गन्तब्य
स्वास्थ्य क्षेत्र सुधारका लागी रामेछापमा सरोकारवाला निकायसँग अन्तरकृया
स्वास्थ्य मन्त्रालयले रामेछापमा स्वास्थ्य क्षेत्र सुधारका लागी सरोकारवाला निकायसँग अन्तरकृया कार्यक्रम गरेको छ । बुधबार(आज) जिल्ला अस्पताल रामेछापको सभा हलमा रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा समग्र जिल्लाको स्वास्थ्य क्षेत्रको अवस्था र सुधार गर्नुपर्ने कुराहरुको बारेमा छलफल भएको हो ।कार्यक्रममा रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपानेले जिल्ला अस्पतालमा दक्ष जनशक्तिको व्यवस्था गरिदिन स्वास्थ्य मन्त्रालयलाई आग्रह गनुभयो । “सुविधा सम्पन्न…
Read More »विशेषज्ञ चिकित्सक द्वारा निःशुल्क जाँच
रामेछाप । जिल्ला अस्पताल रामेछापले मानसिक तथा नसा रोग र नाक, कान, घाटी तथा थाईराईड सम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ । अस्पतालले माघ महिनाको नियमित कार्यक्रम अन्तर्गत सो कार्यक्रम संचालन गरेको हो । हरेक महिनाको अन्तिम बुधवार हुने कार्यक्रममा मानसिक तथा नसा रोग सम्बन्धीको सेवामा ३५ जना र नाक, कान, घाटी तथा थाईराईड सम्बन्धी सेवामा ४० जनाले सेवा लिए ।विशेषज्ञ…
Read More »मन्थली–रामेछाप सडक मर्मत गुणस्तरहीन खोलाको गेगर, कोसीको पाँगो माटो मिसिएको बालुवा प्रयोग गर्दै निर्माण व्यवसायी
रामेछाप । मन्थली–रामेछाप सडक मर्मत कार्य गुणस्तरहीन भएको पाइएको छ । मन्थली–रामेछाप सडक मर्मतको ठेक्का पाएको ठेकेदार कम्पनी शंकर–सिम्रन–प्रथमा जे.भि.ले मर्मत कार्यमा लापरबाही गरी गुणस्तरहीन काम गर्दै आएको छ ।शंकर–सिम्रन–प्रथमा जे.भि.ले यती बेला मन्थली–रामेछाप सडक खण्डमा नाला मर्मत गर्ने, मेसिनरी वाल लगाउने लगायतको काम सुरु गरेको छ । निर्माण कम्पनीले नाला बनाउँदा खोलाको गेगर, कोसीको पाँगो माटो मिसिएको बालुवा प्रयोग…
Read More »सहकारीले विद्युतीय चुलो दिएपछि दङ्ग छिन् देवकुमारी
रामेछाप । मानिसलाई खुसी हुन ठुलो सफलता चाहिँदैन । कोही मानिस सानासाना कुरामा पनि खुसी हुन सक्छन् । आज देवकुमारी खत्री पनि खुसी छिन् । मन्थली बचत तथा ऋण सहकारी संस्थाले देवकुमारीलाई उत्कृष्ट बचतकर्ता भनेर सम्मान ग¥यो । सम्मानमा सहकारीले सम्मान पत्र होइन विद्युतीय चुलो दियो ।त्यही विद्युतीय चुलो पाए पछि देवकुमारी खुसी भएकी हुन् । मन्थली नगरपालिका वडा नं.…
Read More »दुई नगरपालिका सम्मानित
जिल्ला समन्वय समिति रामेछापले रामेछाप नगरपालिका र मन्थली नगरपालिकालाई सम्मान गरेको छ । वार्षिक प्रगति समीक्षा कार्यक्रमका अवसरमा वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा मन्थली नगरपालिका र स्थानीय तह संस्थागत स्वमूल्याङ्कनमा रामेछाप नगरपालिकाले उत्कृष्ट अंक प्राप्त गरेको भन्दै कदर पत्रद्वारा सम्मान गरिएको हो ।सरकारी मापदण्डका आधारमा जिल्ला समन्वय समितिले सवै पालिकाहरूलाई समावेश गरी गरेको मूल्याङ्कनमा दुई वटा फरक फरक विधामा उत्कृष्ट अंक…
