• सांस्कृतिक सम्पदा संरक्षणसँगै पर्यटन प्रवर्द्धनमा बागमती प्रदेशको भूमिका


    अन्य

    युबराज श्रेष्ठ काठमाडौँ उपत्यकाको ऐतिहासिक सभ्यता, धार्मिक वैभव र प्राकृतिक विविधताले बागमती प्रदेशलाई नेपालको सांस्कृतिक पर्यटनको केन्द्रका रूपमा स्थापित गरेको छ। यही पहिचानलाई आर्थिक अवसरसँग जोड्दै प्रदेश सरकारले सांस्कृतिक सम्पदाको संरक्षणसँगै पर्यटन प्रवर्द्धनलाई दीर्घकालीन विकासको मूल आधार बनाएको छ। प्राचीन मन्दिर, दरबार, स्तूप, जात्रा–पर्वदेखि हिमाली तीर्थस्थल र राष्ट्रिय निकुञ्जसम्म फैलिएको यस प्रदेशको पर्यटन सम्भावनालाई व्यवस्थित र दिगो रूपमा अघि बढाउने…

    Read More »
  • ठोसेमा निःशुल्क आयुर्वेद शिविर, २ सयभन्दा बढी लाभान्वित


    समाचार

    रामेछाप — वाग्मती प्रदेश स्वास्थ्य मन्त्रालयअन्तर्गत सञ्चालनमा रहेको आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापले जिल्लाको गोकुलगंगा गाउँपालिका–२ ठोसेमा एक दिने निःशुल्क आयुर्वेदिक स्वास्थ्य उपचार शिविर सञ्चालन गरेको छ।गोकुलगंगा गाउँपालिकाको सहजिकरणमा आयोजित शिविरमा डा. सविता भण्डारी, डा. उत्तम गैरे, डा. अरुण टेर्रा लगायतका स्वास्थ्यकर्मीले सेवा दिएका थिए। शिविरमा दम, हाडजोर्नी दुखाइ, ग्यास्ट्रिक, खोकी, एलर्जी तथा छालासम्बन्धी पुराना रोगका बिरामीको संख्या बढी देखिएको…

    Read More »
  • क्लिन इमेज बनाएका प्रदीप पौडेल काठमाडौँ ५ बाट ढुक्क


    गन्तब्य

    काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौँ क्षेत्र नम्बर ५ का उम्मेदवार प्रदीप पौडेल विद्यार्थी आन्दोलनबाट खारिएर मूलधारको राजनीतिमा आएका नेता हुन् । गत पुस २८ देखि माघ १ सम्म काठमाडौँको भृकुटीमण्डपमा भएको विशेष महाधिवेशनबाट महामन्त्रीको जिम्मेवारी पाएका नेता पौडेल फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा काठमाडौँ ५ बाट उम्मेदवार रहेका हुन् । गत निर्वाचनमा सोही क्षेत्रबाट विजयी…

    Read More »
  • इरान-इजरायल युद्धइरानको विद्यालयमा इजरायली आक्रमण : हाल सम्म २४ जना बालिकाको मृत्यु


    अन्य

    बहराइनमा अमेरिकी सैन्य अखडामा इरानले हमला गरेपछि त्रास फैलिएको छ र नागरिकलाई सुरक्षित स्थानमा सारिएको छ।रुसले अमेरिका र इजरायललाई इरानमाथिको आक्रमण रोक्न चेतावनी दिँदै कूटनीतिक समाधान खोज्न आग्रह गरेको छ।तेहरान । इरान र इजरायलबिचको युद्धले निकै भयानक र अमानवीय मोड लिएको छ। दक्षिण इरानको होर्मोज्गान प्रान्तस्थित मिनाब सहरमा रहेको एक प्राथमिक बालिका विद्यालयमा इजरायलले गरेको हवाई आक्रमणमा परी ज्यान गुमाउने…

    Read More »
  • कसैलाई मौका दिने नाममा देशलाई प्रयोगशाला नबनाऔँ : सभापति थापा


    गन्तब्य

    पोखरा । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कसैलाई मौका दिने नाममा देशलाई प्रयोगशाला बनाउन नहुने बताएका छन् । पोखरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले भने, ‘अब हामीसँग सिक्ने र सिकाउने समय छैन, सरकारमा गएकै दिनदेखि काम गर्न सक्नेलाई जिम्मेवारी दिनुपर्छ ।’ सभापति थापाले सरकार चलाउने बारेमा आफूले सात वर्षदेखि तयारी गरेको र सरकारमा गएकै दिनदेखि के के गर्ने भन्ने…

