एनसेलका ३५ सय बढी ग्राहकलाई सय रुपैंया बोनस ब्यालेन्स
अर्थ
काठमाडौँ । एनसेलको ‘हरेक दिन सरप्राइज सबैलाई स्योर-प्राइज’ योजना अन्तर्गत ३ हजार ५ सय भन्दा बढी ग्राहकले शुक्रवार एक सय रुपैयाँ बोनस ब्यालेन्स पाएका छन्। एनसेलले १८ औँ वार्षिकोत्सवको अवसरमा ‘हामी तपाईँकै लागि’ थिम अन्तर्गत सो योजना सार्वजनिक गरेको थियो। भदौ ३१ देखि २८ दिनसम्म सञ्चालन भएको उक्त योजनामा हरेक दिन ग्राहकलाई निःशुल्क डिजिटल सेवा सदस्यता, ब्यालेन्स, डेटा, टक टाइम…
Read More »६ बाणिज्य बैङ्कका बैंकर राष्ट्र बैङ्कको कारबाहीमा
अर्थ
काठमाडौँ । ग्राहकसँग बढी ब्याज लिने, तोकिएको ब्याज नदिने र सम्पत्ति शुद्धिकरण सम्बन्धी नियम समेत नमान्ने नेपालका चर्चित ६ वटा वाणिज्य बैङ्क नेपाल राष्ट्र बैङ्कको कारबाहीमा परेका छन्। राष्ट्र बैङ्कले एनआइसी एसिया, नबिल, हिमालयन, एनएमबि, , लक्ष्मी सनराइज र सिटिजन्स बैंकलाई कारबाही गरेको हो। यी मध्ये दुईवटालाई जरिवाना समेत भएको छ। राष्ट्र बैङ्कको सुपरिवेक्षण विभागको अनुगमनमा कारबाहीयोग्य गतिविधि देखिएपछि बैंकका…
Read More »सुनको भाउ अहिलेसम्मकै उच्च, बिहीबारको रेकर्ड पनि तोडियो
अर्थ
काठमाडौं । सुनको भाउ अहिलेसम्मकै महँगाे भएको छ। सुनको भाउ शुक्रबार तोलामा १ लाख १५ हजार ५ सय रूपैयाँमा पुगेको छ। शुक्रबार सुनको भाउ तोलामा १ हजार ८ सय रुपैयाँले बढेको हो। यसअघि बिहीबार सुनको भाउ तोलाको १ लाख १३ हजार ७ सय रूपैयाँ पुगेको थियो। यो रेकर्ड पनि तोड्दै सुनको भाउ एक लाख १५ हजार ५ सय रूपैयाँ पुगेको…
Read More »२९औं वार्षिकोत्सवमा एभरेष्ट बैंकका २८ कर्मचारी सम्मानित, सुर्खेतको संस्थालाई पाँच लाख सहयोग
अर्थ
काठमाडौं । विशेष कार्यक्रमकाबीच एभरेष्ट बैंक लिमिटेडले आफ्नो २९ औं वार्षिकोत्सव मनाएको छ। सो अवसरमा बैंकले प्रधान कार्यालयमा २५ वर्ष भन्दा बढी सेवा गर्ने कर्मचारीहरूलाई सम्मान तथा संस्थागत सामाजिक उत्तरदायित्वका विभिन्न कार्यक्रमहरू आयोजना गरेको हो। बैंकका २०० भन्दा बढी कर्मचारीहरूबीच सम्पन्न कार्यक्रममा बैंकले सेवा अवधिको २५ वर्ष पूरा गरेका २८ जना कर्मचारीहरूलाई बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले सम्मान गरे।…
Read More »ग्लोबल आइएमइको डिजिटल दक्षिणा योजना, दक्षिणामा १० प्रतिशत क्यासब्याक
अर्थ
काठमाडौँ । ग्लोबल आइएमई बैंकले ग्लोबल स्मार्ट प्लस मार्फत हुने कारोबारमा १० प्रतिशत क्यासब्याक दिने भएको छ। ग्लोबल स्मार्ट प्लस एप प्रयोगकर्ताहरूले विजया दशमी २०८०को टिकाको दिन आफ्ना प्रियजनलाई दक्षिणाको रूपमा पैसा पठाउँदा १० प्रतिशत (रु. १०० सम्म) बैंकको आफ्ना ग्राहकहरूलाई दक्षिणा स्वरूप तुरुन्तै क्यासब्याक पाउने जनाएको छ। ग्राहकहरूले पैसा पठाउँदा प्रोमोकोड “DAKSHINA” लेखी पैसा ट्रान्सफर गर्नुपर्नेछ। ग्लोबल आइएमइ बैंकको…