Read More »जनप्रतिनिधि र राजनीतिक दलको चर्को असन्तुष्टि
रामेछाप । जिल्लाको सरकारी कार्यालयहरूको काम र भएका प्रगति प्रति जनप्रतिनिधि र राजनीतिक दलले चर्को असन्तुष्टि जनाएका छन् । जिल्ला स्थित सरकारी कार्यालयहरूले स्थानीय तहसँग सहकार्य नगरी योजनाहरूको काम गरेको भन्दै पालिका अध्यक्षहरूले असन्तुष्टि व्यक्त गरे ।कार्यालयहरूले पालिका भित्र योजना संचालन गर्दा सम्बन्धित पालिकासँग समन्वय नगरी योजना कार्यान्वयन गरेको र आगामी दिनमा यस्तो भएमा पालिकाभित्र काम गर्न नदिने दोरम्बा शैलुङ्ग…
Read More »घरदैलोबाट गुनासो संकलन गरी सदनमा पुर्याइने
रामेछाप । नेपाली काँग्रेस रामेछापले मंगलवार एकै दिन जिल्लाको ६४ वटै वडामा ‘समुदायमा काँग्रेस अभियान’ कार्यक्रम सुरु गरेको छ । रामेछाप काँग्रेसले जिल्लाका वडामा पुगेर नागरिकको समस्या तथा गुनासा संकलन कार्य सुरु गरेको हो ।अभियानलाई सार्थकता दिन गोकुलगंगा गाउँपालिका वडा नं. ६ फर्पु पुगेकी नेपाली काँग्रेसकी केन्द्रीय सदस्य सुजाता परियारले नेपाली काँग्रेस गुट–उपगुट भन्दा माथि उठ्नु पर्ने बताइन् । अब…
Read More »गठबन्धनलाई हराउँदै एमालेका सुवेदी अध्यक्षमा निर्वाचित
१४ माघ रामेछाप । मन्थली सहिद स्मृति बहुमुखी क्याम्पस संचालक समितिको अध्यक्षमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनका उम्मेदवार नवराज घिमिरेलाई पराजित गर्दै नेकपा एमालेका उम्मेदवार उज्वल सुवेदी निर्वाचित भएका छन् । ५ मतको अन्तरले सुवेदी विजयी भएका हुन् ।कूल मत १२२ मध्ये ११५ मत खसेको थियो, उज्वल सुवेदीले ६० मत र नवराज घिमिरेले ५५ ल्याउका हुन् मतदान बिहान…
Read More »जलविद्युत्को लापरबाहीले बगायो जलाउँदै गरेको शव
रामेछाप । जिल्लाको उमाकुण्ड गाउँपालिकामा पर्ने लिखु २ जलविद्युत् आयोजनाले अकस्मात् बाँध खोल्दा जलाउँदै गरेको शव बगाएको छ । आयोजनाले बिना सूचना एकै पटक बाँध खोल्दा शनिवार साँझ करिब ६ बजेतिर जलाउँदै गरेको शव बगाएको हो । सोही गाउँपालिका १ गुम्देल बाल्दिङमा पर्ने लिखु नदीमा बिहीबार आत्महत्या गरेर ज्यान गुमाएका बाल्दिङका ३२ वर्षीय झपट थापा (विदुर) को शव जलाउने क्रममा…
Read More »प्रदेश ‘शिक्षा नीति’ अन्तिम चरणमा पुगेको छ’–मन्त्री मोक्तान
रामेछाप । प्रदेश ‘शिक्षा नीति’ अन्तिम चरणमा पुगेको बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानले बताएकी छन् । विद्यालय र क्याम्पसमा विद्यार्थीहरूको सङ्ख्या क्रमशः घट्दै गएको प्रसंग उल्लेख गर्दै विद्यार्थीलाई गुणस्तरीय र उनीहरूको रुचि अनुसारको शिक्षा दिएर टिकाउनु पर्नेमा जोड् दिइन् ।शिक्षा नीतिमा प्रदेश र स्थानीय सरकार मिलेर व्यावहारिक शिक्षालाई जोड् दिने गरी बनाएको प्रष्ट पार्दै प्रदेशले आफ्नै विश्व विद्यालय…
Read More »