• आज विश्वासको मत माग्दै सुदूरपश्चिम मुख्यमन्त्री सोडारी


    गन्तब्य

    काठमाडौं।सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले शुक्रबार विश्वासको मत लिँदै छन्। अपराह्न ४ बजे बस्ने प्रदेश सभाको बैठकमा उनले विश्वासको मत माग्नेछन्। गत असार २० गते नेकपा एमालेले समर्थन फिर्ता लिएसँगै अल्पमतमा परेपछि सोडारीले प्रदेश सभामा विश्वासको मत लिन लागेका हुन्। सोडारी एमालेका ११, माओवादीका सभामुखबाहेक १०, नागरिक उन्मुक्ति पार्टीका २, समाजवादीका ४ र स्वतन्त्र १ गरी २८ जनाको समर्थनमा वैशाख…

    Read More »
  • एआईजी ज्ञवालीको अचल सम्पत्तिको खोजी गर्दै प्रहरी


    गन्तब्य

    काठमाडौं।नेपाल प्रहरीले छानबिनमा परेका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीको अचल सम्पत्तिको खोजी गरेको छ । प्रशासन विभागका एआईजी टेक प्रसाद राईको संयोजकत्वमा बनेको ५ सदस्यीय छानवीन समितिले प्रहरीमा समानान्तर संगठन चलाएको, चेन अफ कमाण्ड उल्लंघन गरेको, नक्कली भुटानी शरणार्थी काण्डमा घोटाला गरेको, ६० किलो सुन, भेप सुन काण्डमा आर्थिक लेनदेन गरि अभियुक्तलाई बचाउन खोजेको, नेपाल प्रहरीको संगठनलाई व्याक्तिगत हित…

    Read More »
  • कर्णालीमा कांग्रेसका चार मन्त्री नियुक्त हुँदै


    गन्तब्य

    काठमाडौं । कर्णाली प्रदेश सरकारमा कांग्रेसका चार मन्त्री सहभागी हुने भएको छन् । सहभागी हुनेमा आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाह, सामाजिक विकासमन्त्री घनश्याम भण्डारी, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री सुरेश अधिकारी र जलस्रोत तथा ऊर्जा विकासमन्त्री विजया बुढा रहेका छन् । स्रोतका अनुसार उनीहरूको नाम मुख्यमन्त्री यामलाल कँडेललाई बुझाइसकिएको छ । मुख्यमन्त्री कँडेलका अनुसार प्रदेश प्रमुखलाई सिफारिस गरी आज…

    Read More »
  • एमाले रामेछापको जिल्ला इन्चार्जमा कमल चौलागाई


    गन्तब्य

    रामेछाप । नेकपा (एमाले) रामेछापको जिल्ला इन्चार्जमा नेता कमल चौलागाई मनोनीत भएका छन् । बिहीबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले पछि पार्टी पोलिटब्युरो सदस्य तथा पूर्व मन्त्री चौलागाईलाई रामेछाप जिल्ला इन्चार्जको जिम्मेवारी दिएको हो ।

    Read More »
  • चन्द्रनिाहपुरमा स्कार्पियो गाडीसहित अवैध काठ बरामद


    गन्तब्य

    रौतहट । रौतहटस्थित ईलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरको गस्ती टोलीले अबैध सालको काठ सहितको भारतीय नम्बरको स्कारपियो गाडी बरामद गरेको छ । विशेष सूचनाको आधारमा डिएसपी राजकुमार राईको कमाण्डमा गएको टोलीले बिहीवार राती अढाई बजे चन्द्रपुर ६ बेलडि स्थितमा एच आर १४ सी ८६९७ नम्बरको स्कोरपियो गाडी माथी शंका लागी चेकजाँच गर्दा गाडी भित्र लुकाई छिपाई राखेको सालको ५ थान गोलिया…

