चाडबाडको नाममा विकृति
विचार
उज्यालोको पर्व तिहार दैलोबाट भित्रिसकेको छ । हिन्दु धर्मावलम्बीहरूको दोस्रो ठुलो महान् चाड तिहारले सुख, शान्ति र समृद्धि ल्याउने विश्वास गरिन्छ । तिहार हर्षोल्लासका साथ मनाइन्छ । तर, पछिल्लो समय चाडबाडको नाममा विकृति फैलिएको छ । तिहार आउने बित्तिकै अधिकांशको दिमागमा जुवातास खेल्ने सोच आइहाल्छ । तिहारमा सबैभन्दा बढी जुवातास खेलिन्छ । त्यस्तै, देउसी भैलोजस्तो परम्परामा समेत बेतिथि छिरेको छ…
Read More »संस्थाको ब्यानरमा तिहार अघि नै देउसी भैलो, संस्कृति जोगाउने नाउमा पैसा उठाउने माध्यम
ब्यानर न्युज
रामेछाप । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन लक्ष्मी पूजाको बेलुकाबाट खेलिने देउसी भैलो रामेछापमा भने पाँच दिन अगाडिबाटै सुरु भएको छ । नेपाल मगर महिला संघ रामेछाप नामक संस्थाले तिहार पर्वलाई नै चुनौती दिने गरी तिहार सुरु नहुँदै देउसी भैलो कार्यक्रम सुरु गरेको हो । यो वर्ष शनिवार देखि सुरु हुने यमपञ्चकको तेस्रो दिन सोमबारबाट देउसी भैलो खेलिने भएपनि नेपाल…
Read More »अत्याधिक भित्रियो प्लास्टिकका फूलमाला
ब्यानर न्युज
रामेछाप । नेपाल सरकारले प्लास्टिक जन्य फूल उत्पादन तथा बिक्री वितरणमा गर्न नपाइने भनेर राजपत्रमा समेत सूचना प्रकाशित गरेको छ । सरकारको यो सूचना पछि यो वर्ष फूल उत्पादनमा किसानहरूले धेरै लगानी समेत गरे ।नेपाल सरकारले गत साउन १२ गते राजपत्रमा उल्लेखित सूचनामा भनिएको छ – प्लास्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात, बिक्री वितरण वा भण्डारण गर्न पूर्णरूपमा रोक लगाउने र उक्त…
Read More »Kartik 18 ePaper
Read More »Kartik 17 ePaper
Read More »Kartik 16 ePaper
Read More »५ दिनसम्म भूकम्प प्रभावित क्षेत्रमा टेलिकमको फोन र एसएमएस सेवा निःशुल्क
समाचार
काठमाडौं । नेपाल टेलिकमले रुकुम पश्चिम, जाजरकोट र रुकम पूर्व क्षेत्रमा ५ दिनका लागि भ्वाइस कल (टेलिफोन) र एसएमस सेवा निःशुल्क गराएको छ ।गएराति गएको भूकम्प प्रभावित क्षेत्रमा सञ्चार सम्पर्क सहज बनाउन भन्दै टेलिकमले यस्तो घोषणा गरेको हो ।यस्तै सो क्षेत्रमा ५ दिनको अवधिका लागि निःशुल्क भ्वाइस र एसएमएस सेवा सहितको निःशुल्क सिम उपलब्ध गराउने घोषणा टेलिकमले शनिबार गरेको छ…
Read More »जाजरकोट भूकम्पमा राहत वितरण एकद्वार प्रणालीबाट हुने
समाचार
काठमाडौं । सरकारले जाजरकोट भूकम्पमा राहत वितरण एकद्वार प्रणालीमार्फत गर्ने निर्णय गरेको छ ।उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा बसेको बैठकले खोजी, उद्धार र राहत वितरणलाई प्राथमिकता दिने गरेको हो । उपप्रधानमन्त्री श्रेष्ठका अनुसार अहिलेसम्म १३६ जनाको मृत्यु भएको पुष्टि भएको छ भने १६१ जना घाइते भएका छन् । घाइते हुनेमा दैलेख, जुम्ला र रोल्पामा ७ जना छन् ।उनका अनुसार…
Read More »सुदूरपश्चिम सरकारले भूकम्प पीडितका लागि १ करोड दिने, २० जना स्वास्थ्यकर्मी पठाउने
समाचार
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पका पीडितलाई एक करोड रुपैयाँ राहत दिने निर्णय गरेको छ ।शनिबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले भूकम्प प्रभावितहरूको राहतका लागि एक करोड रूपैयाँ दिने निर्णय गरेको मुख्यमन्त्री कमलबहादुर शाहले जानकारी दिए ।यस्तै सरकारले प्रभावित क्षेत्रमा २० जना स्वास्थ्यकर्मीको टोली पठाउने निर्णय पनि गरेको उनले बताए । प्रदेश सरकारले भूकम्पमा परेर ज्यान गुमाउनेहरू…
Read More »बागमती प्रदेश सरकारले जाजरकोट र रूकुम पश्चिमका भूकम्प पीडितलाई एक करोड ५० लाख दिने
समाचार
युवराज श्रेष्ठ । मकवानपुर । काठमाडौं । बागमती प्रदेश सरकारले जाजरकोट र रुकुम पश्चिम लगायतका जिल्लामा भूकम्पबाट घाइते भएकाको उद्धार, राहत र पुनर्स्थापनाका लागि एक करोड ५० लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गरेको छ ।बागमती प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले शनिबार एक विज्ञप्ति जारी गर्दै भूकम्पबाट प्रभावितको उद्धार, उपचार, राहत र पुनर्स्थापनाका लागि एक करोड ५०…
Read More »