वावारी फिर्ता लिए पछि सचिवमा प्रकाश कुमार कार्की पनि निर्विरोध भएका छन् । औपचारिक धोषण भने हुन बाकीँ रहेको निर्वाचन कमिटीका अध्यक्ष नवराज पथिकले बताएका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button