रामेछापमा पशुपतिनाथ मन्दिर पुनर्निर्माण, मेयर र पृतनापतिद्वारा संयुक्त उद्घाटन
अन्य
रामेछाप — रामेछाप नगरपालिका वडा नं. ८ स्थित रामेछाप बजार नजिकै जीर्णोद्धार गरिएको नवनिर्मित पशुपतिनाथ मन्दिरको उद्घाटन गरिएको छ । नवनिर्मित मन्दिरको रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपाने र नेपाली सेनाको मध्यपूर्वी पृतनाका पृतनापति उपरथी भुवन खत्रीले संयुक्त रूपमा उद्घाटन गर्नुभएको हो ।विभिन्न सरकारी निकायको बजेट र स्थानीय दाताहरूको चन्दा संकलनबाट करिब १ करोड रुपैयाँको लागतमा मन्दिरको भव्य पुनर्निर्माण गरिएको हो…
Read More »बाढीले रामेछापको उमाकुण्डमा तीन पुलमा क्षति, विद्युत् अवरुद्ध
गन्तब्य
रामेछाप, २९ असार । अविरल वर्षाका कारण रामेछापको उमाकुण्ड गाउँपालिका–१ सुम्डास्थित बिसे खोलामा आएको बाढी र पहिरोले व्यापक क्षति पुर्याएको छ । आइतबार (हिजो) राती परेको भीषण वर्षासँगै बिसे खोलामा आएको पहिरोले खोला थुनिएपछि हिमगंगा नदीमा ठूलो बाढी आएको हो ।बाढीका कारण हिमगंगा नदीमा निर्माण गरिएको पक्की पुल थुनिएर लेदोसहितको पानी पुलमाथिबाट बहिरहेको छ । बाढीले रामेछाप र सोलुखुम्बु जोड्ने…
Read More »उमाकुण्ड गाउँपालिकाले अभिभावकसँग जोडिन विद्यालयलाई मोबाइल वितरण
गन्तब्य
रामेछाप — विद्यालय र अभिभावकबीचको नियमित सम्पर्कलाई प्रभावकारी बनाउने उद्देश्यले उमाकुण्ड गाउँपालिकाले गाउँपालिकाभित्रका सबै सामुदायिक विद्यालयलाई विद्यालयकै नाममा दर्ता गरिएको मोबाइल सेट र सिम कार्ड वितरण गरेको छ।गाउँपालिकाले विद्यार्थीको शैक्षिक प्रगति, नियमित उपस्थिती, सिकाइ उपलब्धि, अनुशासन तथा विद्यालयका गतिविधिबारे अभिभावकलाई समयमै जानकारी गराउने र विद्यालय, अभिभावक तथा विद्यार्थीबीच निरन्तर समन्वय कायम गर्ने लक्ष्यसहित यो कार्यक्रम सुरु गरेको जनाएको छ।कार्यक्रमअन्तर्गत प्रत्येक सामुदायिक…
Read More »दोरम्बा शैलुङको बजेट ६० करोड १४ लाख
कृषि
रामेछाप । जिल्लाको दोरम्बा शैलुङ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ६० करोड १४ लाख रुपैयाँभन्दा बढीको वार्षिक बजेट सार्वजनिक गरेको छ । गाउँसभाको १९औँ अधिवेशनमा बिहीबार गाउँपालिकाकी उपाध्यक्ष खमला थापा मगरले आगामी वर्षका लागि कुल ६० करोड १४ लाख ८३ हजार ५ सय ५० रुपैयाँको बजेट तथा कार्यक्रम प्रस्तुत गरेकी हुन ।चालू कार्यकालको नीति तथा कार्यक्रमसहितको यो अन्तिम…
Read More »श्वेतगंगा हाइड्रोपावर द्वारा जनप्रतिनिधिमाथि दुर्व्यवहार, गाउँपालिकाद्वारा कानुनी कारबाहीको माग
गन्तब्य
रामेछाप । जिल्लाको लिखु तामाकोशी गाउँपालिकामा विकास निर्माणको कामलाई लिएर स्थानीय सरकार र जलविद्युत् प्रवर्द्धक कम्पनीबीच विवाद चर्किएको छ । गाउँपालिका र सडक बोर्ड नेपालको साझेदारीमा सञ्चालित सडक मर्मत योजनामा अवरोध पुर्याउँदै एक जलविद्युत् कम्पनीका प्रतिनिधिहरूले जनप्रतिनिधिमाथि अभद्र व्यवहार गरेको भन्दै गाउँपालिकाले गम्भीर आपत्ति जनाएको छ ।गाउँपालिकाका अध्यक्ष केशव महतद्वारा जारी प्रेस विज्ञप्ति अनुसार चालू आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालित…
