बढि भाडा लिने सुमोलाई कारबाही

रामेछाप । रामेछापको बेताली बाट काठमाडौँ जादै गरेको सुमोले यात्रु सँग बढि भाडा लिएपछि कारबाहीमा परेको छ । ज १ ज ३५० नम्बरको भाडाको सुमोले  एक यात्रु सँग बेताली बाट खुर्कोट सम्मको भाडा तोकिएको भाडादर भन्दा रु १०० बढी लिएको भनि जिल्ला ट्राफिक प्रहरी कार्यालमा जानकारी आएपछि उक्त सुमोलाई नियन्त्रण लिई कारबाही गरिएको रामेछाप ट्राफिक प्रमुख दिपक चौलागाँईले बताए ।उनले भने भाडा लिष्ट चेक गर्दा बढी भाडा लिएको देखिन आएकोले उक्त सुमोलाई कार्वाही गरी छाडिएको

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button