• ३ सयले लिए सवारी दुर्घटना न्युनिकरण तथा ट्राफिक नियम सम्बन्धी सचेतनामुलक कक्षा


    ब्यानर न्युज

    रामेछाप । जिल्ला ट्राफिक प्रहरी कार्यालयले सवारी दुर्घटना न्युनिकरण तथा ट्राफिक नियम सम्बन्धी सचेतनामुलक कक्षा संचालन गरेको छ । कार्यालयले मन्थली नगरपालिका वडा नम्बर १ को कार्यालय अगाडी, खिम्ति, सेलेघाट र मन्थली भएर चल्ने सवारी साधनहरुको चालक तथा यात्रुहरुलाई सचेतनामुलक कक्षा संचालन गरेको हो । आज शुक्रवार विहान ८ बजे देखि  १० बजे सम्म सञ्चालित  सचेतनामुलक कक्षामा  ३ सय चालक…

    Read More »
  • बढि भाडा लिने सुमोलाई कारबाही


    समाचार

    रामेछाप । रामेछापको बेताली बाट काठमाडौँ जादै गरेको सुमोले यात्रु सँग बढि भाडा लिएपछि कारबाहीमा परेको छ । ज १ ज ३५० नम्बरको भाडाको सुमोले  एक यात्रु सँग बेताली बाट खुर्कोट सम्मको भाडा तोकिएको भाडादर भन्दा रु १०० बढी लिएको भनि जिल्ला ट्राफिक प्रहरी कार्यालमा जानकारी आएपछि उक्त सुमोलाई नियन्त्रण लिई कारबाही गरिएको रामेछाप ट्राफिक प्रमुख दिपक चौलागाँईले बताए ।उनले…

    Read More »
  • मन्त्रिपरिषद बैठक जारी


    ब्यानर न्युज

    काठमाडौं, १३ मंसिर । मन्त्रिपरिषद बैठक बसिरहेको छ । सिंहदरबारमा जारी बैठकमा प्रधानमन्त्री प्रचण्डको यूएई भ्रमण लगायतका विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप २८) मा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली प्रतिनिधि मण्डल आज राति ९ः३० बजे यूएईको दुबई जाँदै छ । प्रतिनिधि मण्डलमा वन तथा वातावरणमन्त्री वीरेन्द्र महतोका साथै उच्च सरकारी…

    Read More »
  • कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्दै


    राजनीति

    काठमाडौं, १३ मंसिर । नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्दै छ । बैठक बुधबार दिउँसो १ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बस्ने छ ।आगामी पुसमा हुने महासमिति बैठकको तयारी र विभाग गठनका विषयमा छलफल गर्न सभापति देउवाले बैठक आह्वान गरेको नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए । कांग्रेसले महासमिति बैठक पुस १६ देखि १९…

    Read More »
  • तनहुँमा बस दुर्घटना, ३६ जना घाइते


    समाचार

    दमौली, १३ मङ्सिर । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका-१२ घाँसीकुवामा आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा ३६ जना घाइते भएका छन् ।धरानबाट पोखरातर्फ आउँदै गरेको ग१ख ७८९५ नम्बरको बस सडकबाट अनियन्त्रित भई तल खसेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । दुर्घटनामा घाइते भएकाहरुको दमौली अस्पताल र रत्नहरि अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी…

    Read More »
  • प्रधानमन्त्री प्रचण्ड यूएई जाँदै


    ब्यानर न्युज

    काठमाडौं , १३ मंसिर,। जलवायु परिवर्तन सम्बन्धी सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड यूएईको दुबई जाँदै छन् । प्रधानमन्त्री प्रचण्ड बुधबार राति साढे ९ बजे दुबईका लागि प्रस्थान गर्ने उनको सचिवालयले जनाएको छ ।जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (युएनएफसीसीसी)का पक्ष राष्ट्रहरुको २८औं सम्मेलन (कोप २८) यही मंसिर १४ देखि २६ गतेसम्म यूएईको दुबईमा हुँदै छ । सोही सम्मेलनमा…

    Read More »
  • भारतमा १७ दिनदेखि सुरुङभित्र फसेका ४१ जना मजदुरको उद्धार


    ब्यानर न्युज

    एजेन्सी । भारतको उत्तराखण्डको एक सुरुङभित्र फसेका मजदुरहरूको उद्धार भएको छ । १७ दिनदेखि सुरुङभित्र फसेका ४१ जना मजदुरको आज मङ्गलवार बेलुकी उद्धार भएको हो । उत्तराखण्ड राज्यका मुख्यमन्त्री पुष्कर सिंह धामीले उद्धार गरिएका मजदुरहरूलाई भेट्नुभएको छ । उद्धार शुरु भएसँगै सुरुङ आसपासमा खुशी मनाइएको छ । मजदुरहरूलाई फूलमाला र ताली बजाएर स्वागत गरिएको छ । सुरुङभित्र फसेका मजदुरको उद्धारका…

    Read More »
  • त्रिपालमा बस्दै भूकम्पपीडित, बढ्यो ज्वरोको प्रकोप


    गन्तब्य

    सल्यान । जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर कार्तिक १७ गते शुक्रबार राति गएको भूकम्पले घर भत्किएपछि दार्मा गाउँपालिका–२, लिरापाजाका ३५ वर्षीया लीला खत्री पाँच जनाको परिवारसहित २५ दिनदेखि भत्किएको घर नजिकै त्रिपाल मुनि बस्दै आएकी छिन् । सुरुसुरुमा उनलाई रुघाखोकीको समस्या देखिएको थियो । औषधि खाएपछि बिसेक भयो । तर केही दिन यता बढेको चिसोले उनलाई पुनः ज्वरोले सताएको छ ।…

    Read More »
  • एमाले अध्यक्ष ओली धनगढीमा


    ब्यानर न्युज

    काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली धनगढी पुगेका छ। उनी मङ्गलवार साँझ धनगढी पुगेका हुन्।नेकपा एमालले बैतडीको झुलाघाटबाट मङ्सिर १४ गतेबाट सुरु गर्न लागेको मध्य पहाडी लोक मार्ग पदयात्राको लागि ओली कैलाली आएका हुन। एमाले अध्यक्ष ओलीसँगै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल लगायतका नेताहरू पनि धनगढी पुगेका छन्। महासचिव शंकर पोखरेल लगायतका नेताहरू भने आज जाँदै छन्।नेकपा…

    Read More »
  • बक्यौता रकम बुझाएपछि स्वास्थ्य मन्त्रालयमा विद्युत् जडान


    समाचार

    काठमाडौँ । लुम्बिनी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालय विद्युत् जडान गरिएको छ। स्वास्थ्य मन्त्रालयको नाममा बुटवलमा मिटर जडान भएको र त्यहाँको रकम भुक्तानी नभएपछि राप्ती उपत्यका देउखुरीमा रहेको मन्त्रालयको विद्युत् काटिएको थियो।मन्त्रालयले मंगलबार २ लाख ८८ हजार ३५७ रुपैयाँ महशुल बुझाएको छ। नेपाल विद्युत् प्राधिकरणको बुटवल कार्यालयमा पुगेर महशुल बुझाएपछि विद्युत् जडान गरिएको नेपाल विद्युत् प्राधिकरण लमही शाखाले जनाएको छ ।मन्त्रालयलाई…

    Read More »
Back to top button