• संयुक्त राष्ट्रसंघका महासचिवको सम्मानमा रात्रिभोज


    समाचार

    काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसको सम्मानमा आइतबार साँझ सांस्कृतिक कार्यक्रमसहितको रात्रिभोजको आयोजना गरेका छन् । रात्रिभोजमा नेपाल सरकारका मन्त्रीहरु, राजनीतिक दलका नेता तथा उच्च पदस्थ अधिकारीहरुको सहभागिता रहेको थियो । प्रधानमन्त्री प्रचण्डको निमन्त्रणमा महासचिव गुटरेस चारदिने भ्रमणका क्रममा शनिबार राति काठमाडौँ आइपुगेका हुन् । आइतबार उनले प्रधानमन्त्री दाहाल, राष्ट्रपति रामचन्द्र पौडेल, सभामुख देवराज घिमिरे,…

    Read More »
  • भारतको अपराजित यात्रा जारी


    खेलकुद

    एजेन्सी। आयोजक भारतले साबिक विजेता इंग्ल्याण्डलाई हराउँदै एकदिवसीय विश्वकपमा आफ्नो अपराजित यात्रा जारी राखेको छ । आइतबार भएको खेलमा भारतले इंग्ल्याण्डलाई १ सय रनले हराएको हो । भारतले प्रस्तुत गरेको २ सय ३० रनको लक्ष्य पछ्याउने क्रममा इंग्ल्याण्डले ३४.५ ओभरमा सबै विकेट गुमाएर मात्र १२९ रन बनाउन सक्यो । इंग्ल्याण्डले बिना कुनै विकेट गुमाएर ३० रन बनाउँदै राम्रो सुरुवात गरे…

    Read More »
  • जाजरकोटमा १३१ जना कर्मचारी छड्केमा


    समाचार

    सुर्खेत। जिल्ला प्रशासन कार्यालयले गरेको छड्के अनुगमनमा जाजरकोटका १३ कार्यालयका १३१ जना कर्मचारी अनुपस्थित रहेको पाइएको छ। प्रशासनले आइतवार गरेको अनुगमनका क्रममा १० कार्यालयका कार्यालय प्रमुखसहित आधाभन्दा बढी कर्मचारी अनुपस्थित रहेको पाइएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले बताए। प्रमुख जिल्ला अधिकारी सुनारका अनुसार अनुगमन गरिएका १३ कार्यालयमध्ये ३ वटा कार्यालय प्रमुख मात्र कार्यालयमा उपस्थित रहेका थिए। स्वास्थ्य सेवा कार्यालयका निमित्त…

    Read More »
  • कोशीमा सहमतिमा मन्त्रिपरिषद् विस्तार हुने


    समाचार

    झापा । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सबै राजनीतिक दलको सहमतिमा मन्त्रिपरिषद् विस्तार हुने बताएका छन् । सहमतीय सरकार सञ्चालनको प्रयास गर्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको उनले बताए। झापाको विर्तामोडमा अन्तर्राष्ट्रिय झापाली समाजको चौथो महाधिवेशनमा मुख्यमन्त्री कार्कीले कोशी प्रदेशमा सहमतीय मन्त्रिपरिषद् विस्तार हुने स्पष्ट गरे । सबै राजनीतिक दललाई मिलाएर कोशी प्रदेशको समृद्धिका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै मुख्यमन्त्रीले…

    Read More »
  • माओवादी केन्द्रले जनतासँग विशेष रूपान्तरण अभियानको म्याद थप्यो


    समाचार

    काठमाडौँ । माओवादी केन्द्रले जनतासँग विशेष रूपान्तरण अभियानको म्याद थप गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान बसेको अनौपचारिक पदाधिकारी बैठकले म्याद थप गर्ने निर्णय गरेको हो । बैठकले अहिलेसम्म भएका कामको समीक्षा गर्दै अभियानको क्रममा दसैँ, तिहार जस्ता ठुलो चाडपर्वले अवरोध पुर्‍याएकाले एक महिना समय थप गरेको सचिव गणेश साहले जानकारी दिए । ‘अभियान अन्तर्गत अहिलेसम्म भएका कामको…

