सुरक्षाकर्मीको गोलि लागेका घाइते २ जना कैदीको मृत्युु, ३ को अवस्था गम्भीर
गन्तब्य
रामेछाप । सुरक्षाकर्मीको गोलि लागेर उपचारका क्रममा रामेछाप अस्पतालमा २ जना कैदीको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषा जिल्ला भरतपुरका बिगुरु धोबी र मोरङका राज किशोर यादव रहेका छन् । घाईते १२ जनाको उपचार रामेछाप अस्पतालमा भइ रहेको छ, घाइते ३ जनाको अवस्था भने गम्भीर रहेको अस्पतालले जनाएको छ ।आज बिहान बिहिवार सेनाको गोलि लागि १४ जना कैदी घाईते…
Read More »रामेछाप कारागारमा गोलि चल्यो, १३ जना कैदी घाइते
रामेछाप । रामेछाप कारागारमा गोली चलेको छ । गोली लागेर १३ जना कैदी घाइते भएका कारागारले जानकारी दिएको छ ।जिल्लाको पुरानो सदरमुकाम रामेछाप डाँडामा रहेको कारागारका कैदिहरुले आज बिहिवार बिहान गेट फोर्न थाले पछि स्थिति नियन्त्रण बाहिर जान लाग्दा सेनाले गोली चलाएको जानकारी छ । अहिले स्थिति सामान्य छ । थप विवरण आउन बाकी रहेको छ ।
Read More »थामेमा आयो फेरि बाढी, ५ घर बगायो ६ घरमा क्षेति
गन्तब्य
सोलुखुम्बु । जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका–५ मा आएको बाढीले ५ घर बगाएको छ । थामे खोलाले धार परिर्वतन गरेर बस्तीमा प्रवेश गर्दा ५ वटा घर पूर्णरूपमा बगाएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । बाढीका कारण ६ वटा घर आंशिक क्षति पुगेको छ ।खम्बु पासाङ गाउपालिकाले विज्ञप्ती जारी बाढीका कारण बिजुलीको पोल र वितरण प्रणाली, सञ्चार सेवा लगायतका संरचना समेत…
Read More »मुख्यमन्त्रीले दिए चेपाङको घर बनाउन पहिलो किस्ताबापत २ लाख
गन्तब्य
युवराज श्रेष्ठ । मकवानपुर । राक्सिराङ गाउँपालिका–१ इन्द्रुङका विपन्न सुमनसिं चेपाङको घर बनाइदिने घोषणा गरेका बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले घर निर्माणका लागि पहिलो किस्ताबापत २ लाख रुपैयाँ हस्तान्तरण गरेका छन् । गाउँपालिकाका जनप्रतिनिधि र नेपाली काँग्रेसका स्थानीय नेताहरुको रोहबरमा बानियाँले घर निर्माणको जिम्मा लिने पक्षलाई सोमबार २ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।सुत्केरी श्रीमतीलाई खुवाउने कुरा पनि केही…
Read More »रामेछाप केन्द्रबिन्दु भएर ४ रेक्टर स्केलको भुकम्प
गन्तब्य
काठमाडौ । रामेछाप जिल्ला केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आइतबार दिउँसो ३ बजेर ४३ मिनेटमा ४ रेक्टर स्केलको भूकम्प गएको हो । भुकम्प रामेछाप जिल्ला छिमेकी जिल्लाहरुमा धक्का महसुस गरिएको थियो । भूकम्पका कारण कुनै जनधनको क्षति नभएको बताइएको छ ।
Read More »नुहाउने क्रममा मुगिटारका कँडेल तामाकोशी नदिमा बेपत्ता
सुरक्षा/अपराध