    Read More »
  • कक्षा-१२ को नतिजा सार्बजनिक, सबैभन्दा बढी अंग्रेजी विषयमा फेल


    गन्तब्य

    काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको नतिजा अनुसार नियमिततर्फ ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् अर्थात ग्रेडेड भएका छन् । बोर्डका अनुसार ४७.०९ प्रतिशत विद्यार्थी नन ग्रेडेड भएका छन्, अर्थात अनुतिर्ण भएका छन् । आज बिहान बसेको बोर्ड बैठकले नतिजा सार्बजनिक गर्ने निर्णय गरेको हो । नतिजा सार्बजनिक भएपनि अनलाइनमा अपलोड…

    Read More »
  • तीन राज्यमन्त्री नियुक्त, रामेछापबाट ऊर्जा जलश्रोत तथा सिँचाइ राज्यमन्त्री बने कान्छाराम


    गन्तब्य

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । उनले कांग्रेसबाट दुई र नागरिक उन्मुक्ति पार्टी (नाउपा)बाट एक राज्यमन्त्री नियुक्त गरेका हुन् । कांग्रेसबाट रुपा विक र पूर्णबहादुर तामाङ र नाउपाबाट अरुण चौधरी राज्यमन्त्री नियुक्त भएका हुन् । अरुणलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन, रुपालाई वन तथा वातावरण र पूर्णबहादुरलाई ऊर्जा जलश्रोत तथा सिँचाइ राज्यमन्त्री बनाइएको छ ।

    Read More »
  • ४२ स्वास्थ्य शिबिर मार्फत ५ हजार जनाको शल्यक्रिया


    गन्तब्य

    रामेछाप १७ साउन । तिलगंगा आँखा प्रतिष्ठान रामेछापले जिल्लामा ४२ वटा स्वास्थ्य शिबिर मार्फत अहिले सम्म ५ हजार ८८ जनाको आँखाको मोतियाबिन्दुको शल्यक्रिया गरेको छ ।प्रतिष्ठानले बिहिबार मन्थलीमा आयोजना गरेको सामाजिक लेखा परिक्षण कार्यक्रमा उक्त जानकारी गराएको हो । शल्यक्रियाका अतिरिक्त अहिले सम्म तिलगंगा आँखा प्रतिष्ठानबाट रामेछाप जिल्लाका २ लाख भन्दा बढीले आँखा सम्बन्धि स्वास्थ्य सेवा लिएको कार्यक्रममा जानकारी गराइएको…

    Read More »
  • नवलपुरमा २५ अर्ब बढी राजस्व संकलन


    गन्तब्य

    त्रिवेणी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा २५ अर्ब बढी राजस्व संकलन भएको छ । आन्तरिक राजस्व कार्यालय कावासोतीले गत आर्थिक वर्षमा रु २५ अर्ब ४४ करोड ५७ लाख ४३ हजार राजस्व संकलन गरेको हो । आन्तरिक राजस्व कार्यालय कावासोतीले सबैभन्दा बढी अन्तशुल्कतर्फ २४ अर्ब २१ करोड ९८ लाख ८१ हजार राजस्व संकलन गरेको जनाएको छ । कार्यालयले गत आवमा आयकरतर्फ…

    Read More »
  • भारतको हिमाचलमा भिषण बाढी पहिरोले ५० जना बेपत्ता


    गन्तब्य

    काठमाडौँ । भारतको हिमाचल प्रदेशमा वर्षापछि आएको भिषण बाढी पहिरोले कम्तिमा ५० जना बेपत्ता भएका छन् । भारतीय मिडियाहरुका अनुसार कम्तिमा दुई ठाउँमा बादल फुटेपछि ठुलो क्षति भएको बताइएको छ । बादल फुटेपछि आएको बाढी र पहिरोले धेरै घर, विद्यालय र अस्पतालमा क्षति पुगेको छ । त्यस्तै चार पुल र १५ घरमा क्षति पुगेको छ । मध्यरातमा बर्षासहित बादल फाटेपछि…

    Read More »
Back to top button