• क्षतिग्रस्त संरचना छिट्टै मर्मत हुन्छ–मुख्यमन्त्री बानियाँ


    गन्तब्य

    युवराज श्रेष्ठ । मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले हालैको जेन–जी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीबाट जनधन र संरचनामा पुगेको क्षतिप्रति दुःख व्यक्त गरेका छन्।भदौ २३ र २४ गतेको प्रदर्शनमा हेटौँडास्थित प्रदेश सरकारका मन्त्रालय र कार्यालयमा भएको क्षति अवलोकन गर्दै उनले भने, “सार्वजनिक सम्पत्तिमा क्षति पु¥याउनु दुःखद् छ। तर, मर्मत छिट्टै सम्पन्न गरेर नागरिकलाई सेवाप्रवाहमा ढिलाइ नहुने व्यवस्था…

    Read More »
  • अलपत्र वृहत लिफ्ट खानेपानी आयोजना


    गन्तब्य

    रामेछाप । रामेछापको मन्थली नगरपालिका वडा नम्बर ४ र ५ मा खानेपानी पु¥याउने उद्देश्यले सुरु गरिएको पम्पिङ खानेपानी आयोजना तीन वर्षदेखि अलपत्र छ । २०७८ असार २४ गत ६१ करोड ४९ लाख रुपैयाँमा सम्झौता भएको र २०८१ असारमा सम्पन्न गर्ने गरी सुरु गरिएको आयोजना अहिले पनि ५५ प्रतिशत मात्र भौतिक प्रगति भएको संघीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालय रामेछापले जनाएको…

    Read More »
  • शतप्रतिशत (१००%) नतिजा हासिल गर्ने तामाकोसी बोर्डिङ सम्मानित


    गन्तब्य

    रामेछाप । शिक्षा दिवस २०८२ को अवसरमा तामाकोसी इङलिस बोर्डिङ स्कुलले विशेष सम्मान पाएको छ । शैक्षिक सत्र २०८१ मा राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (SEE) मा विद्यालयले शतप्रतिशत (१००%) नतिजा हासिल गर्न सफल भएपछि शिक्षा विकास तथा समन्वय इकाइ रामेछापले विद्यालयलाई सम्मान प्रदान गरेको हो । रामेछाप जिल्लामा सञ्चालनमा रहेका ९१ माध्यमिक विद्यालयमध्ये यस वर्ष उत्कृष्ट नतिजा…

    Read More »
  • संविधान दिवसमा विविध कार्यक्रम हुने


    गन्तब्य

    रामेछाप । जिल्ला समन्वय समिति प्रमुख चिना खड्का कार्कीको संयोजकत्वमा बसेको जिल्लास्तरीय कार्यक्रम आयोजक समितिको बैठकले असोज ३ गते संविधान दिवस २०७२ को अवसरमा विभिन्न कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ।जिल्लाभरका राजनीतिक दल, सरकारी कार्यालय, सङ्घसंस्था, कलेज तथा विद्यालयहरूले नेपाल सरकारको राष्ट्रिय झण्डा नयाँ राख्ने व्यवस्था गर्न बैठकले आग्रह गरेको छ। असोज ३ गते बिहानदेखि साँझसम्म सबै निकायका कार्यालय तथा…

    Read More »
  • जेनजी पुस्ता’को प्रदर्शनले सर्वोच्च, विशेष र काठमाडौँ अदालतमा आगजनी


    काठमाडौँ । आज भदै २४ गते ‘जेनजी पुस्ता’को प्रदर्शनका क्रममा सर्वोच्च अदालतमा आगजनी भएको छ । सर्वोच्च अदालतमा रहेको गाडीहरुमा तोडफोड गरी आगजनी गरिएको सर्वोच्च अदालतका सहप्रवक्ता निराजन पाण्डेले जानकारी दिए । आन्दोलनकारीले महान्यायाधिवक्ता कार्यालयमा समेत तोडफोड र आगजनी गरेका छन् । त्यस्तै, विशेष अदालत र जिल्ला अदालत काठमाडौँमा समेत आगजनी गरेका छन् । महान्यायाधिवक्ता कार्यालय, विशेष अदालत, जिल्ला अदालत…

    Read More »
  • नेपाली सेनाले सामाजिक सद्भाव तथा राष्ट्रिय एकता कायम गर्न अनुरोध गरेको छ ।