Read More »घाँस काट्न जाँदा अभिनेता घिमिरे लडेर गम्भीर घाइते
कला
काठमाडौं । चरित्र अभिनेता प्रकाश घिमिरे भीरबाट लडेर घाइते भएका छन्। उनी शुक्रबार विहान करिब ९:३० बजे पोखराको नदीपुर-३ मा घाँस काट्न जाने क्रममा भीरबाट लडेका हुन्। गम्भीर घाइते भएका घिमिरेलाई मणिपाल शिक्षण अस्पतालमा भर्ना गरिएको छ। उनको अवस्था गम्भीर रहेको बताइएको छ। चरित्र अभिनेता घिमिरे पछिल्लो समय व्यस्त कलाकार हुन्। उनले दर्जनौं चलचित्रमा अभिनय गरिसकेका छन्।
Read More »‘सिंघम ३’को सेटबाट रोहिते सार्वजनिक गरे दुई तस्बिर
कला
एजेन्सी । बलिउडका चर्चित निर्देशक रोहित शेट्टीको फिल्म ‘सिंघम ३’ बनाउँदैछन्। यसैबीच उनले दीपिका पादुकोण र टाइगर श्राफको लुक सार्वजनिक गरेका छन्। यो फ्रेन्चाइज फिल्मको पहिलो र दोस्रो भाग जस्तै तेस्रो भागमा पनि अजय देवगन मुख्य भूमिकामा छन्। चलचित्र ‘सिंघम ३’ को रिलिजको प्रतिक्षामा फ्यानहरु आतुर छन्। यसैबीच, रोहित शेट्टीले फिल्म ‘सिंघम ३’ को सुटिङ सेटबाट एक तस्बिर सार्वजनिक गरेका…
Read More »फिल्म ‘दिमाग खराब’को गीत ‘हितैको माया’मा जमेका खगेन्द्र र स्वस्तिमा
कला
काठमाडौँ । रिलिजको लागि तिहार कुरेर बसेको फिल्म दिमाग खराबले फिल्मको तेस्रो गीत ‘हितैको माया’ सार्वजनिक गर्यो। बिहीबार ओएसआर डिजिटलमार्फत सार्वजनिक गीतमा घर जलाइएछिको अवस्था समेटिएको छ। राजनीतिको आवरणमा अपराधमा संलग्न नेता अनि राजनीतिक परिवर्तन गर्न कस्सिने युवाको कथा समेटिएको फिल्मको तेस्रो गीत कलाकार खगेन्द्र लामिछाने र अभिनेत्री स्वस्तिमा खड्कालाई समेटिएको छ। सुगम पोखरेल र इन्द्रकला राइको स्वर मिठो सुनिएको…
Read More »थ्रीलर हरर नेपाली फिल्म बशेन्जी हलमा फर्कियो, रञ्जनामा एक शो
कला
काठमाडौँ । असोज २६ गते रिलिज भएर हलमा केही दिन मात्र टिकेको फिल्म बशेन्जी पुन हलमा फर्किएको छ। हरर, थ्रिलर, सस्पेन्स जनारामा बनेको दाबी गरिएको फिल्म रञ्जना हलमा शुक्रवारबाट फर्किएको हो। फिल्मको नामदेखि पोस्टरसम्म अनौठो बनाएको यो फिल्मको निर्देशक हुन् इयन स्कट क्लिमेन्ट। उनी लामो समयदेखि नेपालमा बसेर कला क्षेत्रमा काम गर्दै आएका छन्। उनले यो फिल्म अगाडि ‘आँपको अचार’…
Read More »मोटरसाइकल दुर्घटनामा प्रहरी जवानको मृत्यु
कृषि
बारा । मोटरसाइकल दुर्घटनामा परी प्रहरी जवानको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्ला कञ्चनपुर भीमदत्त नगरपालिका–११ घर भई इलाका प्रहरी कार्यालय निजगढ बारामा कार्यरत प्रहरी जवान आकाश सुनार रहेको प्रहरी उपरीक्षक सुशप्रसाद काफ्लेले जानकारी दिए। शनिबार बिहान ७:३० बजेको समयमा निजगढ नगरपालिकाबाट वडा नं ८ बाट जीतपुरसिमरा उपमहानगरपालिका–१६ काँठगाटतर्फ मोटरसाइकल चोरी गरी लैजाँदै गरेको गोप्य सूचनाका आधारमा खोजतलास गर्दै जाने…
Read More »