गन्तब्य

  • एकीकृत प्रारम्भिक बाल विकास योजना तर्जुमा सम्बन्धी दुई दिने कार्यशाला मन्थलीमा सम्पन्‍न


    रामेछाप । रामेछापको मन्थली नगरपालिकामा सञ्‍चालित “एकीकृत प्रारम्भिक बाल विकास योजना तर्जुमा सम्बन्धी दुई दिने कार्यशाला” सम्पन्न भएको छ । चाइल्ड नेटवर्क फाउण्डेशनको आर्थिक तथा सेतो गुराँस राष्ट्रिय बालविकास सेवाको प्राविधिक सहयोगमा मन्थली नगरपालिकाको आयोजनामा २० गतेदेखि शुरु भएको कार्यशाला बुधबार सम्पन्‍न भएको हो । मन्थली नगरपालिकाका नगर प्रमुख लव श्रेष्ठको अध्यक्षतामा “गर्दै गरौँ लगानी बाटो, कुलो, पुल, भवन र…

    Read More »
  • भारतको उत्तराखण्डमा वर्षापछि आएको भीषण बाढीले ४ जनाको मृत्यु, ५० जना बेपत्ता


    २० साउन, काठमाडौं । भारतको उत्तराखण्ड अन्तर्गत उत्तरकाशीको हर्षिल क्षेत्रमा आरीघोप्टे (क्लाउडबर्स्ट) वर्षापछि आएको भीषण बाढीले ४ जनाको मृत्यु भएको छ भने अन्य ५० जना बेपत्ता भएका छन् ।उत्तरकाशीका डीएम प्रशान्त आर्यले लेदोसहित आएको बाढीले भौतिक संरचनाहरूमा क्षति पुर्याएको छ । आर्यका अनुसार लेदोसहितको भीषण बाढीले भौतिक संरचनाहरूमा समेत क्षति गरेको छ lभारतीय सेनाको शिविरबाट करिब ४ किलोमिटर टाढा रहेको…

    Read More »
  • सप्ताहव्यापी विश्व आदिवासी दिवस मनाउँदै नेफिन, सञ्चारमन्त्रीले उद्घाटन गर्ने


    काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)ले अगष्ट ९ लाई जोड दिदै सप्ताहव्यापी ३१औं विश्व आदिवासी दिवस मनाउने भएको छ । नेफिनले यो वर्ष “प्राकृतिक श्रोत, जल, जमिन र जंगल माथी आदिवासी जनजातिको अधिकार सुनिश्चित गर, संयुक्त राष्ट संघका एजेन्सी संस्था युएनड्रिप र आईएलओ १६९ सम्बन्धी सर्बोच्च अदालतको निर्देशनात्मक आदेश कार्यन्वयन गरंं” भन्ने मूल नारा सहित ३१औं विश्व आदिवासी दिवस…

    Read More »
  • बहादुरसिंह लामा तामाङले गुमाए कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता, ईन्द्र बानियाँको पक्षमा २२ तामाङको पक्षमा १५ मत


    काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले कांग्रेस बागमती प्रदेश संसदीय दलको नेताको हैसियत गुमाएका छन् । आज बसेको संसदीय दलका बैठकमा संसदीय दलका नेता तामाङमाथि लगाईएको अबिस्वासको प्रस्तावमाथि छलफल भएको थियो ।बैठकमा कांग्रेसको केन्द्रीय प्रतिनिधि राजन केसी उपस्तिथि रहेको बैठकमा संसदीय दलका नेता तथा मुख्यमन्त्री बहादुर सिंह लामा तामाङविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव पढेर सुनाइएको थियो ।बैठकमा छलफल…

    Read More »
  • सम्पर्क बिहिन हायु परिवारकोअन्तिम लोकेसन रामेछापको सिमन्दीछाप भन्ने ठाउँ देखियो


    रामेछाप । सम्पर्क विहीन भएका सिन्धुलीको गोलन्जोर गाउँपालिकाका एकै परिवारका १६ जना अन्तिम लोकेसन रामेछापको सिमन्दीछाप भन्ने ठाउँमा देखिएको खुलेको छ ।गोलन्जोर गाउँपालिका–६ स्थित छेत्पा नजिक भण्डास बिप्पर कटेरी भन्ने ठाउँमा बसोबास गर्दै आएकी उर्मिला हायुको १६ जनाको परिवार सोमबार बिहानदेखि बेपत्ता छन् ।उनीहरुको मोबाइल ट्रेस गर्नेक्रममा प्रहरीले अन्तिम लोकेसन रामेछाप नगरपालिका–९ सिमन्दीछाप भन्ने स्थानमा देखिएको छ।बेपत्ता परिवारका सदस्यको मोबाइल अफ हुनुअघि…

