गन्तब्य

  • राज्यमन्त्री पूर्ण बहादुर तामाङलाई गृह जिल्लामा कालो झण्डा


    रामेछाप । उर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्ण बहादुर तामाङ कान्छारामलाई गृह जिल्ला रामेछापमा कालो झण्डा देखाएर अवरोध गरिएको छ । सोमबार नेपाली काग्रेस रामेछापका सचिव दिपक खड्का सहितका नेपाली काग्रेसका कार्यकर्ताले देवकोटा चोकमा कालो झण्डा देखाएका छन् ।रामेछापका पार्टि सभापती समेत रहेका राज्यमन्त्री पूर्ण बहादुर तामाङले तानासाहि प्रवृत्ति देखाएको सचिव खड्काले आरोप लगाएका छन् । सोमबार बिहान वि.पी.को सालिकमा…

    Read More »
  • खाद्यले गर्यो म्याद गुज्रिएको मैदा नष्ट


    सिन्धुली । जिल्लाको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, सिन्धुलीले म्याद नाघेको मैदा नष्ट गरेको छ । खाद्य तथा दाना पदार्थहरूमा खाद्य स्वच्छता कायम गर्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, श्री उद्योग तथा वाणिज्य र श्री जिल्ला प्रहरी कार्यालय सिन्धुली समेतको संयुक्त अनुगमन टोलीले आइतबार अनुगमन गरेको थियो ।सिन्धुली जिल्लाको कमलामाई नगरपालिका वडा…

    Read More »
  • १५ वर्ष पछि पुनर्मिलन


    रामेछाप । पदम बहादुर तामाङ र उनको श्रीमती चन्द्रमाला घर्तीमगरको १५ वर्ष पछि पुनर्मिलन भएको छ । उमेरले ५८ वर्षको दौरानमा रहेका पदमबहादुर १५ वर्ष अघि देखि परिवारसँगको भेटघाटमा थिएनन् । मुस्ताङ जिल्लाको चैले भन्ने स्थानमा काम गर्दै आएको पदमबहादुर विगत १५ वर्ष देखि परिवार सँग भेटघाट नभएको चन्द्रमालाले बताइन् ।चन्द्रमालाले भनिन्– उहाँ ४ वर्ष अघि देखि त पूर्ण रूपमा…

    Read More »
  • सुन लुटपाट गर्ने एक किशोर पक्राउ


    रामेछाप । जिल्लाको लिखु तामाकोशी गाउँपालिका–५, नागदहमा वृद्धा एकल महिलाको सुन लुटपाट गर्ने एक किशोर पक्राउ परेका छन् । नागदह पिपलदिपकी ६० वर्षीय सुन्तलीमै तामाङ वडा कार्यालयमा एकल महिला भत्ता कार्ड नवीकरण गरेर घर फर्किँदै गर्दा दिउँसै उनको सुन लुटिएको थियो । उनको घाँटीमा समातेर आँखामा खोर्सानीको धुलो दली अन्दाजी १.५ (डेढ) तोलाको सुनको रिङ लुटिएको थियो । तामाङको आँखामा खोर्सानीको…

    Read More »
  • पहिरो पिडितलाई राहत सामाग्री हस्तान्तरण


    रामेछाप । सुनापति गाउँपालिकाले राहत सामाग्री हस्तान्तरण गरेको छ । दोरम्बा शैलुङ गाउँपालिकामा गत शनिवार राति लेखर्कमा आएको पहिरो पिडितहरुको लागी सुनापति गाउँपालिकाले राहत सामाग्री हस्तान्तरण गरेको छ । अबिरल बर्षाको कारण पहिरोमा परि बिस्तापित घरपरिवारलाई सुनापति गाउँपालिका अध्यक्ष ठुलो कान्छा तामाङ र उपाध्यक्ष गीता बिष्टले ३० केजीको चामल ५० बोरा, ५ बाकस तेल र ५० केजीको दाल १ बोरा…

