गन्तब्य

  • एमाले रामेछापद्वारा बलियो चुनावी संरचना निर्माण, अनुशासन उल्लङ्घनमा दुई नेता कारबाहीमा


    रामेछाप । नेकपा (एमाले) रामेछापले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै जिल्लाभर सशक्त र व्यवस्थित चुनावी संरचना निर्माण गरेको छ। पार्टीले सम्पूर्ण शक्ति निर्वाचन परिचालनमा केन्द्रित गर्ने निर्णय समेत गरेको छ।शनिबार मन्थलीमा सम्पन्न एमाले जिल्ला कमिटी रामेछापको सातौँ विस्तारित बैठकले उक्त निर्णय गरेको हो। बैठक जिल्ला कमिटी अध्यक्ष पुरुषोत्तम कडरियाको अध्यक्षतामा तथा केन्द्रीय कमिटी सदस्य माधवप्रसाद ढुङ्गेलको…

    Read More »
  • उमाकुण्ड आइडल नृत्य विधातर्फ विद्यार्थी छनोट सुरु


    रामेछाप — उमाकुण्ड गाउँपालिकाको आयोजनामा सञ्चालन हुन लागेको उमाकुण्ड आइडल कार्यक्रम अन्तर्गत नृत्य विधातर्फ विद्यार्थी छनोट प्रक्रिया सुरु भएको छ। स्थानीय तहमा लुकेर रहेका बालबालिकाका प्रतिभाको पहिचान, प्रोत्साहन र प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम अघि बढाइएको गाउँपालिकाले जनाएको छ।सोही क्रममा उमाकुण्ड गाउँपालिका–४ प्रितीस्थित श्री चण्डेश्वरी माध्यमिक विद्यालयको आयोजनामा माघ १५ गते फिडर विद्यालयहरूको सहभागितामा वडा स्तरीय नृत्य प्रतियोगिता सम्पन्न भएको छ।…

    Read More »
  • रामेछापको चुनावी रन्को र डिजिटल ‘ग्याप’


    रामेछाप । प्रतिनिधि सभा निर्वाचनको मिति नजिकिँदै गर्दा जिल्लाका चिया पसलदेखि गाउँका चौतारीसम्म चुनावी गफगाफको केन्द्र बनेका छन्। तर, यसपटक रामेछापको चुनावी भूगोल केवल पहाडी गोरेटो र मञ्चका भाषणहरूमा मात्र सीमित छैन । निर्वाचनको एउटा ठूलो हिस्सा अब मतदाताको हात–हातमा रहेको स्मार्टफोनको सानो स्क्रिनमा सरेको छ।रामेछापको चुनावी इतिहासमा नेपाली कांग्रेस सधैँ एउटा निर्णायक र अपरिहार्य शक्तिका रूपमा रहिआएको छ। तर,…

    Read More »
  • विद्यालयस्तरमा ट्राफिक सचेतनामूलक कक्षा सञ्चालन


    रामेछाप । अस्थायी ट्राफिक प्रहरी पोष्ट सेलेघाट, खिम्ती र सित्खाले सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यसहित विद्यालयस्तरमा ट्राफिक सचेतनामूलक कक्षा सञ्चालन गरेका छन् ।मजनजागृति माध्यमिक विद्यालय खिम्ती, जखनस्थान आधारभूत विद्यालय सित्खा तथा खाँडादेवी आधारभूत विद्यालय सेलेघाटमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी आज बिहिवार ट्राफिक नियमसम्बन्धी सचेतनामूलक कक्षा सञ्चालन गरिएको हो ।कार्यक्रममा सवारी साधन प्रयोग गर्दा अपनाउनुपर्ने सावधानी, ट्राफिक चिन्हहरूको अर्थ, पैदलयात्रीको भूमिका…

    Read More »
  • भोट माग्न उमाकुण्डको बाम्तिमा पुगे माधव


    रामेछाप । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचन नजिकिँदै गर्दा राजनीतिक दलहरूले गाउँगाउँमा चुनावी अभियानलाई तीव्र बनाएका छन्। यसै क्रममा नेकपा (एमाले) रामेछापले उमाकुण्ड गाउँपालिका–२, बाम्तिभण्डारमा बुधबार मतदाता भेटघाट तथा घरदैलो कार्यक्रम सम्पन्न गरेको छ।एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार माधवप्रसाद ढुंगेलसहितको टोलीले बाम्तिका स्थानीय समुदायसँग प्रत्यक्ष भेटघाट गर्दै आगामी निर्वाचनका लागि आफ्नो पक्षमा मत मागेको हो। हिमाली क्षेत्रको…

