गन्तब्य
रामेछापका पालिकामा मनाइयो धान दिवस
रामेछाप । कृषि प्रधान देश नेपालमा ‘राष्ट्रिय धान दिवस’ को रूपमा मनाइने असार १५ गते रामेछाप जिल्लाका सबै स्थानीय तहमा विविध कार्यक्रमसहित धान दिवस उल्लासपूर्वक मनाइएको छ।जिल्लाका ८ वटा स्थानीय तह — मन्थली नगरपालिका, रामेछाप नगरपालिका, गोकुलगंगा, लिखु तामाकोशी, उमाकुण्ड, दोरम्बा शैलुङ, सुनापती र खाँडादेवी गाउँपालिकामा छुट्टाछुट्टै कार्यक्रम गरी धान रोपाई सम्पन्न गरियो।असार १५ लाई किसानहरूको पर्वका रूपमा लिइने गरिन्छ।…
Read More »भूमिहीनका लागि लालपुर्जासम्मको यात्रा
रामेछाप, असार १२ । वर्षौंदेखि जमीनको टुप्पो नपाएर बसिरहेका भूमिहीन र अव्यवस्थित बसोबासी समुदाय अब आफ्नो घरजग्गाको प्रमाणपत्र, अर्थात् लालपुर्जा हात पार्ने आशामा छन्। उनीहरूको यो लामो प्रतीक्षा अन्त्यतिर उन्मुख छ — भूमि समस्या समाधान आयोग जिल्ला समिति रामेछापको पछिल्लो पहल र सक्रियताले गर्दा।आयोगले चालु आर्थिक वर्षको कार्तिक महिनासम्म एक हजार भूमिहीन परिवारलाई लालपुर्जा वितरण गर्ने लक्ष्य लिएको छ। आयोगका…
Read More »खाँडादेवी गाउँपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत करिब ६६ करोडको बजेट
रामेछाप । जिल्लाको खाँडादेवी गाउँपालिकाले आर्थिक वर्ष २०८२÷८३ का लागि ६५ करोड ८४ लाख ८१ हजार १९५ रुपैयाँको बजेट सार्वजनिक गरेको छ। सोमबार सम्पन्न १७ औँ गाउँसभाको मार्फत बजेट र नीति–कार्यक्रम प्रस्तुत गरिएको हो।गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले नीति तथा कार्यक्रम सार्वजनिक गर्नु भएको गाउँसभामा उपाध्यक्ष रमा घिसिङले बजेट प्रस्तुत गर्नुभएको हो । आगामी वर्षको नीति तथा कार्यक्रममा पूर्वाधार विकास, सामाजिक…
Read More »रामेछाप नगरपालिकाको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रममा ८० करोड बढिको बजेट प्रस्तुत
रामेछाप । जिल्लाको रामेछाप नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । सोमबार नगर सभाको १७ औँ अधिवेशनमा नगरपालिका प्रमुख लव श्री न्यौपानेले नगर सभाको १७ औं अधिवेशनमा रामेछाप नगरपालिकाको आगामी आव २०८२/०८३ को लागि वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको हो ।त्यसै गरि नगरपालिकाकी उप प्रमुख वाला कुमारी कार्कीले सोही नीति…
Read More »निर्माण सम्पन्न नहुँदै भाँचियो तामाकोसी नदिको पुल
रामेछाप । जिल्लाको मन्थली नगरपालिका वडा न. ६ कुनौरी र वडा न. ७ ठेडिखोला जोड्ने पक्की पुल भाँचिएको छ । निर्माणाधीन पक्की पुल निर्माण सम्पन्न नहुँदै तामाकोशी नदिमा बन्दै गरेको पक्की पुल भाँचिएको हो ।गत वैशाख २६ गते एउटा स्ल्याब भाँचिएको थियो सोही स्ल्याब कम्पनीले पुननिर्माण गरेको थियो । आज आइतबार बिहान सोही स्ल्याब भाँचिएको छ ।कालिका–कल्पवृक्ष जेभीले भ्याट र पि…
Read More »विद्यार्थीसँग जनप्रतिनिधि अन्तरसंवाद मरिण गाउँपालिकामा सम्पन्न
