ब्यानर न्युज

  • यू–२० एशियन कप छनौटमा आज नेपालको सामना बहराइनसँग


    काठमाडौं । एएफसी यू–२० एशियन कप छनौटमा नेपालले आज बहराइनको सामना गर्दैछ । न्यू ताइपेइ सिटीस्थित, फू जेन क्याथोलिक युनिर्भसिटी स्टेडियममा हुने खेल नेपाली समय अनुसार १२ः४५ बजेदेखि सुरु हुनेछ । समूह बीमा रहेको नेपाल ३ खेलबाट तीन अंक जोड्दै चौथो स्थानमा पुगेको छ । यस अघि नेपालले पहिलो खेलमा कम्बोडियासँग ४–१ गोलको हार बेहोरेको थियो भने दोस्रो खेलमा नेपालले…

    Read More »
  • इजरायल र लेबनानको सीमामा अमेरिका र ईयूको २१ दिने युद्धविरामको प्रस्ताव


    काठमाडौँ । इजरायल र हिजबुल्लाहबीच बढ्दो द्वन्द्वलाई ध्यानमा राख्दै अमेरिका, युरोपेली युनियन (इयु) र सहयोगी राष्ट्रहरूले तत्काल प्रभावका साथ २१ दिने युद्धविरामको प्रस्ताव गरेका छन् । ११ सहयोगी राष्ट्रहरूले यस समस्याको समाधान खोज्न र गाजामा युद्धविरामको प्रस्ताव गरेका हुन् । अमेरिका, ईयू र सहयोगी राष्ट्रहरूले आफ्नो संयुक्त विज्ञप्तिमा यी देशहरू (इजरायल, लेबनान, प्यालेस्टाइन) बीचको दुश्मनी अहिले असह्य भएको बताएका छन्…

    Read More »
  • समाचार लेख्दा पत्रकारलाई मूर्ख भन्ने छुट कसले दियो ?


    रामेछाप । महालेखापरीक्षकले गरेको लेखा परीक्षणको आधारमा समाचार लेख्दा खाँडादेवी गाउँपालिकाका अध्यक्ष ज्ञान कुमार श्रेष्ठले पत्रकारहरूलाई सिधा सीधा मूर्ख पत्रकार भनेका छन् । उनले पत्रकारलाई मूर्ख पत्रकार मात्र होइन महालेखाले ’कपि पेस्ट’ गरेर गलत रिपोर्ट दिएको समेत बताएका छन् ।आर्थिक वर्ष २०७९÷८० को गाउँपालिकामा महालेखापरीक्षकले सार्वजनिक गरेको प्रतिवेदनमा गाउँपालिकाले खाना खर्च ५९ लाख  देखाएको थियो । सोही प्रतिवेदनको आधारमा रामेछापका…

    Read More »
  • नेपाल र सर्बियाबीच भिसा छूटसम्बन्धी एमओयूमा हस्ताक्षर


    काठमाडौँ । नेपाल र सर्बियाबीच कूटनीतिक र आधिकारिक राहदानी धारकहरूका लागि भिसा छूटसम्बन्धी एमओयूमा हस्ताक्षर भएको छ । संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिने क्रममा न्यूयोर्कमा रहेकी परराष्ट्रमन्त्री डा. आरजु राणा र सर्बियाका विदेशमन्त्री मार्को जुरिकबीच एमओयूमा हस्ताक्षर भएको छ । हस्ताक्षरपछि परराष्ट्रमन्त्री राणाले दुवै देशबीच निरन्तर संलग्नताको सहकार्यको अपेक्षा राख्दै एमओयूका लागि सर्बियालाई धन्यवाद दिएकी छन् ।

