माओवादी (केन्द्र) दोरम्बाको अध्यक्षमा टीका माल्वुके

रामेछाप । नेकपा माओवादी (केन्द्र ) दोरम्बा शैलुङ गाउँपालिकाको दोस्रो सम्मेलनबाट टीका माल्वुके सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका छन् । बिहीबार भएको दोस्रो सम्मेलनले उपाध्यक्षहरू क्रमशः खडानन्द ढुङ्गेल, मित्रलाल श्रेष्ठ, हरि बहादुर थापा मगर, सचिव प्रवीण कुमार मोक्तान, सह–सचिव कृशला घिसिङ, कोषाध्यक्ष नरध्वज थापामगर चयन गरेको छ । पदाधिकारी सँगै सम्मेलनबाट ४१ सदस्यको कार्यसमिति चयन गरेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button