• पुष्पकमल दाहाल प्रचण्डले आज संसदमा सम्बोधन गर्दै


    समाचार

    काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्ने भएको छ । आज अपराहन्न १ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रचण्डले सम्बोधन गर्ने भएको हो । उनले समसामयिक राजनीतिक विषयमा सम्बोधन गर्ने प्रचण्डको सचिवालयले जानकारी दिएका छन् ।

    Read More »
  • स्वतन्त्र पार्टी रास्वपाको केन्द्रीय समिति बैठक शुरु, ढकाललाई थप कारवाही बारे छलफल हुदै


    समाचार

    काठमाडौं । आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक शुरु भएका छन् । केन्द्रीय कार्यालय वनस्थलीमा शुरु भएको बैठकमा पार्टी महामन्त्री, प्रवक्ता तथा केन्द्रीय सदस्यबाट हटाइएका डा.मुकुल ढकालमाथि अनुशासनको कारबाहीबारे छलफल हुने जनाइएका छन् । रास्वपाले दोस्रो पटक स्पष्टीकरण सोधिएका डा। ढकाललाई साधारण सदस्यबाट पनि हटाउने विषयमा छलफल गर्न लागेका हुन् । गत वैशाखमा इलाममा भएको उपनिर्वाचनपछि ढकालले…

    Read More »
  • प्रधानमन्त्री नरेन्द्र मोदी र बाइडेनबीच टेलिफोन कुराकानी


    समाचार

    काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग फोनमा कुराकानी गरेको छ । दुई नेताबीच युक्रेनलगायत विश्वका विभिन्न विषयमा छलफल भएका थिए । कुराकानीका क्रममा प्रधानमन्त्री मोदीले युक्रेनमा शान्ति र स्थायित्वका लागि भारतको समर्थन दोहोर्‍याएको थियो । मोदी र बाइडेनबीच बंगलादेशको विषयमा पनि छलफल भएका थिए । मोदी र बाइडेनले बंगलादेशको अवस्था छिट्टै सामान्य बनाउन जोड दिएको थियो…

    Read More »
  • महामन्त्रीद्वयको प्रस्तावले कांग्रेसमा हलचल, सभापति शेरबहादुर देउवाले बोलाए बैठक


    समाचार

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापासँग आज बुढानीलकण्ठस्थित आफ्नो निवासमा छलफल गर्दै छन् । पार्टीको केन्द्रीय समिति बैठक जारी रहेको र महामन्त्रीद्वयको प्रस्तावमाथि छलफल भइरहेको अवस्थामा देउवाले दुवै महामन्त्रीलाई आफ्नो निवास बोलाएर छलफल गर्न लागेको हो । बैठकमा सभापति देउवाले उपसभापति पूर्ण बहादुर खड्का र धनराज गुरुङलाई पनि बोलाइएको बताइएका छन् । पार्टीको…

    Read More »
  • नेकपा एकीकृत समाजवादीले आज पदाधिकारी चयनका लागि निर्वाचन गर्दै


    समाचार

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले आज पदाधिकारीको चयन निर्वाचनबाट गर्ने भएका छन् । आइतबार र सोमबार बसेको केन्द्रीय कमिटी बैठकमा सहमति जुट्न नसकेपछि आज निर्वाचन गर्न लागिएका हुन् । गत असारमा सम्पन्न एकीकृत समाजवादीको १०औं महाधिवेशनले पार्टी अध्यक्षमा माधव कुमार नेपाल, महासचिवमा घनश्याम भुसाल र सम्मानित नेतामा झलनाथ खनाललाई चयन गरेका थिए । बाँकी १८ जना पदाधिकारी टुङ्ग्याउन एकीकृत समाजवादीलाई…

