यू–२० एशियन कप छनौटमा आज नेपालको सामना बहराइनसँग
ब्यानर न्युज
काठमाडौं । एएफसी यू–२० एशियन कप छनौटमा नेपालले आज बहराइनको सामना गर्दैछ । न्यू ताइपेइ सिटीस्थित, फू जेन क्याथोलिक युनिर्भसिटी स्टेडियममा हुने खेल नेपाली समय अनुसार १२ः४५ बजेदेखि सुरु हुनेछ । समूह बीमा रहेको नेपाल ३ खेलबाट तीन अंक जोड्दै चौथो स्थानमा पुगेको छ । यस अघि नेपालले पहिलो खेलमा कम्बोडियासँग ४–१ गोलको हार बेहोरेको थियो भने दोस्रो खेलमा नेपालले…
Read More »रामेछापकि उप – प्रमुखद्वारा ‘आइ सि लिड्स आइकन’ मा भोट दिन आग्रह
समाचार
रामेछाप । रामेछाप नगरपालिकाकी उपप्रमुख बाला कुमारी कार्की (थापा) ले आफूलाई ‘आइ सि लिड्स आइकन’ मा भोट गरेर जिताइदिन आग्रह गरेकी छिन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा महिलाहरूको विभिन्न विधामा काम र मुल्याँकन गरेर मान्छेको छनौट गर्दै आएकको ‘आइ सि लिड्स आइकन’ले आफुलाई वागमति प्रदेश भरिको निर्वाचित उप प्रमुखहरुको विभिन्न कार्य गर्दै आएको ‘आइ सि लिड्स आइकन’ले उप प्रमुख थापालाई…
Read More »लायन्स क्लबले दियो, पहिरो पिडीतलाई राहत
समाचार
रामेछाप । मानव सेवामा समर्पित अन्तर्राष्ट्रिय संस्था लायन्स क्लब इन्टरनेशनलले रामेछाप जिल्लाका दोरम्वा गाउँपालिकाका पहिरो पीडितहरुका लागि राहत सामाग्री प्रदान गरेको छ ।रामेछाप उद्योग वाणिज्य सङ्घ सँगको समन्वयमा संस्थाले सोमबार जिल्लाको दोरम्बा शैलुङ गाउँपालिका वडा नं १ डडुवा, वडा नं ३ टोकरपुर लेखर्क स्थित पहरी गाउँका पहिरो पीडितलाई काठमाडौ बाट सामान लिएर आएको संस्थाको आधिकारीक समुहले राहत सामाग्री वितरण गरेको…
Read More »समाचार लेख्दा पत्रकारलाई मूर्ख भन्ने छुट कसले दियो ?
गन्तब्य
रामेछाप । महालेखापरीक्षकले गरेको लेखा परीक्षणको आधारमा समाचार लेख्दा खाँडादेवी गाउँपालिकाका अध्यक्ष ज्ञान कुमार श्रेष्ठले पत्रकारहरूलाई सिधा सीधा मूर्ख पत्रकार भनेका छन् । उनले पत्रकारलाई मूर्ख पत्रकार मात्र होइन महालेखाले ’कपि पेस्ट’ गरेर गलत रिपोर्ट दिएको समेत बताएका छन् ।आर्थिक वर्ष २०७९÷८० को गाउँपालिकामा महालेखापरीक्षकले सार्वजनिक गरेको प्रतिवेदनमा गाउँपालिकाले खाना खर्च ५९ लाख देखाएको थियो । सोही प्रतिवेदनको आधारमा रामेछापका…
Read More »२४ घण्टै जनताको सम्पर्कमा रहन्छु: अर्थ मन्त्री काफ्ले
गन्तब्य
रामेछाप । आर्थिक मामिला तथा योजना मन्त्रालय बागमती प्रदेशको आयोजनामा रामेछापको मन्थलीमा संचालन भएको राजस्व बाँडफाँड तथा अन्तर सरकारी वित्तीय हस्तान्तरण सम्बन्धी स्थानीय तहसँगको अन्तरक्रिया कार्यक्रममा आर्थिक मामिला मन्त्री कुन्दन काफ्लेले नागरिक चाहना, आवश्यक र माग अनुरूप काम गरेर सरकारको सबै निकायले नागरिकलाई राज्य अनुभूति हुनेगरी काम गर्नुपर्ने बताए।मन्त्री काफ्लेले जनतालाई उत्पादनसँग जोड्न सके मात्र समृद्धिको लक्ष्य हासिल हुनसक्ने बताए…
Read More »दलित समाज कल्याण सङ्घको अध्यक्षमा देहोरिए लेख बहादुर विक
समाचार