    Read More »
  • राहतमा एमालेको राजनीति


    रामेछाप । वि.सं. २०७२ सालमा भूकम्प आउँदा मान्छेको जीवन यति नै हुने रहेछ जस्तो हामी सबैलाई लागेको थियो । प्रकृतिले साथ नदिएको दिन हामी सबैको जीवन अन्त्य हुने सुनिश्चित रहेछ । कथामा सुन्ने गरेको ९० सालको भूकम्प आउँदा उपत्यका मैदान भएको थियो, सबैको आश्रय खुला आकाश भएको थियो । तर, हाम्रो पुस्ताले त्यो कहाली लाग्दो वास्तविकता भोग्यौँ । संसार अँध्यारो…

    Read More »
  • अझै बेपत्ता छन् काले र झ्याउँकिरी


    रामेछाप । रामेछापको दोरम्बा शैलुङ गाउँपालिका वडा नं ३ लेकखर्क पहरे गाउँमा पहिरो परेर काले पहरी र झ्याउँकिरी पहरी अझै बेपत्ता छन् । पहिरो गएको यत्तिका दिन सम्म आफ्ना परिवारका सदस्यको सास र लासको कुनै टुङ्गो नहुँदा पिँडामा छन् पहरीका पवार । भए सम्म सास, नभए लास मात्रै भए पनि भेटिन सक्छ की भन्ने आसै आसमा छन् काले पहरी र…

    Read More »
  • शैलुङ् पहिरो अपडेटः मृतकको संख्या ८ पुग्यो


    रामेछाप । रामेछापको दोरम्बा शैलुङ गाउँपालिका वडा नं ३ लेकखर्क पहरे गाउँमा पहिरो परी मृत्यु हुनेको संख्या ८ पुगेको छ । बेपत्ता रहेका ३ मध्ये बिन्दा पहरीको शव आज भेटिएको प्रहरीले बताएको छ । जिल्लाको सुनापती गाउँपालिका-४ खानिखोलाको किनारमा झ्याँसमाथी रातो नङ पालीस लगाएको महिलाको जस्तो देखिने बायाँ खुट्टाको गोलीगाँठा मुनिको पैतालाको भाग फेला परेको छ । उक्त खोला दोरम्बा शैलुङ गाउँपालिका…

    Read More »
  • रातारात पालिका स्तरिय विपद् व्यवस्थापन बैठक


    रामेछाप । शनिवार राती गएको पहिरोका कारणले बस्ती नै सखाप भए पछि दोरम्बा शैलुङ गाउँपालिकाले राती नै विपद् व्यवस्थापन समितिको बैठक राखेको छ । दिनभर उद्धारमा खटिएका पालिकाका जनप्रतिनिधिहरू साँझ परे पछि बैठकमा जुटेका थिए ।पहिरोबाट विस्थापित वडा नं. ३ लेखर्कको ५९ घरधुरी संख्याको २६५ जना, डाँडा गोठ टोलको ३ घरधुरीको १६ जना, वडा नं. २ सिस्नेरी डाँडा टोलको १०…

    Read More »
  • बेलुका सुतेको घर, बिहान चिहानमा परिणत


    रामेछाप । रामेछाप जिल्लाको दोरम्बा शैलुङ गाउँपालिका–३ लेखर्कको पहरी वस्तीका लागि भदौ ८ गतेको रात अनिष्ट बनेर आयो । सदाझै बेलुका खाना खाएर सकुसल सुतेका आधा दर्जन मानिसहरु फेरि कहिल्यै नबिउँझने गरी निधाएको निधाएकै भए । बेलुका सकुसल रहेको वस्ती बिहान चिहानमा परिणत भयो । वस्तीमाथिबाट काल बनेर आएको पहिरोसँगै बग्यो लेखर्क टोलका ४ घर । बेलुकासम्म सुन्दर वस्तीको रुपमा…

    Read More »
Back to top button