    गन्तब्य

    काठमाडौँ । नेपाली सेनाले विद्यमान परिस्थितिलाई थप जटिल हुन नदिन सामाजिक सद्भाव तथा राष्ट्रिय एकतालाई कामय राख्दै संयमित हुन सम्पूर्ण युवा जनशक्ति र देशवासीमा अनुरोध गरेको छ । सेनाले आज एक अनुरोध जारी गर्दै यस विषयम परिस्थितिमा देशको ऐतिहासिक, साँस्कृतिक, पुरातात्विक र राष्ट्रिय सम्पतिको संरक्षण गर्नु हामी सबैको साझा दायित्व भएको जनाएको छ । सेनाले भनेको छ, “नेपाल र नेपाली…

    Read More »
  • ‘जेनजी’ पुस्ताको नाममा भएको प्रदर्शनमा १९ जनाको मृत्यु तीन सय ४७ जना घाइते


    गन्तब्य

    काठमाडौँ । आज (सोमबार) ‘जेनजी’ पुस्ताको नाममा भएको प्रदर्शनका क्रममा हालसम्म मुलुकभर १९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हालसम्म तीन सय ४७ जना घाइते भएको जनाएको छ ।मन्त्रालयका अनुसार सिभिल अस्पतालमा उपचार गर्ने क्रममा तीन जनाको मृत्यु भएको छभने एक सय जनाको उपचार भइरहेको छ । यस्तै वीर अस्पतालमा छ जनाको उपचार भइरहेको छ । राष्ट्रिय…

    Read More »
  • मुख्यमन्त्री बानियाँको प्रमुख आतिथ्यतामा आज रामेछाप नगर बालमैत्री घोषणा हुँदै


    गन्तब्य

    रामेछाप । रामेछाप नगरपालिका (आज) शनिबार बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणा हुँदैछ । बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणा तयारीका सम्पूर्ण काम सम्पन्न भएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत होम बहादुर थापाले जानकारी दिएका छन् । रामेछाप बजारका विभिन्न स्थानमा स्वागत गेट निर्माण गरिएको छ भने नगरपालिका–८ को टुँडीखेलमा विशेष स्टेज बनाई आकर्षक ढंगले सजावट गरिएको छ ।घोषणा समारोहका लागि मूल…

    Read More »
  • सरकारले सामाजिक सञ्जाल बन्द गर्नु लजास्पद –स्वर्णिम वाग्ले


    गन्तब्य

    रामेछाप । राष्ट्रिय स्वतन्त्र पार्टि (रास्वपा) का उपसभापति एबं प्रतिनिधि सभा सदस्य स्वर्णिम वाग्लेले बर्तमान सरकार समाजिक सञ्जाल वन्द गर्नृ गरि लजास्पद कुरा भएको बताए ।आज शुक्रबार रामेछापको मन्थलीमा आयोजित पत्रकार भेटघाटका वाग्लेले कानुन वनाएर ति सामाजिक सञ्जालहरुको अनुगमन नियमन गर्नु पर्ने ठाँउमा सरकारले बढि विरोध भयो भनेर सरकारले गरेको यो गैरकानुनि काम लाई आफ्नो पार्टिले विरोध गरिरहने बताए ।आधुनिक…

    Read More »
  • ‘गैरनाफामूलक र पूर्ण छात्रवृत्ति व्यवहारिक छैन’ : ग्लोबल एकेडेमीका प्राचार्य


    ब्यानर न्युज

    काठमाडौँ । नेपाल सरकारद्वारा प्रस्तावित नयाँ शिक्षा विधेयक २०८१ ले देशभरको शैक्षिक क्षेत्रलाई नयाँ तरंगमा ल्याएको छ। विशेष गरी संस्थागत विद्यालयहरू (निजी विद्यालय) का लागि प्रस्तावित केही प्रावधानप्रति गम्भीर आपत्ति जनाउँदै प्याब्सन लगायतका शैक्षिक संघ–संस्थाहरू आन्दोलनमा उत्रिएका छन्। निजी क्षेत्रको शिक्षामा गरिएको लगानी, योगदान, चुनौती र भविष्यको दिशा कता जाँदैछ भन्ने विषयमा अहिले राष्ट्रिय बहस चलिरहेको छ। यही सन्दर्भमा, प्रदेश…

    Read More »
Back to top button