रामेछाप । नेपाल राष्ट्रिय दलित समाज कल्याण सङ्घ रामेछापको अध्यक्षमा लेख बहादुर विक देहोरिएका छन् । शनिवार जिल्ला सदरमुकाम मन्थलीमा भएको तेस्रो जिल्ला अधिवेशनले लेख बहादुर विकलाई पुनः अध्यक्षमा पदमा चयन गरेको हो । अधिवेशनले आफ्ना प्रतिनिधि सदस्य हरूबाट विकको अध्यक्षतामा ११ सदस्य जिल्ला कार्यसमिति सर्व सम्मत रूपमा चयन गरेको छ । समितिको पदाधिकारीमा क्रमशः उपाध्यक्षमा राजु मुग्राती¸ सचिवमा शर्मिला…
Read More »नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष नयाँघरे सम्मानित
गन्तब्य
रामेछाप । गन्तव्य टुडे राष्ट्रिय दैनिकले आफ्नो आठौँ वार्षिकोत्सवको अवसर पारेर नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्री नयाँघरे लाई सम्मान गरेको छ ।नयाँघरेलाई वार्षिकोत्सव समारोहका प्रमुख अतिथि एवं संस्कृति पर्यटन तथा सहकारी मन्त्री विमल ठकुरीले सक्रिय पत्रकारिता गरेका तथा संचार संस्थाको प्रवर्धनमा अतुलनीय योगदान पु¥याएको भन्दै नगद रु २० हजार सहित सम्मानित गरेको हो ।नयाँघरे वि.सं. २०५१ सालदेखि अनवरत रामेछापको…
Read More »रामेछापको लिखुतामाकोशीको सार्वजनिक सुनुवाइ सम्पन्न
गन्तब्य
रामेछाप । जिल्लाको लिखुतामाकोशी गाउँपालिकाले सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिकाले आर्थिक वर्ष २०८०÷०८१ मा संचालन भएका विकास निर्माण तथा सार्वजनिक सेवा प्रवाहको प्रभावकारिताको विषयमा सार्वजनिक सुनुवाइ गरेको हो ।कार्यक्रममा स्थानीयले विकास निर्माण तथा पूर्वाधारका विषयलाई प्राथमिकतामा राखेर काम गर्न अनुरोध गरेका थिए । उनीहरूले आफ्ना समस्या र पालिकाले गरेको काम बारे खुलेर प्रश्न गर्दै सुझाव दिएका थिए…
Read More »प्रहरीको दुर्व्यवहार विरुद्ध महासंघ र युनियनको विज्ञप्ति
गन्तब्य
रामेछाप । रामेछाप जिल्ला बाट प्रकाशित अक्षता राष्ट्रिय दैनिकका सम्पादक नवीन केसीलाई प्रहरीले दुर्व्यवहार गरेको भन्दै नेपाल पत्रकार महासङ्घ रामेछाप शाखा र प्रेस युनियन रामेछाप शाखाले विज्ञप्ति निकालेको छ । प्रेस स्वतन्त्रता विरुद्ध प्रहरीले शरीर खानतलासी गरी दुव्र्यवहार गरेको भन्दै महासंघ र युनियनले ध्यानाकर्षण गराएको छ ।महासंघकी सचिब तुल्सीदेवी श्रेष्ठ र नेपाल प्रेस युनियन रामेछापका सचिब सागर बोहराद्वारा हस्ताक्षर गरिएको…
Read More »उज्यालो र नयाँ नेपाल निर्माण गरी सुखी नेपाली बनाउने लक्ष्यका लागि सहयोगको आग्रह
ब्यानर न्युज
रामेछाप । नेपालका प्रथम जन निर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको १११ औँ जन्म जयन्तीको अवसरमा नेपाली काँग्रेस रामेछापले आयोजना गरेको विभिन्न अस्पतालका बिरामीहरूलाई फलफूल वितरण कार्यक्रम अन्तरगत रामेछाप अस्पतालको कार्यक्रममा बोल्दै ऊर्जा, जलश्रोत तथा सिँचाइ राज्य मन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) ले गरिबले महसुस गर्ने गरी सरकारले सुविधा दिनुपर्ने बताएका छन् ।ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालय र आफ्नो उज्यालो र नयाँ नेपाल…
Read More »