    Read More »
  • कांग्रेसको रणनीति र विरासत जोगाउने दाउ


    रामेछाप । रामेछाप यतिबेला आसन्न निर्वाचनको राजनीतिक रापले तात्दै गएको छन्। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि जिल्लाको राजनीतिक माहोलमा एउटा नयाँ तरंग पैदा भएको छ। विशेष गरी नेपाली कांग्रेस रामेछापले आफ्नो सांगठनिक सुस्ततालाई तोड्दै जसरी चुनावी अभियानको नयाँ खाका सार्वजनिक गरेको छ, यसले जिल्लाको चुनावी अंकगणितलाई मात्र होइन, मतदाताको मनोविज्ञानलाई समेत तरङ्गित बनाइदिएको छ। माघ १७…

    Read More »
  • जेष्ठ नागरिकको अनुहारमा ‘कृतिम दाँत’ को मुस्कान


    रामेछाप । उमेरले ७ दशक पार गरिसकेका मन्थली–११ का गणेशबहादुर बोहराका लागि पछिल्ला केही वर्ष अलि खल्लो बनेका थिए। गाउँघरमा हुने भोजभतेर होस् या परिवारका सदस्यसँगको जमघट । उनी खुसी त हुन्थे तर खुलेर हाँस्न र चपाएर खान सक्दैनथे। उमेरको रफ्तारसँगै एउटा–एउटा गर्दै झरेका दाँतले गर्दा उनका गाला भस्सिएका थिए भने बोली पनि अलि अस्पष्ट सुनिन्थ्यो।“बुढेसकाल लागेपछि यस्तै त हो…

    Read More »
  • आर्थिक अनियमितता र भ्रष्टाचारगर्ने लाई कानुनी दायरामा ल्याउँछु : खड्का


    काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा रामेछापबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार रामचन्द्र खड्काले मुलुकमा व्याप्त आर्थिक अनियमितता र भ्रष्टाचारलाई कानुनको दायरामा ल्याउन आफूले कडा कदम चाल्ने बताएका छन् । आगामी फागुन २१ गते हुने निर्वाचनको सन्दर्भमा रामेछाप–काठमाडौँ सम्पर्क समितिले सोमबार मध्यबानेश्वरस्थित सनराईज क्याफेमा आयोजना गरेको ‘भेटघाट तथा छलफल’ कार्यक्रममा बोल्दै उनले यस्तो प्रतिबद्धता जनाएका हुन् ।पार्टीभित्र र राज्यसत्तामा देखिएको पारिवारिक विरासतको राजनीतिक…

    Read More »
  • रामेछापको सवाललाई केन्द्रमा पु¥याउने प्रतिबद्धता


    रामेछाप । नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार श्यामकुमार श्रेष्ठ (कुशल) ले रामेछापको विकास र जनजीवनका सवाललाई केन्द्रको निर्णय प्रक्रियासम्म प्रभावकारी रूपमा पु¥याउने प्रतिबद्धता व्यक्त गरेका छन्। सोमवार मन्थलीमा आयोजित पत्रकार सम्मेलनमा उनले लामो समयदेखि राज्यको प्राथमिकताबाट ओझेलमा परेको रामेछाप अब परिणाममुखी राजनीतिक हस्तक्षेपको खोजीमा रहेको बताए।श्रेष्ठले विगतका निर्वाचनमा गरिएका वाचा र प्रतिबद्धता कार्यान्वयन हुन नसक्दा जनतामा निराशा बढेको…

    Read More »
  • नेकपा रामेछापले थाल्यो चुनावी प्रचार


    रामेछाप । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) रामेछापले आइतबारदेखि आगामी निर्वाचनका लागि औपचारिक चुनावी प्रचार कार्यक्रम थालेको छ। पार्टीले पहिलो दिन लिखु तामाकोशी गाउँपालिकाको वडा नं. ६ खिम्ती र ७ तिल्पुङ्मा घरदैलो कार्यक्रम सञ्चालन गरेको जनाएको छ।तत्कालीन नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व सांसद श्याम कुमार श्रेष्ठ (कुशल) फेरी उम्मेद्वारको रूपमा अघि आएका छन्। यससँगै नेकपाले समानुपाती दुई उम्मेद्वारलाई पनि साथमा…

    Read More »
Back to top button