    Read More »
  • २४ घण्टै जनताको सम्पर्कमा रहन्छु: अर्थ मन्त्री काफ्ले


    रामेछाप । आर्थिक मामिला तथा योजना मन्त्रालय बागमती प्रदेशको आयोजनामा रामेछापको मन्थलीमा संचालन भएको राजस्व बाँडफाँड तथा अन्तर सरकारी वित्तीय हस्तान्तरण सम्बन्धी स्थानीय तहसँगको अन्तरक्रिया कार्यक्रममा आर्थिक मामिला मन्त्री कुन्दन काफ्लेले नागरिक चाहना, आवश्यक र माग अनुरूप काम गरेर सरकारको सबै निकायले नागरिकलाई राज्य अनुभूति हुनेगरी काम गर्नुपर्ने बताए।मन्त्री काफ्लेले जनतालाई उत्पादनसँग जोड्न सके मात्र समृद्धिको लक्ष्य हासिल हुनसक्ने बताए…

    Read More »
  • परराष्ट्रमन्त्री डा. आरजु राणा र स्पेनका राष्ट्रपतिबीच भेटवार्ता


    काठमाडौँ । । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले स्पेनका राष्ट्रपति पेड्रो सान्चेजसँग भेट गरेकी छिन् । संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिने क्रममा उनीहरुबीच भेटवार्ता भएको छ । त्यस अवसरमा उनीहरुबीच नेपाल र स्पेनबीच आपसी सम्बन्ध थप मजबुत बनाउनेलगायत विषयमा छलफल भएको राणाले सामाजिक सञ्जालमार्फत जानकारी दिएकी छन् । नेपाल र स्पेनबीच सन् १९६८ को मे १३ तारिखमा कूटनीतिक सम्बन्ध स्थापना…

    Read More »
  • डिजिटल लिट लाइट चोरी गर्ने व्यक्ति पक्राउ


    रामेछाप । मन्थली नगरपालिकाको कठजोर खोला पुल र आकाशे पुलमा राखिएको डिजिटल लिट लाइट चोरी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।लाइट चोरी भएको सम्बन्धमा प्रहरीले खोजतलास गर्ने क्रममा बुधवार बिहान मन्थली नगरपालिका–४ घर भई हाल कटहरबोट नजिकै आफ्नो घरमा बस्दै आएका जत्न बहादुर योञ्जनलार्य प्रहरीले पक्राउ गरेको हो ।उनलाई चोरी भएको सामान सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले…

    Read More »
  • श्रीलंकाको संसद भंग, नोभेम्बर १४ मा निर्वाचनको घोषणा


    काठमाडौँ । श्रीलंकाका राष्ट्रपति अनुरा कुमार दिसानायकेले संसद विघटन गरेका छन् । राष्ट्रपति दिसानायकेले आगामी नोबेम्बर १४ मा आम निर्वाचन गर्ने गरि संसद विघटन गरेका हुन् । श्रीलंकामा पछिल्लो संसद अधिवेसन अगस्ट २०२० मा बोलाइएको थियो । संसद विघटन निर्धारित समयभन्दा ११ महिना अगाडि भएको छ । राष्ट्रपति चुनावको अभियानका क्रममा नै दिसानायकेले आफू विजयी भए तत्काल संसद विघटन गर्ने…

    Read More »
  • स्थानीय तहको उपनिर्वाचनका लागि दल दर्ताको आह्वान


    काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तह सदस्य उपनिर्वाचनका लागि दल दर्ताका लागि आह्वान गरेको छ । आयोगले आज एक सूचना जारी गर्दै २०८१ मङ्सीर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा भाग लिनका लागि राजनीतिक दलहरूलाई भोलिदेखि दर्ताका लागि भनेका हुन् । आयोगले आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरूलाई नेपालको संविधानको धारा २१७ र राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा…

    Read More »
  • प्रधानमन्त्री केपी शर्मा ओली र सामोआका समकक्षीबीच भेटवार्ता


    काठमाडौँ । सयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिने क्रममा अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र सामोआका प्रधानमन्त्री फैमे नाओमी माताफाबीच आज भेटवार्ता भएको छ । दुबैजनाबीच राष्ट्रसङ्घका लागि सामाओको स्थायी नियोगमा भेटवार्ता भएको हो । भेटका अवसरमा प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल, राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगका प्रमुख लोकबहादुर थापा सहभागी थिए…

    Read More »
Back to top button