• पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग अष्ट्रेलियन राजदुतको बिदाई भेट


    गन्तब्य

    काठमाडौं । नेपालका लागि अष्ट्रेलियन राजदूत फेलिसिटी भोल्कले नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग उहाको निवास खुमलटारमा बिदाई भेट गरेका छन् । भेटको अवस‌रमा राजदूत भोल्कले नेपालको शान्ति प्रक्रियालाई सहमतिमा टुंगोमा पुर्याउन प्राप्त सफलताका लागि बधाई दिंदै नेपालको अन्तराष्ट्रिय सम्बन्ध विकासमा अध्यक्ष प्रचण्डको प्रधानमन्त्रीत्वकाल सफल र उत्कृष्ट भएको बताए । सो क्रममा अध्यक्ष प्रचण्डले नेपाल–अष्ट्रेलिया…

    Read More »
  • प्रधानमन्त्री केपी शर्मा ओलीको नियुक्तिविरुद्धको रिटमा सुनुवाइ हुँदै


    गन्तब्य

    काठमाडौं । सर्वोच्च अदालतमा प्रधानमन्त्री केपी शर्मा ओलीको नियुक्ति र शपथविरुद्धको रिटमा आज सुनुवाइ हुँदैछ । सर्वोच्चका प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरु प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको संवैधानिक इजलासमा उक्त रिटमा सुनुवाइ हुन लागेका हुन् । प्रधानमन्त्रीमा केपी शर्मा ओलीलाई गरिएको नियुक्तिमा गलत धाराको प्रयोग भएको दाबी गर्दै तीन वटा छुट्टाछुट्टै रिट संवैधानिक इजलासमा…

    Read More »
  • प्रधानमन्त्री केपी शर्मा ओलीले केयु र धुलिखेल अस्पतालको सहकार्य कायम राख्न निर्देशन


    गन्तब्य

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ विश्वविद्यालय र धुलिखेल अस्पतालबीचको सहकार्यलाई कम्तीमा आगामी पाँच वर्षसम्म कायम राख्न निर्देशन दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको काठमाडौँ विश्वविद्यालयको ९७ औँ सभामा कुलपतिका हैसियतले प्रधानमन्त्री ओलीले विश्वविद्यालय र अस्पतालबीचको बेमेल आपसमा बसेर समाधान गर्न निर्देशन दिएका हुन् । धुलिखेल अस्पतालले प्रदेश सरकारबाट प्रतिष्ठानको स्वीकृति लिन लागेको र विश्वविद्यालयले आफ्नै अस्पताल…

    Read More »
  • मधेशी आयोगको छैठौं बार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश


    गन्तब्य

    काठमाडौं। मधेशी आयोगले छैठौ बार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गरेका छन्। बुधबार शितल निवासमा संविधानको धारा २९४ बमोजिम आयोगका अध्यक्ष डा बिजय कुमार दत्तले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आर्थिक बर्ष २०८०(८१ को वार्षिक प्रतिवेदन पेश गरेका हुन्। प्रतिवेदन पेश गर्दै अध्यक्ष दत्तले आयोगमा प्राप्त उजुरी उपर कारवाहीका लागि सम्बन्धित निकायलाई सिफारिस गरिएको र आयोगले गरेका निर्णयहरुको कार्यान्वयन ९५ प्रतिशत भन बढी रहेको…

    Read More »
  • स्थानीय सरकारको सहमति विना अख्तियारले जग्गा अधिग्रहण गर्न खोजेको प्रयास असफल


    गन्तब्य

    महोत्तरी । स्थानिय सरकारको स्वामित्वमा रहेको ६ कठ्ठा जग्गा महोत्तरीस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अधिग्रहण प्रयास असफल भएका छन् । बर्दिवासस्थित गौरिडाडामा रहेको सार्वजनिक जग्गा भित्र(भित्रै नाप(नक्सा गरि कर्मचारी आवास प्रयोजनको लागि आयोगको स्वामित्वमा ल्याउने प्रयासलाई स्थानियहरुले असफल वनाएका छन् । यसअघि भवन तथा कार्यालय निर्माणार्थ १३ कठ्ठा जमिन आयोगलाई हस्तान्तरण गरेको बर्दिवासले थप जमिन दिन नसकिने र उक्त जग्गा…

