ब्यानर न्युज

  • सुरक्षित र व्यवस्थित शहर बनाउन काम गर्दैछौं- उपप्रधानमन्त्री प्रकाशमान सिंह


    काठमाडौँ । उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले सुरक्षित र व्यवस्थित शहर बनाउन शहरी विकास मन्त्रालयले काम गरिरहेको बताएको छ । मंगलबार काठमाडौं क्षेत्र नं १ मा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री सिंहले यस्तो बताएको हो । उनले मन्त्रालयले शहरी विकास र पूर्वाधार निर्माणको काम शहर र ग्रामिण क्षेत्र दुवैलाई प्राथमिकतामा राखेर गर्ने पनि बताएका छन् । उपत्यकाका बाग्मति, विष्णुमतिलगायतका नदिमा…

    Read More »
  • उपप्रधानमन्त्री सिंहले गरे रामेछापका नागरिकको प्रशंसा


    काठमाडौँ । उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले रामेछापका नागरिकको प्रशंसा गरेका छन् । नेवा सम्पर्क समूहको ३१ औँ साधारण सभामा सम्बोधन गर्ने क्रममा उपप्रधानमन्त्री सिंहले यस्तो बताएका हुन् ।मन्त्री सिंहले अहिलेको आर्थिक अवस्था सुधार कसरी गर्न सकिन्छ भन्ने कुरामा सरकार गम्भीर भएकोे बताए । सोही क्रममा उनले रामेछापका नागरिकले गरेको मेहनतको प्रशंसा गर्दै सिंहले भने– विदेश गएर जे…

    Read More »
  • बजारमा सुनको मुल्यमा सामान्य गिरावट, चाँदीको स्थिर


    काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ भने चाँदीको मुल्य स्थिर रहेको छ । मंगलबार सुन तोलामा एक सयले घटेर एक लाख ५२ हजार २ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएका छन् । यस अघि सोमबार सुनको मुल्य अहिलेसम्मकै बढी कायम हुदै तोलाको १ लाख ५२ हजार ३ सय रहेको थियो । त्यस्तै आज चाँदीको…

    Read More »
  • सर्केगाडका उपाध्यक्ष चन्द्रसिंह कार्कीको दुर्घटनामा मृत्यु


    सुर्खेत । हुम्लाको सर्केगाड गाउँपालिकाका उपाध्यक्ष चन्द्रसिंह कार्कीको गाडी दुर्घटनामा मृत्यु भएको छ । सोमबार दिउँसो सुर्खेतबाट नेपालगन्ज जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ख १०११ नम्बरको फोर्स गाडी दुर्घटनामा घाइते भएका उनको उपचारका क्रममा भेरी अस्पतालमा मृत्यु भएका हुन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार अनुसार भेरीगंगा नगरपालिका–५, एमाले मोडमा दुर्घटना भएको उक्त गाडीमा सवार २१ जना घाइते भएको थियो…

    Read More »
  • कर्णाली प्रदेशका सबै जोखिमयुक्त घरहरुको बीमा गर्दैछौंः मुख्यमन्त्री यामलाल कँडेल


    कर्णाली। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णाली प्रदेशका सबै जोखिमयुक्त घरहरुको बीमा गर्ने तयारीमा प्रदेश सरकार रहेको बताएको छ। किर्डाक नेपालको समन्वय तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणद्वारा ‘प्रकोप प्रतिरोधमा पुनर्विचार तथा मानवीय सहायता, प्रतिरोधी प्रणालीदेखि पूर्वाधार’ भन्ने मूल नाराका साथ सुर्खेतमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८१/०८२ मा घर बीमामा बजेट छुट्याएको उनले…

    Read More »
  • लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले आज विश्वासको मत लिदै


    बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज विश्वासको मत लिदैछन्उ । अपराहन्न १ बजे बस्ने प्रदेश सभाको बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मत लिन लागेका हुन् । एमाले(कांग्रेसको समीकरण बनेपछि गत साउन ७ गते आचार्य मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनलाई एमाले र कांग्रेससहित नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, जसपा, जसपा नेपाल र एक स्वतन्त्र सांसदले विश्वासको…

    Read More »
  • वर्षाको कारणले बाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म १८१ जनाको मृत्यु


    काठमाडौं । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी शनिबार दिउँसोसम्म १ सय ८१ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्‍मा परी काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा २७ जना, मधेश प्रदेशमा ८ जना, बागमती प्रदेशमा ३२ जना, गण्डकी प्रदेशमा ५५ जना, लुम्बिनी प्रदेशमा ३५ जना, कर्णाली प्रदेशमा १०…

    Read More »
  • सरसफाइमा प्रहरीको सक्रियता


    रामेछाप । जिल्लाको प्रहरीले सरसफाइ र वातावरण संरक्षणका क्षेत्रमा पनि सक्रियता बढाएको छ । सदरमुकाम मन्थलीलाई सुन्दर र सफा सहर बनाउन सहयोग पु¥याउने उद्देश्यका साथ रामेछाप प्रहरी मन्थलीका विभिन्न क्षेत्रको सरसफाइमा जुटेको हो । जिल्ला प्रहरी कार्यालय रामेछापले प्रत्येक हप्ताको शुक्रवार सरसफाइ अभियान नै सञ्चालन गरिरहेको छ ।प्रहरी नायव उपरीक्षक प्रदीपकुमार सिंह रामेछापको प्रहरी प्रमुख बनेर आएपछि सुरु भएको सरसफाइ…

    Read More »
  • मालपोतमा हाकिम नहुँदा सेवाग्राही मर्कामा


    रामेछाप । जिल्लाको मालपोत कार्यालयमा हाकिम नहुँदा दैनिक काममा समस्या भएको छ । कार्यालय प्रमुख नहुँदा काम प्रभावित हुनुका साथै सेवाग्राहीले सास्ती भोग्नु परेको छ। मालपोतमा हाकिम नहुँदा राजीनामा, दृष्टि बन्धक, बकस पत्र, लगायतका सामान्य कामहरू मात्र भइरहेका छन् ।कार्यालयमा प्रमुख नहुँदा निर्णय गर्नुपर्ने कामहरू, नामसारी, घर कायम, संशोधन लगायतका महत्त्वपूर्ण काम एक हप्ता भन्दा बढी समयदेखि रोकिएका छन् ।…

    Read More »
  • घट्यो पेट्रोल, डिजेल र मट्टितेलको भाउ


    काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको भाउ घटाएको छ ।बिहीबार साँझ बसेको आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ५ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ घटाएको हो । घटेको मूल्य बिहीबार राति १२ बजेदेखि लागु हुनेछ । घटेको मूल्य अनुसार चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा पेट्रोल प्रतिलिटर १६२, डिजेल र…

    Read More »
Back to top button