    Read More »
  • इजरायलमा मृत्यु भएका थप ३ नेपालीको शव पहिचान


    विदेश

    कात्तिक १२ , काठमाडौं । इजरालयमा प्यालेस्टाइनी समूह हमासको आक्रमणमा पारिएका थप ३ जना नेपालीको शव पहिचान भएको छ । इजरायलको तेल अबिबस्थित नेपाली दूतावासले हमासको आक्रमणमा मारिएका थप ३ नेपाली विद्यार्थीको शव पहिचान भएको जानकारी आएको बताएको छ । दूतावासका अनुसार पदम थापा, प्रवेश भण्डारी र राजन फुलाराको पहिचान भएको छ ।हमासको आक्रमणमा इजरायलमा १० नेपाली मारिएका थिए ।…

    Read More »
  • सहकारी संस्थाको ऋण नतिर्नेहरु पनि कालोसूचीमा पर्ने


    अर्थ

    काठमाडौं । सहकारी संस्थाहरुको ऋण नतिर्नेहरु पनि अब बैंक तथा वित्तीय संस्थाका खराब ऋणीहरु जस्तै कालोसूचीमा पर्ने भएका छन् । सरकारले बैंक तथा वित्तीय संस्थाहरुका ऋणीहरुको सूचना आदान प्रदानको काम गर्दै आइरहेको कर्जा सूचना केन्द्रमा सहकारीहरुका ऋणीको सूचना राख्ने र ऋण नतिर्नेहरुलाई कालोसूचीमा राख्ने गरी तयारी अघि बढाएको हो । सहकारी ऐन–२०७४ तथा नियमावली–२०७५ मा छुट्टै कर्जा सूचना केन्द्र रहने…

    Read More »
  • दसैँ आयो, खर्च छैन, बचत गरेको पैसा स्वावलम्बनले फिर्ता दिँदैन


    गन्तब्य

    रामेछाप । जिल्लाको रामेछाप नगरपालिका वडा नं ७ की सुनिता तामाङले आजभन्दा १२÷१३ वर्ष अघि स्वावलम्बन लघुवित्तमा बचत गर्न सुरु गरिन् । गाउँमै बैँक आयो भन्दै त्यसबेला उक्त लघुवित्तका केही कर्मचारी समूह बनाउन गाउँ पसे । गाउँमै आएको स्वावलम्बन बैँक भन्दै लघुवित्तका कर्मचारीले धेरैलाई सदस्य बनाए । समुहपनि गठन गरे । त्यो समयदेखि हरेक महिना ३ सयदेखि एक हजारसम्म बचत…

    Read More »
  • ट्रयाक खोलिएको २६ वर्ष पछि कालोपत्रे


    पर्यटन

    रामेछाप । जिल्लाको लिखुतामाकोशी गाउँपालिका अन्तर्गतको हलेदे–धोबी, सिरिसे–ढाडे सडक कालोपत्रेको काम सुरु भएको छ । सडक ट्र्याक खोलिएको २५ बढी भन्दा बढी भए पनि सडक विस्तार तथा कालोपत्रे हुन सकेको थिएन ।भत्किएर भद्रगोल अवस्थामा रहेको यो सडकमा दैनिक हजारौँ यात्रुको आवत–जावत हुने गरेको लिखुतामाकोशी गाउँपालिका–७ तिल्पुङका वडा अध्यक्ष कैलाश दर्लामी बताउँछन् । उनी भन्छन् – तिल्पुङ हलेदे–धोबी, सिरिसे–ढाडे सडकमा कालोपत्रेको…

    Read More »
  • बजार अनुगमन प्रभावकारी भएन


    सम्पादकीय

    सरकारले जनतालाई प्रभावकारी सेवा–सुविधा दिनु पर्ने हो । यो सरकारवाट नागरिकले राहत पाउने त परै जाओस्, महँगी नै महँगीको उपहार दिँदा जनता वाक्कदिक्क बन्न थालेका छन् । व्यापक जनदबाबपछि सरकार अस्तिको मूल्यवृद्धि फिर्ता लिन बाध्य भयो । थोरै मात्रामा भएपनि पनि सरकारको यो कदमलाई सकारात्मकरुपमा नै लिनुपर्छ । यद्यपि चाडबाड नजिकिँदै गर्दा आम जनताले उपभोग गर्ने दैनिक उपभोग्य सामानहरूमा भारी…

    Read More »
Back to top button