    Read More »
  • प्रतिनिधिसभामाको बैठकमा संक्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित गर्ने तयारी


    गन्तब्य

    काठमाडौं। प्रतिनिधिसभामाको आजको बैठकमा संक्रमणकालीन न्यायसम्बन्धी विधेयक प्रस्तुत हुँदैछ। विधेयक आजै पारित गर्ने सदनको तयारी भइराको छ। बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०८१ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत कार्यसूची रहेको छ। कार्यसूचीअनुसार, त्यसअघि कानुनमन्त्री चौरसियाले ‘कानुन, न्याय तथा मानवअधिकार समितिको प्रतिवेदनसहितको बेपत्ता पारिएका व्यक्तिको…

    Read More »
  • अरुण नदीमा बढ्यो जलसतह, सर्तकता अपनाउन आग्रह


    गन्तब्य

    सङ्खुवासभा । अविरल वर्षासँगै अरुण नदीमा जलसतह बढेको छ। जलसतह बढसँगै स्थानीय प्रशासनले सतर्कता अपनाउन तल्लो तटका बासिन्दालाई आग्रह गरेको छ। स्थानीय प्रशासनले खोला, नदीमा जलसतह बढेको खण्डमा स्थानीय प्रशासन वा नजिकको प्रहरीलाई खबर गर्न आग्रह गरेको छ।

    Read More »
  • सिन्धुलीमा छोराले बन्चरो प्रहारबाट बुबाको हत्या


    गन्तब्य

    सिन्धुली । सिन्धुलीमा छोराको बन्चरो प्रहारबाट बुबाको ज्यान गएको छ। सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–७ पञ्चचौरीस्थित लामपाते बस्ने अन्दाजी ५८ वर्षीय लाल बहादुर घिमिरे विकको उनका माइला छोरा २१ वर्षीय अमृत घिमिरे विकले बन्चरोले हिर्काएर हत्या गरेका हुन्। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार अमृतले बुबा लालबहादुर सुतेको अवस्थामा बन्चरोले टाउकोमा प्रहार गरेको थियो । उनको घटना स्थलमै ज्यान गएको थियो। घटनाको खबर…

    Read More »
  • पहिरोले गर्दा पृथ्वी राजमार्ग अवरुद्व


    गन्तब्य

    काठमाडौं । पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ। मंगलबार रातिदेखिको वर्षासँगै चितवनको इच्छाकामना गाउँपालिका–३ मौवाखोलामा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएका छन्। यस्तै इच्छाकामना गाउँपालिका–३ कै चुम्लिङटारमा ढुंगा खसेपछि राजमार्ग दुईतर्फी अवरुद्ध भएको प्रहरीको भनाइ रहेको छ। पहिरो पन्छाएर राजमार्ग खुलाउने प्रयास जारी रहेको प्रहरीको भनाइ छ।

    Read More »
  • प्रतिनिधिसभा बैठकमा सभामुख र रास्वपा सांसदको नोकझोक जारी


    गन्तब्य

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पाटीले संसदमा उठेर बिरोध जनाएका छन् । रास्वपाका सांसद हरी ढकालले भ्रष्टचारका कारण सडक दुर्घटना भएको बताए पछि बिधुत बक्यौंता महशुलका बारेमा बोल्दै गर्दा सभामुखले माइक काटे पछि बिबाद बढेको हो । त्यसपछि सभामुख देवराज घिमिरेले सांसद रवि लामिछानेलाई समय दिएका थिए तर लामिछानेले कुनै कुरा नबोली ढकाललाई नै बोल्न दिनु पर्ने माग गरेका थिए ।…

    Read More »
Back to top button