ब्यानर न्युज
मन्थली नगरका सबै वडा बालमैत्री स्थानीय शासनयुक्त घोषणा
रामेछाप । रामेछाप जिल्लाको सदरमुकामसमेत रहेको मन्थली नगरपालिकाका सबै (१४ वटा ) वडाहरूलाई एकैसाथ ‘बालमैत्री स्थानीय शासनयुक्त वडा’ घोषणा गरिएको छ। बुधवार विशेष कार्यक्रमका साथ सम्पन्न घोषणाले मन्थलीलाई बालमैत्री नगरपालिका बन्ने दिशामा एक महत्त्वपूर्ण चरण पार गराएको छ।बाल अधिकार प्रवद्र्धन, संरक्षण, विकास, सहभागिता र संस्थागत सुदृढीकरणका पाँच मुख्य पक्षमा आधारित ५१ वटा सूचकहरू पूरा गरेपछि जिल्ला समन्वय समिति रामेछापको सिफारिसमा…
Read More »वडामा काम हुने योजना वडाध्यक्षकै फर्मलाई
रामेछाप । स्थानीय शासनको मूल मर्म भनेको पारदर्शिता, सहभागिता र जबाफदेहिता हो। तर जब नेतृत्वले नै आफ्नो पदको प्रयोग गर्दै निजी लाभ लिने अभ्यास थाल्छ, तब जनताको विश्वासमा गम्भीर चोट पुग्छ। यस्तै उदाहरण बनेको छ, रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिका ।खाँडादेवी गाउँपालिकाले वडा नं. ४ र ५ मा पर्ने पुछिघाट लिफ्ट सिँचाइ योजना वडा नं. ४ का अध्यक्ष कृष्ण प्रसाद पौडेलको…
Read More »रामेछाप सैपुका चन्द्रबहादुर पौडेलको घरमा विद्युत सर्ट हुँदा आगलागि
रामेछाप । रामेछापको लिखु तामाकोशी गाउँपालिका २ सैपुका चन्द्रबहादुर पौडेलको घरमा विद्युत सर्ट भएर आगलागि भएको छ । आगोबाट पौडेलको घर पुरै नष्ट भएको छ ।शनिबार साँझ विद्युत सर्ट भएर पौडेलको घरमा आगलागि भएको सैपुका वडाअध्यक्ष सन्तोष पौडेलले जनाएका छन् । आगलागिबाट घरमा भएका सवै सामान जलेका छन् ।घरमा आगो लागेपछि डुढमा रहेका मौरी विच्कीएर घरधनी चन्दबहादुर पौडेल माथि खनिएका…
Read More »YCL मन्थली नगरको अध्यक्षमा केशव पाख्रिन चयन
रामेछाप । योङ्ग कम्युनिष्ट लिग नेपाल (YCL) को दोस्रो मन्थली नगर सम्मेलन सम्पन्न भएको छ। शुक्रबार सम्पन्न सम्मेलनले नयाँ नगर समिति चयन गर्दै केशव पाख्रिनलाई अध्यक्षमा सर्वसम्मत रुपमा चयन गरेको हो। नवगठित नगर समितिमा उपाध्यक्षमा अजित लामा र विवेक बज्राचार्य रहेका छन्। त्यसैगरी सचिवमा मनोज माझी, सह-सचिवमा पुजन श्रेष्ठ र भुवन कार्की चयन भएका छन्। सम्मेलनले १३ जना सदस्य पनि…
Read More »अखिल नेपाल खेलकुद महासंघ रामेछापको अध्यक्षमा तेज विक्रम तामाङ
रामेछाप । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) निकट अखिल नेपाल खेलकुद महासंघ रामेछापको अध्यक्षमा तेज विक्रम तामाङ चिनिएका छन् । बुधवार मन्थलीमा सम्पन्न महासंघको उपाध्यक्षमा कृष्ण चौलागाई र राजन गहतराज, सचिवमा इन्द्र राजन मगर, सह सचिव गणेश माझी र मिना जर्गा मगर, कोषाध्यक्ष पूर्ण बहादुर मगर र सदस्यहरूमा सस्ते माझी, कटक बहादुर माझी ,बाबुराम के सी , भुवन सिं लामा ,विशाल…
Read More »घरघरमा बिरामी परीक्षण गर्दै आयुर्वेद चिकित्सालय