रामेछाप । जिल्लाको मन्थली नगरपालिका वडा नं ७, मुगिटार स्थित प्रसाईँ टोल निवास श्रीवंश कँडेल बेपत्ता भएका छन । तामाकोशी नदिमा नुहाउन जाने क्रममा बेपत्ता भएका हुन । भाई रामचन्द्र कँडेलका अनुसार दाजु म संगै खाना खायौं, खाना खाएपछी एक्छिन पछि सुत्न जान्छु भनि घर गएका दाजु नुहाउन जानू भएछ, तेहि डुब्नु भएछ। बेपत्ता ७६ बर्षिया कंडेल आज मंगलबार बिहान…
Read More »बोक्सेको पहरा बाट पिकअप गाडी खस्दा श्रीमतीको मृत्यु श्रीमान् घाईते
गन्तब्य
रामेछाप । मन्थली बाट खुर्कोट हुँदै हेटौडा जाँदै गरेको बीएसी ९४६३ (बा १३ च ३९३४) नम्बरको महेन्द्रको डबल क्याप पिकअप गाडी मन्थली नगरपालिका वडा न. ६ कुनैरी स्थित बोक्सेको पहरा बाट खस्दा दुर्घटना भएको छ । दुर्घटना परि एक महिलाको मृत्यु भएको छ भने उनका श्रीमान् घाइते भएका छन्। दुर्घटनामा परि मन्थली नगरपालिका–१ अन्दाजी ४० बर्सिया राधा कार्की चौहानको घटनास्थलमै मृत्यु…
Read More »फोनिज रामेछापको २६ औं स्थापना दिवस सम्पन्न, नयाँघरे र श्रेष्ठ सम्मानित
कला
रामेछाप । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रामेछापले २६औं स्थापना दिवसको अवसरमा दुई वरिष्ठ पत्रकारलाई नगदसहित सम्मान गरेको छ। शनिबार मन्थलीमा सम्पन्न कार्यक्रममा आदिवासी जनजाति र खोज पत्रकारितामा उल्लेखनीय योगदान पुर्याएका पत्रकारहरूलाई पुरस्कार प्रदान गरिएको हो।नेपाल पत्रकार महासंघ रामेछापका निर्वतमान अध्यक्ष तथा पालिका आवाज साप्ताहिकका सम्पादक बद्रि नयाँघरे “खोज पत्रकारिता पुरस्कार” बाट सम्मानित भएका हुन् । तीन दशकदेखि निरन्तर…
Read More »डेँगी रोग सम्बन्धि सचेतना तथा खोज र नष्ट गर अभियान रामेछाप बजारमा
गन्तब्य
रामेछाप । डेँगी रोग सम्बन्धि सचेतना तथा खोज र नष्ट गर अभियान अन्तर्गत रामेछाप बजार सरसफाई कार्यक्रम गरिएको छ ।रामेछाप नगरपालिका वडा न. ८ स्थित सहिद स्मृति चोक देखि माथिल्लो बजार, तल्लो बजार हुँदै मानेँडाँडासम्म बजार सरसफाई गरिएको थियो ।शुक्रबार (आज) भएको कार्यक्रममा डेँगीबाट बच्ने सन्देश बजाउँदै जनप्रतिनिधी, कर्मचारी, स्वास्थ्यकर्मी, सेना, प्रहरी सहित स्थानियहरुको सहभागीतामा गरिएको कार्यक्रममा बजार क्षेत्रमा पानी…
Read More »एकीकृत प्रारम्भिक बाल विकास योजना तर्जुमा सम्बन्धी दुई दिने कार्यशाला मन्थलीमा सम्पन्न
गन्तब्य
रामेछाप । रामेछापको मन्थली नगरपालिकामा सञ्चालित “एकीकृत प्रारम्भिक बाल विकास योजना तर्जुमा सम्बन्धी दुई दिने कार्यशाला” सम्पन्न भएको छ । चाइल्ड नेटवर्क फाउण्डेशनको आर्थिक तथा सेतो गुराँस राष्ट्रिय बालविकास सेवाको प्राविधिक सहयोगमा मन्थली नगरपालिकाको आयोजनामा २० गतेदेखि शुरु भएको कार्यशाला बुधबार सम्पन्न भएको हो । मन्थली नगरपालिकाका नगर प्रमुख लव श्रेष्ठको अध्यक्षतामा “गर्दै गरौँ लगानी बाटो, कुलो, पुल, भवन र…
Read More »