    Read More »
  • बहादुर सिंह विरुद्ध अविश्वासको प्रस्ताव दर्ता, २१ सांसदको हस्ताक्षर


    काठमाडौं । नेपाली कांग्रेसको बागमती प्रदेश सभामा संसदीय दलका नेता बहादुरसिंह लामालाई पदमुक्त गर्न २१ सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेका छन् ।बागमती प्रदेश सभापति इन्द्र बानियाँको अगुवाईमा भएको अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्नेहरुमा इन्द्र बानियाँ, शिवराज अधिकारी, कञ्चनचन्द्र वादे, दिपेन्द्र श्रेष्ठ, पुकार महर्जन, विन्दु रायमाझी पौडेल, यमुनादेवी श्रेष्ठ, माया श्रेष्ठ, उर्मिला नेपाल, शान्ता ढकाल, प्रभात तामाङ छिरिङ दोर्जे लामा, मीना पराजुली,…

    Read More »
  • लामो समय देखि टहरामा बस्दै आएको ट्राफिक प्रहरी कार्यालय रामेछापले पायो आधुनिक भवन


    रामेछाप । जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापको सुविधा सम्पन्न भवन सञ्चालनमा आएको छ ।आज शुक्रवार मन्थली ट्राफिक चोकमा वाग्मती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरज चन्द्र लामिछानेले भवन उद्घाटन गरेका हुन् ।गत आर्थिक वर्ष २०८१/०८२ मा जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापको भवन निर्माणको लागि बागमती प्रदेश सरकारले रु ३ करोड ८४ लाख ३१ हजार १२३ रुपैयाँ ८८ पैसाको…

    Read More »
  • पहिरोले गोरु गुमाएका केदारलाई कांग्रेस लिखु तामाकोशी गाउँपालिका ४ को सहयोग—एक हल गोरु घरमै पुगाएर हस्तान्तरण


    रामेछाप — साउन ४ गते राति परेको अविरल वर्षासँगै आएको पहिरोले लिखु तामाकोशी गाउँपालिका–४, बिजुलिकोटका किसान केदार बस्नेतको गोठमा पुरेर एक हल गोरु मरेपछि उनी अत्यन्त चिन्तित बनेका थिए। गोरु गुमाएपछि आफ्नो खेतबारी कसरी जोत्न सकिन्छ भन्ने चिन्ताले ग्रसित केदारसँग तुरुन्त नयाँ गोरु किन्न सक्ने आर्थिक सामर्थ्य पनि थिएन। एक हल गोरु किन्न कम्तीमा ४०–५० हजार रुपैयाँ खर्च गर्नुपर्ने अवस्था…

    Read More »
  • एघार स्रष्टा सम्मानित, साहित्यिक पत्रकारिता पुरस्कार रामेछापका उद्धव अविचललाई


    काठमाडौं । कपन बानेश्वर साहित्यिक साप्ताहिक (कबा) को १३औँ वार्षिकोत्सव समारोह सोमबार एक भव्य कार्यक्रमका साथ सम्पन्न भएको छ। साहित्यिक चेतनाको विस्तार र स्रष्टा सम्मानमा प्रतिबद्ध उक्त पत्रिकाले विगत १३ वर्षदेखिको साहित्यिक यात्रालाई स्मरण गर्दै यस वर्ष पनि विविध कार्यक्रमको आयोजना गरेको हो ।कार्यक्रमको सुरुवातमा कबाका स्तम्भ कवि त्रिलोचन आचार्यले अतिथिहरुलाई स्वागत गर्नुका साथै कबा साहित्यकार उपचार कोषका गतिविधिबारे जानकारी…

    Read More »
  • वी.पी कोईरालाः एक अमर ब्यक्तित्व


    प्रा.डा. सुमन कर्माचार्य हिजो मात्रै जस्तो लाग्दछ, त्यो दिन जहिले नेपालका एक मात्र राजनेता विश्वेश्वरप्रसाद कोईरालाले आफ्नो महाप्रस्थानको यात्रा सुरु गर्नु भएको तर आज ४३ बर्ष पुगिसकेछ । वि.स. २०३९ साल श्रावण ६ गतेको त्यो दिन काठमाण्डौंका चोक र गल्लीहरु सोकाकुल थिए । राष्ट्रबादी नेपालीहरु आफ्ना आदरणिय राजनेताको अन्तिम बिदाईका लागि पंत्तीबद्ध थिए । तत्कालिन तानाशाही पन्चायतका ठेकेदारहरुले राष्ट्रसेवकहरुलाई सवयात्रामा…

    Read More »
Back to top button