रामेछाप । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थलीका चिकित्सक सहितका स्वास्थ्यकर्मी हिजोआज नागरिकका घर र बस्तीहरूमा भेटिन लागेका छन् । नागरिकलाई आयुर्वेदिक उपचार पद्धतिको महत्वको बारेमा जानकारी दिन तथा नसर्न रोगका बिरामी पहिचान गर्न चिकित्सालयले सो काम सुरु गरेको हो । अस्पतालमा बिरामीको सङ्ख्या कम हुने बित्तिकै स्वास्थ्यकर्मी गाउँ पस्छन् र स्थानीयलाई आयुर्वेदिक उपचारको बारेमा जानकारी गराउँदै नसर्ने रोगका बिरामी पहिचान…
Read More »राजनितिको आडमा छाँनिदै मन्थली माविको व्यवस्थापन समितिको अध्यक्ष
रामेछाप । जिल्लाको ऐतिहासिक र शैक्षिक हिसाबले महत्वपूर्ण मानिने मन्थली माध्यमिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष चयन प्रक्रियामा शैक्षिक योग्यता भन्दा राजनीतिक सहमतिलाई प्राथमिकता दिइएको भन्दै स्थानीयस्तरमा बहस चर्किएको छ। नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीच मिलेमतो गरी शैक्षिक मापदण्ड नपुगेका व्यक्तिलाई अध्यक्ष बनाउन सहमति भएको पुष्टि भएपछि, विद्यालयको स्वायत्तता र गुणस्तरीय शिक्षामा प्रश्न उठाइएको छ।…
Read More »कुलमानलाई हटाएपछि सत्तारुढ दलमै असहमति
काठमाडौँ । सरकारले नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेको छ ।सोमबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले कुलमानलाई बर्खास्त गर्ने निर्णय गरेको हो । कुलमानलाई प्राधिकरणका प्रबन्ध निर्देशकबाट हटाएसँगै सत्तारुढ दलमै असहमति देखिएको छ । सरकार संचालनमा रहेका पार्टीका शीर्ष नेताहरुले नै असन्तुष्टि व्यक्त गरेका छन् ।यसअघि ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले कुलमानलाई बर्खास्त गर्ने प्रस्ताव लगेका…
Read More »वडा कार्यालयमै भिडियो एक्स–रे सेवा
रामेछाप । रामेछाप नगरपालिकाले वडा कार्यालयमै पुगेर भिडियो एक्स–रे सेवा प्रदान गरेको छ । रामेछाप नगरपालिकाको चालू आ.ब.२०८१÷०८२ को दोस्रो चौमासिक अवधिमा सम्पादित सेवा प्रवाह र विकास निर्माण कार्यहरूको सार्वजनिक सुनुवाइ कार्यक्रमको अवसरमा आयोजना गरेको घुम्ती शिविरमा भिडियो एक्स–रे सेवा समेत प्रदान गरेको हो ।सो भिडियो एक्स–रे सेवा २६ जनाले लिएको नगरपालिकाका सूचना अधिकारी होम बहादुर थापाले जानकारी दिए ।…
Read More »रामेछाप नगरपालिकाको विकास खर्च १३ दशमलव ४५ प्रतिशत मात्रै
रामेछाप । चालु आर्थिक वर्ष २०८१/०८२ को ८ महिना बित्दा जिल्लाको रामेछाप नगरपालिकाको विकास खर्च जम्मा १३ दशमलव ४५ प्रतिशत मात्रै भएको छ ।चालु आर्थिक वर्ष २०८१/८२ को आठ महिनामा नगरपालिकाले चालु तर्फ ४४ दशमलव ०९ प्रतिशत र पुँजीगततर्फ १३ दशमलव ४५ प्रतिशत बजेट खर्च गरेको हो ।आईतबार नगरपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रमा चालु आर्थिक वर्षको साउनदेखि फागुन महिनासम्म…
Read More »