    Read More »
  • महिला नेतृ मंगलादेवी सिंहको २८ओैं स्मृति दिवस मनाइयो


    समाचार

    काठमाडौं । नेपाल महिला संघका संस्थापक अध्यक्ष तथा नेपाली नारी आन्दोलनकी पहिलो महिला नेतृ मंगलादेबी सिंहको २८ओै स्मृति दिवस मनाइएका छन् । स्मृति दिवसको सन्दर्भमा आज बिहान शोभा भगवति डल्लुमा रहेको सिंहको शालिकमा माल्यार्पण गरि उनीप्रति श्रद्धासुमन अर्पण गरिएका हुन् । मंगलादेवी पुत्रसमेत रहेका उपप्रधान तथा सहरी बिकास मन्त्री प्रकाशमान सिंहले सालिकमा माल्यार्पण गरे । माल्यार्पणपछि सञ्चारकर्मीसँग कुरा गर्दै उपप्रधानमन्त्री…

    Read More »
  • खेलकुद परिषद्ले भलिवलमा भट्ट र तेक्वान्दोमा योन्जन मुख्य प्रशिक्षक नियुक्त


    समाचार

    काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्ले भलिवल र तेक्वान्दोमा नयाँ मुख्य प्रशिक्षक नियुक्ती गरेको छ । तेक्वान्दोको मुख्य प्रशिक्षकमा पूर्ण योन्जनलाई जिम्मेवारी दिईएका हुन् । २०५२ सालमा सहायक प्रशिक्षकका रुपमा सेवा प्रवेश गरेका योन्जन हाल सिराह जिल्ला खेलकुद विकास समितिमा नायव बरिष्ठ प्रशिक्षकका रुपमा कार्यरत थिए । यस अघि नविन श्रेष्ठले तेक्वान्दोको मुख्य प्रशिक्षिकको जिम्मेवारी निर्वाह गर्दै आएको थियो । यस्तै…

    Read More »
  • रातारात पालिका स्तरिय विपद् व्यवस्थापन बैठक


    गन्तब्य

    रामेछाप । शनिवार राती गएको पहिरोका कारणले बस्ती नै सखाप भए पछि दोरम्बा शैलुङ गाउँपालिकाले राती नै विपद् व्यवस्थापन समितिको बैठक राखेको छ । दिनभर उद्धारमा खटिएका पालिकाका जनप्रतिनिधिहरू साँझ परे पछि बैठकमा जुटेका थिए ।पहिरोबाट विस्थापित वडा नं. ३ लेखर्कको ५९ घरधुरी संख्याको २६५ जना, डाँडा गोठ टोलको ३ घरधुरीको १६ जना, वडा नं. २ सिस्नेरी डाँडा टोलको १०…

    Read More »
  • बेलुका सुतेको घर, बिहान चिहानमा परिणत


    गन्तब्य

    रामेछाप । रामेछाप जिल्लाको दोरम्बा शैलुङ गाउँपालिका–३ लेखर्कको पहरी वस्तीका लागि भदौ ८ गतेको रात अनिष्ट बनेर आयो । सदाझै बेलुका खाना खाएर सकुसल सुतेका आधा दर्जन मानिसहरु फेरि कहिल्यै नबिउँझने गरी निधाएको निधाएकै भए । बेलुका सकुसल रहेको वस्ती बिहान चिहानमा परिणत भयो । वस्तीमाथिबाट काल बनेर आएको पहिरोसँगै बग्यो लेखर्क टोलका ४ घर । बेलुकासम्म सुन्दर वस्तीको रुपमा…

    Read More »
  • कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक शुरु


    समाचार

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको बैठक शुरु भएको छ । पार्टीमा वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, उपमहासचिव, कोषाध्यक्षसहित १८ पदाधिकारी रिक्त रहेकाले त्यसलाई यस बैठकले पूर्णता दिने बताइएको छ बैठक नयाँ बानेश्वरस्थित अर्पण बैंकेटमा शुरु भएका हुन् । पार्टीमा ३४४ सदस्यीय केन्द्रीय रहेकामा २५१ केन्द्रीय सदस्यको शपथ ग्रहण गर्न बाँकी रहेकाले सो बैठकमा उनीहरूलाई शपथ गराएर जिम्मेवारी…

    Read More »
Back to top button