    Read More »
  • बागमती प्रदेश उपसभापति हुमागाईंले छोडे रास्वपा गरे कांग्रेस प्रवेश


    गन्तब्य

    सर्लाही । राष्ट्रिय स्वतन्त्र पार्टी बागमती प्रदेशका उपसभापति दिनेश हुमागाईं पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । उनलाई कांग्रेस सभापति गगनकुमार थापाले आज पार्टीमा स्वागत गरेका छन् । उनले केही दिनअघि रास्वपा छाडेका थिए । हुमागाईंले ७ बुँदामा असन्तुष्टि पेश गर्दै राजीनामा दिएका थिए । उनले प्रतिनिधि सभा सदस्य उम्मेदवार छनोटमा चरम चलखेल भएको र पार्टीमा समर्पित कार्यकर्ताहरूलाई…

    Read More »
  • रास्वपा मकवानपुरका संस्थापक सभापति पराजुलीले छाडे रास्वपा, कांग्रेसमै फिर्ता


    गन्तब्य

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका संस्थापक सभापति भरतप्रसाद पराजुलीले पनि पार्टी परित्याग गरेका छन्। रास्वपा जानुअघि कांग्रेसमा रहेका पराजुली पुनः कांग्रेसमै फर्किएका हुन्।आज बिहान सर्लाहीमा कांग्रेस सभापति गगनकुमार थापाले पराजुलीलाई कांग्रेसमा स्वागत गरे। पराजुली २०७९ को प्रतिनिधि सभा निर्वाचनमा मकवानपुर क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका थिए। मकवानपुरको मनहरी गाउँपालिका निवासी पराजुलीले मकवानपुरको पश्चिम क्षेत्रमा राम्रो पकड भएका…

    Read More »
  • धादिङ बस दुर्घटना : १७ को ज्यान गयो, २८ जना घाइतेको पहिचान खुल्यो


    गन्तब्य

    धादिङ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ चरौदी नजिकै यात्रुवाहक बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ।पोखराबाट काठमाडौं आउँदै गरेको ग २ ख १४२१ नं को बस त्रिशूली नदी किनारमा खसेको थियो। दुर्घटनामा ११ जना पुरुष र ६ जना महिलाको घटनास्थलमै मृत्यु भएको हो।तीमध्ये एक महिला र एक पुरुष विदेशी नागरिक रहेका छन्। बसमा ४५ जना सवार…

    Read More »
  • बलराका पूर्व मेयर सिंह कांग्रेसमा प्रवेश


    गन्तब्य

    सर्लाही- बलरा नगरपालिकाका पूर्व मेयर अभयकुमार सिंह नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । पछिल्लो समय लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता समेत रहेका सिंहलाई गएराती कांग्रेस सभापति गगनकुमार थापाले पार्टी प्रवेश गराएका हुन् ।पूर्व मेयर अभयलाई कांग्रेसमा स्वागत गर्नका लागि गएराती केन्द्रीय सभापति गगनसँगै सर्लाहीका निवर्तमान सभापति सुरेन्द्र प्रसाद सिंह लगाएतका नेताहरु समेतको उपस्थिती रहेको थियो । सिंह २०७४ सालको…

    Read More »
  • रसुवा एमालेका पूर्व अध्यक्ष जनार्दन ढकालसहित करिब सय नेता–कार्यकर्ता कांग्रेस प्रवेश


    गन्तब्य

    काठमाडौं– रसुवा जिल्लाबाट नेकपा (एमाले)का पूर्व जिल्ला अध्यक्ष तथा संविधानसभा सदस्य जनार्दन ढकालसहित करिब सय नेता–कार्यकर्ता आज नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले उनीहरूलाई पार्टी सदस्यता प्रदान गर्दै औपचारिक रूपमा स्वागत गरे। प्रवेश गर्ने नेता–कार्यकर्ता जिल्ला, पालिका र वडा तहका पदाधिकारी, सचिवालय सदस्य, भ्रातृ संगठनका युवा प्रतिनिधि तथा खेलकुद र सामाजिक संस्थाका पूर्व सदस्यहरूबाट बनेको…

    Read More »
Back to top button