Read More »सुनापती–३ का आरान व्यवसायीलाई आधुनिक उपकरण हस्तान्तरण
कला
रामेछाप, सुनापती गाउँपालिका–३ ले परम्परागत ढाँचामा सञ्चालन हुँदै आएका आरान व्यवसायलाई आधुनिक प्रविधिसँग जोड्ने उद्देश्यले छ जना व्यवसायीलाई विभिन्न उपकरण हस्तान्तरण गरेको छ।वडाभित्र लामो समयदेखि पुरानै शैलीमा आरान व्यवसाय सञ्चालन गर्दै आएका ६ जना व्यवसायीलाई जनही एक–एक थान वेल्डिङ मेसिन, कटिङ मेसिन र ब्लोवर मेसिन प्रदान गरिएको वडा कार्यालयले जनाएको छ।वडा कार्यालयका अनुसार आधुनिक उपकरणको प्रयोगबाट व्यवसाय सञ्चालन सहज हुने,…
Read More »प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप बढे निर्णायक आन्दोलनमा उत्रिने महासंघको चेतावनी
अन्य
हेटौंडा — नेपाल पत्रकार महासंघकी केन्द्रीय अध्यक्ष निर्मला शर्मा ले सरकार निरंकुश र अधिनायकवादी बाटोतर्फ उन्मुख भइरहेको आरोप लगाउँदै प्रेस स्वतन्त्रता, नागरिक अधिकार र लोकतान्त्रिक मूल्य–मान्यमाथि भइरहेको हस्तक्षेपविरुद्ध महासंघ निर्णायक आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी दिएकी छन्।नेपाल पत्रकार महासंघ वाग्मती प्रदेशको पाँचौं साधारण सभाको उद्घाटन कार्यक्रममा शुक्रबार हेटौंडामा बोल्दै शर्माले निरंकुश शासन व्यवस्थाको पहिलो निशाना स्वतन्त्र सञ्चारमाध्यम हुने गरेको उल्लेख…
Read More »अवैध ढुंगा उत्खननमा प्रयोग भएको ट्र्याक्टर नियन्त्रणमा
गन्तब्य
रामेछाप — रामेछापको मन्थली नगरपालिका–८ स्थित तामाकोशी नदी किनारबाट अवैध रूपमा ढुंगा उत्खनन गरिरहेको एउटा ट्र्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार सोमबार दिउँसो करिब ३ः४० बजे गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले नदीजन्य पदार्थ उत्खननमा संलग्न ट्र्याक्टर नियन्त्रणमा लिएको हो। प्रहरीले मन्थली नगरपालिका–२ का ४१ वर्षीय शिवकुमार कार्कीले चलाएको ना ६ त ६६२८ नम्बरको ट्र्याक्टर नियन्त्रणमा…
Read More »अवैध ढुंगा उत्खननमा प्रयोग भएका दुई ट्र्याक्टर नियन्त्रणमा
गन्तब्य
रामेछाप — रामेछाप नगरपालिकाको वडा नं. ८ सुन्कोजी खोलाबाट अवैध रूपमा नदीजन्य पदार्थ (ढुंगा) उत्खनन गरिरहेको अवस्थामा प्रहरीले दुई वटा ट्र्याक्टर नियन्त्रणमा लिएको छ।जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार मंगलबार दिउँसो करिब दिउँस ३: ३० बजे गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले ढुंगा उत्खननमा प्रयोग भइरहेका ट्र्याक्टरसहित सवारी साधन नियन्त्रणमा लिएको हो। प्रहरीले आवश्यक कारबाहीका लागि ती सवारी साधन रामेछाप नगरपालिकाको…
Read More »महिलालाई पोते बनाउने सीप तालिम
गन्तब्य
रामेछाप — रामेछाप महिला उद्यमी संघ को आयोजनामा तथा मन्थली नगरपालिका को आर्थिक सहयोगमा ५० प्रतिशत लागत साझेदारीमा सञ्चालन गरिएको पोते बनाउने सीप विकास तालिम आइतबार मन्थलीमा सुरु भएको छ।तालिमको उद्घाटन गर्दै मन्थली नगरपालिकाकी उपप्रमुख ईश्वरी बस्नेत ले महिलाको सीप तथा क्षमता अभिवृद्धि गर्दै उनीहरूलाई व्यावसायिक रूपमा अघि बढाउन नगरपालिका सधैं सहयोग गर्न तयार रहेको बताइन्।कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत…
Read More »