समाचार
काँग्रेस रामेछापले तोक्यो सम्मेलनको मिति
रामेछाप । नेपाली काँग्रेस रामेछापले ३ महिना भित्र पार्टीका विभिन्न तहका सम्मेलनहरु सम्पन्न गर्ने निर्णय गरेको छ ।नेपाली काँग्रेस जिल्ला कार्य समिति रामेछापका कार्यवाहक सभापति लेखबहादुर कार्कीको अध्यक्षतामा आइतबार पार्टी कार्यालय मन्थलीमा सम्पन्न नेपाली काँग्रेस जिल्ला कार्य सम्पादन समितिको बैठकले आगामी जेष्ठ महिना भित्र जिल्लाका सवै तहका सम्मेलनहरु सम्पन्न गर्ने निर्णय गरेको हो ।बैठकले यहि चैत्र २३ गते जिल्लाका सवै…
Read More »सामुदायिक वनमा आगो लगाउने २ जना दाजुभाई पक्राउ
रामेछाप । दोरम्वा शैलुङ गाउँपालिका वडा नं. ३ छहरेछाप डाडाँ र लालिगुँरास सामुदायिक वनमा आगो लगाउने दुई दाजुभाइ पक्राउ परेका छन । दोरम्वा शैलुङ गाउँपालिका वडा नं. ३ बस्ने ५० बर्षका पदम वि.क. र ४५ वर्षका चन्द्र बहादुर वि.क. दाजु भाईलाई प्रहरीले पक्राउ गरेको छ । स्थानीयले आगो लगाई भागेको भनि सूचना दिए पछि प्रहरीले खोजतलास गर्ने क्रममा चैत्र २…
Read More »‘एनएफ्पिजे’ रामेछापले जिल्लाको पर्यटन प्रवर्द्धन गर्न गर्यो फोटो पर्दशनी
२ चैत, रामेछाप । रामेछापको पर्यटन प्रवर्द्धन गर्न टेवा पुर्याउने उद्देश्यले राष्ट्रिय फोटो पत्रकार समूह, नेपाल जिल्ला शाखा रामेछापले फोटो पर्दशनी गरेको छ । उक्त समूहले रामेछाप जिल्लाको इतिहासमै पहिलो पटक यसरी फोटो पर्दशनी गरेको दाबी गरेको छ । शनिवार मन्थली स्थित तीनलाल पार्कमा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बागमती प्रदेशको तेस्रो प्रादेशिक महाधिवेशन अर्थात् बागमती प्रदेशका १३ वटै जिल्लाका…
Read More »(फोनिज) बागमती प्रदेशको अध्यक्षमा पुनः युवराज श्रेष्ठ
रामेछाप । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बागमती प्रदेशको अध्यक्षमा पुनः युवराज श्रेष्ठ दोहोरिएका छन् ।रामेछापको सदरमुकाम मन्थलीमा भएको तेस्रो महाधिवेशनले श्रेष्ठको नेतृत्वमा सर्वसम्मत २२ सदस्यीय कार्य समिति सर्वसम्मत चयन गरिएको छ । महाधिवेशनबाट उपाध्यक्षमा दिलबहादुर लामा, महासचिवमा राजु नापित सचिव (महिला) निशा गुरुङ, सचिव (संस्थागत) हिरालाल गुरुङ, कोषाध्यक्ष शंकर श्रेष्ठ सदस्यहरुमा बाबुकाजि श्रेष्ठ, उद्धव कुमार श्रेष्ठ, मानकाजी तामाङ्ग,…
Read More »कूलमानको पक्षमा बोल्दा राज्यमन्त्री पद गए पनि जावस् ः राज्यमन्त्री तामाङ
रामेछाप । ऊर्जा, जलस्रोत तथा सिँचाई राज्यमन्त्री पूर्णबहादुर तामाङ कान्छारामले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कूलमान घिसिङलाई हटाउने कुरा सरासर गलत हुने बताएका छन् । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) वाग्मती प्रदेशको तेस्रो प्रादेशिक महाधिवेशन उद्घाटन कार्यक्रमलाई शुक्रबार मन्थलीमा सम्बोधन गर्दै तामाङले राजनीतिक रूपले जुनसुकै विचार राख्ने भए पनि राम्रो काम गर्ने कर्मचारी भएको हिसाबले कूलमानलाई हटाउन नहुने बताए…
