ब्यानर न्युज
रामेछाप र सिन्धुली जोड्ने नौ वटा पुल क्षति
रामेछाप । गत असोज १० देखि १२ गतेसम्म परेको अविरल वर्षाका कारण आएको बाढीले रामेछाप र सिन्धुली जिल्लालाई जोड्ने नौ वटा पुलमा क्षति पुगेको छ । सुनकोसी नदीमा आएको बाढीले सिन्धुली र रामेछाप जोड्ने ती पुल क्षति हुँदा स्थानीयलाई आवतजावतमा समस्या भएको हो ।सुनकोसीमा आएको बाढीले खुर्कोटको पक्की र झोलुङ्गे पुल, खैरेनीघाटको पक्की पुल, सित्खा, बेलघारी, हर्दिनिघाट, बिर्ता, पुछिघाट र…
Read More »स्थानीय तह उपनिर्वाचन ः आज मनोनयन दर्ता
काठमाडौँ । यही मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आज मनोनयन पत्र दर्ता हुँदैछ । मङ्सिर २ गते बिहान १० देखि अपराह्न ५ बजेसम्म सम्बन्धित स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोयन दर्ता हुने निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिइन् ।आजै साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको सूची प्रकाशन हुनेछ । उम्मेदवारको…
Read More »अवैध पेस्तोलसहित नेपाली सेनाका सिपाही पक्राउ
काठमाडौँ । नेपाली सेनाका एक सिपाही अवैध पेस्तोलसहित काठमाडौँबाट पक्राउ परेका छन् । शनिबार साँझ नागार्जुन नगरपालिका–१०, रानीवनबाट दैलेखको भगवतीमाई गाउँपालिका–७ का २४ वर्षीय अनिल खड्कालाई पेस्तोलसहित पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । गोप्य सूचनाका आधारमा खड्काको कोठाबाट ‘मेड इन अमेरिका’ लेखिएको पेस्तोल प्रहरी वृत्त स्वयम्भूको विशेष टोलीले बरामद गरेको प्रहरी अधिकारीले जनाएका छन् । उनी सेनाको…
Read More »एकजुट भएर काम गरेमा नेपालको विकास सम्भव छ– प्रधानमन्त्री केपी ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विकासका लागि पूर्वाधार तयार भइसकेकाले एकजुट भएर काम गरेमा नेपालको विकास सम्भव हुने बताएका छन् ।गैह्रआवासीय नेपाल सङ्घ (एआरएन) द्वारा आज आयोजत गैह्रआवासीय नेपाली दिवस र वार्षिक साधारणभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रविधि र उपकरण बढ्दो भएकाले विकास गर्न नसकिने भन्ने नहुने बताएका हुन् । उनले भने–’नेपालमा विकासका लागि बाटाघाटा र आवश्यक…
Read More »आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै
काठमाडौँ । राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै छ । बैठक समिति सचिवालय सिंहदरवारमा अहिले केहिबेरमा बस्ने समितिले जनाएको छ । बैठकमा विश्व जलवायु सम्मेलन कोप २९ मा नेपालको सहभागिताका लागि आवश्यक तयारी सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ । आगामी नोभेम्बर ११ देखि २२ तारिख (यही कात्तिक २६ देखि मंसिर ७ गते) सम्म अरजरबैजानको…
Read More »रास्वपाको सडक आन्दोलन
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले आज पनि सडक आन्दोलन गर्ने भएको छ । आज दिउँसो ३ बजे देखि ५ बजेसम्म माइतीघर मण्डलामा पार्टीले आन्दोलन गर्ने भएको पार्टी कार्यवाहक प्रवक्ता मनिष झाले बताए । ‘हिजो बसेको राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिबाट भएको निर्णय अनुसार आन्दोलनको कार्यक्रमलाई निरन्तरता दिइनेछ‚’ उनले भने बताएको छ । सहकारीको बचत अपचलनमा पार्टी सभापति रवि लामिछाने पक्राउ…
Read More »मुस्लिम समुदायको बीएमसम्मेलनले लुम्बिनी प्रदेशका मुख्यमन्त्रीसँग ५ बुदेँ माग
भैरहवा । मुस्लिम समुदायको अधिकारको सुरक्षा गर्न तहफ्फुजे हुकुके मुस्लिम व तालीमी वेदारी प्रदेश सम्मेलन भएको छ ।ओल्मा काउन्सिल नेपाल रुपन्देहीको आयोजनामा भैरहवाको मिडटाउन पार्टी प्यालेसमा भएको सम्मेलनले प्रदेश सरकारसँग मुख्यतया ५ वटा विषय उठान गरी सम्बोधनका लागि आग्रह गरेका छन । काउन्सिलका केन्द्रीय अध्यक्ष शैयद गुलाम हुसेनले प्रदशेमा करिब ४ सय बढि मदरसाहरु रहेकोले यस्को व्यवस्थापनमा प्रदेश सरकारले जोड…
Read More »विश्वकप लिग–२ मा आज नेपालको सामना अमेरिकासँग
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमले आइसीसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिज अन्तर्गत आफ्नो पहिलो खेलमा आज अमेरिकाको सामना गर्दै छ । एकदिवसीय फर्म्याटमा हुने यो खेल नेपाली समय अनुसार राति ९ः१५ बजेदेखि डल्लासस्थित ग्राण्ड प्रेरी स्टेडियममा शुरु हुने छ । यस सिरिजको पहिलो खेलमा स्कटल्याण्डले अमेरिकालाई १० विकेटले पराजित गर्दै विजयी शुरुवात गरेको छ । क्यानले यस सिरिजका लागि…
Read More »सत्ता समीकरण दलहरुको बैठक बस्दै
काठमाडौँ । आज सत्ता समीकरणमा रहेका दलको बैठक बस्ने भएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार आज अपराहन्न ३ बजे सत्ता समीकरणमा रहेका दलहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको हो । बैठकमा वर्तमान राजनीतिक घटनाक्रम, सरकारका काम प्रभावकारी बनाउने लगायतका विषयमा छलफल हुने बताइएको छ । सत्ता समीकरणमा कांग्रेस, एमालेसहित, जसपा, जसपा नेपाल, लोसपा, नाउपालगायतका दलहरु रहेका छन् ।
Read More »विद्युत प्राधिकरणले फेरी काट्न थाल्यो उद्योगको विद्युत लाइन
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले फेरि पनि उद्योगहरुको विद्युत लाइन काट्न थालेको छ । प्राधिकरणले बिहीवार साँझ अर्घाखाँची सिमेन्ट, घोराही सिमेन्ट, सोनापुर सिमेन्ट, भलवारी स्वचालित चामल उद्योग, एसआर फुड्स, श्याम प्लास्टिक, घराना फुड्स, गोयन्का फुड्स, कसमस सिमेन्ट, र बाबा जुट मिलको लाइन काटिएको छ । साथै जगदम्बा स्टिल, हुलास स्टिल , अशोक स्टिल र हामा आइरनको पनि विद्युत लाइनसमेत काटिएको…
Read More »