सिन्धुली । जिल्लाको मरिण गाउँपालिकामा बुधवार गाउँपालिका अन्तर्गतका विद्यालयहरुका विद्यार्थी र जनप्रतिनिधि बिच अन्तरसंवाद कार्यक्रम गरिएको छ ।विद्यालयमा विद्यार्थीहरुले भोग्नु परेको समस्याको बारेमा विद्यार्थीेहरुले सिधै जनप्रतिनिधिसँग राख्ने तथा विद्यार्थी र जनप्रतिनिधिबिच प्रत्येक्ष छलफल साथै अन्तरसंवाद गराउने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा विद्यार्थीहरुले आफ्नो विद्यालयमा भएका समस्याहरु खुलेर जनप्रतिनिधि माझ राखेका थिए ।शिक्षकहरुको सरुवा भइरहँदा पढाइमा बाधा पुगेको, शौचालय र सुद्ध…
Read More »बागमतीको बजेटमा फेरि उपेक्षित रामेछाप, मौन बसे प्रदेश सांसदहरू
रामेछाप, असार ३ । बागमती प्रदेश सरकारको आर्थिक वर्ष २०८२÷८३ को बजेट भाषण सोमबार सार्वजनिक भयो। तर, उक्त बजेटमा रामेछाप जिल्ला फेरि पनि उपेक्षित देखिएको छ। सडक, स्वास्थ्य, शिक्षा, कृषि र पर्यटनजस्ता मुख्य क्षेत्रका योजनामा रामेछापको उल्लेख उल्लेखनीय छैन। जिल्लावासी निराश छन् — किनभने प्रतिनिधिहरू त हेटौँडामै छन्, तर उनीहरूको आवाज प्रदेश राजधानीमा सुनिँदैन।बजेट सार्वजनिक भएसँगै अन्य पहाडी जिल्लाहरूले अपेक्षाकृत…
Read More »फेसबुकमा ‘अलबिदा’ लेखेका डाक्टर बालाजुमा सकुशल फेला
काठमाडौँ । फेसबुकमा ‘अलबिदा’ लेखेर बेपत्ता भएका डाक्टर बालाजुमा सकुशल फेला परेका छन्।सामाजिक सञ्जालमा ‘अलविदा’ लेखेका चिकित्सक डा. केशव श्रेष्ठलाई प्रहरीले काठमाडाैँमा सकुशल फेला पारेकाे हाे।जिल्ला प्रहरी परिसरको टोलीले बालाजुमा उनलाई फेला पारेको काठमाडौँका प्रहरी प्रवक्ता एसपी अपीलराज बोहराले जानकारी दिए।सामाजिक सञ्जालमा ‘अलविदा’ लेखेर बेपत्ता भएका श्रेष्ठलाई प्रहरीले खोजी तीव्र पारेकाे थियो। उनलाई प्रहरीले बालाजुको एक होटलमा सकुशल फेला पारेको…
Read More »रामेछाप अस्पतालका नि. मे.सु. डा. केशव श्रेष्ठ भावुक स्टाटसपछि सम्पर्कविहीन, अन्तिम लोकेशन चाबहिल
रामेछाप । रामेछाप अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. केशव श्रेष्ठ सोमवार बिहानदेखि सम्पर्कविहीन भएका छन्। सामाजिक सञ्जाल ‘फेसबुक’मा अत्यन्त भावुक, आत्मपीडायुक्त र गहिरो निराशाले भरिएको लामो स्टाटस सार्वजनिक गरेसँगै उनी सम्पर्कविहीन बनेका हुन्। डा. श्रेष्ठले आफ्नो फेसबुक स्टाटसमा राजनीतिक हस्तक्षेप, प्रशासनिक अन्याय, मानसिक उत्पीडन र बदला स्वरूप सरुवाको पीडा व्यक्त गरेका छन्। आत्मद्रवी अभिव्यक्ति र भावुक बिदाइसो स्टाटसमा उनले…
Read More »बागमती प्रदेशको बजेट ६७ अर्ब ४७ करोड ७३ लाख १७ हजार
युवराज श्रेष्ठ । मकवानपुर । प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि चालु तर्फ २६ अर्ब ४ करोड ४६ लाख रुपैयाँ (३८.६ प्रतिशत) र पूँजीगत तर्फ ४१ अर्ब ४३ करोड २६ लाख रुपैयाँ (६१.४ प्रतिशत) बजेट विनियोजन गरिएको छ ।प्रदेश सरकारले बजेट कार्यक्रमको खर्च व्यहोर्ने स्रोत तर्फ कर राजस्वबाट २८ अर्ब ७८ करोड ८२ लाख रुपैयाँ, अन्य ६ अर्ब ७९ करोड…
Read More »