रास्वपाको सडक आन्दोलन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले आज पनि सडक आन्दोलन गर्ने भएको छ ।

आज दिउँसो ३ बजे देखि ५ बजेसम्म माइतीघर मण्डलामा पार्टीले आन्दोलन गर्ने भएको पार्टी कार्यवाहक प्रवक्ता मनिष झाले बताए । ‘हिजो बसेको राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिबाट भएको निर्णय अनुसार आन्दोलनको कार्यक्रमलाई निरन्तरता दिइनेछ‚’ उनले भने बताएको छ ।

सहकारीको बचत अपचलनमा पार्टी सभापति रवि लामिछाने पक्राउ परेपछि पार्टीले निरन्तर सडक आन्दोलन गर्दै आएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button