Read More »रामेछाप नगरपालिकाले विभिन्न कार्यक्रम गरि मनायो ११५ औं अन्तर्राष्ट्रिय महिला दिवस
रामेछाप । रामेछाप नगरपालिकाले ११५ औँ अन्तराष्ट्रिय महिला दिवसको अवसरमा वक्तृत्वकला प्रतियोगिता कार्यक्रम सप्पन्न गरेको छ । शनिबार(आज) ‘महिला अधिकार समानता र सशक्तीकरण ’ शिर्षकमा भएको वक्तृत्वकला प्रतियोगितामा क्रमश प्रथम, द्धितिय तृतीय र सान्त्वना शारदा तामाङ, शान्ति तामाङ , हिममाया श्रेष्ठ र पन्चिमाया नेपाली भएका हुन् ।प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्तोना हुने प्रतियोगी हरुले क्रमशः २ हजार ५ सय,२…
Read More »पांग्रा जनकपुरमा जहाज आइपुग्यो काठमाडौ
काठमाडौ ।बुद्ध एयरको जनकपुरबाट काठमाडौं आएको नाइनएनएएच जहाजले अगाडिको एउटा पांग्रा (नोज ह्वील) बिना नै अवतरण गरेको छ।बिहीबार जनकपुरबाट काठमाडौं आएको उक्त जहाजमा एउटा नोज ह्वील जनकपुरमै छुटेको हो। जहाज जनकपुरबाट काठमाडौंका लागि ४:४५ बजे उडेको थियो। काठमाडौंमा अवतरण गरिसकेपछि पोष्टफ्लाइट चेक गर्दा अगाडिको नोज ल्यान्डिङ गेयरको एउटा टायर नदेखिएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। ‘लगत्तै हामीले जनकपुरमा चेक गर्न लगाउँदा विमानस्थलको रनवेको…
Read More »लदी पूजाको अवसरमा मन्थलीमा खुल्ला नृत्य प्रतियोगिता
रामेछाप । नेपाल माझी विद्यार्थी संघ रामेछापले लदी पूजा २०८१ का अवसरमा सदरमुकाम मन्थलीमा सांस्कृतिक कार्यक्रम तथा खुल्ला माझी नृत्य प्रतियोगिताको आयोजना गरेको छ । उसले सोमबार जिल्ला समन्वय समितिको खुल्ला चउरमा सांस्कृतिक कार्यक्रम तथा खुल्ला माझी नृत्य प्रतियोगिताको आयोजना गरेको हो ।उक्त प्रतियोगितामा रामेछाप मन्थली र खाँडादेवी गाउँपालिकाका गरी १७ वटा समूह बिच प्रतियोगिता भएको थियो । मन्थली नगरपालिकाका…
Read More »धुमधामका साथ मनाइयो लदिपुजा
रामेछाप । कोसीपूजा अर्थात लदिपूजा नेपालमा बसोबास गर्ने समस्त माझीजातिको प्रमुख चाड हो । कोसीपूजा भन्नाले खोला, नदी अथवा पानीलाई गरिने पूजालाई जनाउँदछ । यो पर्व प्रत्येक वर्ष फाल्गुण महिनाको तेस्रो मङ्गलबार मनाउने गरिन्छ । यो पर्वको दिन सबै मानिसहरूले नुहाउने, घर लिप–पोत गरी सफा राख्ने गरिन्छ । त्यसपछि आ–आफनो घरबाट नजिकैको खोलामा सबै मानिसहरू भेलाभई समुहमा यो पर्व मनाउने…
Read More »२०८४ मा महिला, हुनुपर्छ पहिला
रामेछाप । रामेछापमा महिलावादी अनुपम अभियान सुरु भएको छ । अन्तर पुस्ता महिलावादी मञ्च (आईजीएफएफ) को देशव्यापी महिलावादी अनुपम अभियान अन्तर्गतको साझा कार्यक्रम रामेछापमा पनि सुरु भएको हो ।शनिवार रामेछाप सदरमुकाम मन्थली बजारमा ¥याली सँगै कार्यक्रम गरी अभियान सुरु गरिएको हो । न्यायिक र समतामूलक समाज निर्माणमा टेवा पु¥याउने उद्देश्यले आईजीएफएफले “देशभर २०८४ मा महिला, हुनुपर्छ पहिला” भन्ने मुल नारा…
Read More »