शिक्षा

  • डिजिटल दशैँ


    अब मानिसहरू अनलाइन पसलमार्फत कपडा, ग्याजेट, घरेलु सामग्री किन्न थालेका छन्। डिजिटल वालेटमार्फत भुक्तानी गर्ने प्रवृत्ति बढेको छ। विज्ञापन कम्पनीहरूले दशैँलाई लक्षित गरेर सामाजिक सञ्जालमा प्रचार–प्रसार गर्ने क्रम तीव्र छ। यसले परम्परागत बजारमा असर पारे पनि उपभोक्तालाई सहजता दिएको छ। गाउँ–सहर जोड्ने ई–कमर्स कम्पनीहरूको सक्रियताले दशैँलाई डिजिटल उत्सवको रूप दिएको छ। नेपाली समाजको जीवनशैलीसँग मात्र होइन, भावना, संस्कृति र सामुदायिक…

    Read More »
  • सम्झनामा बाल्यकालको दशैँ


    प्रा.डा सुमन कर्माचार्य आमाले जब बोलाउनुहुन्थ्यो, लुगा छान्न, खुसीको सीमा रहने थिएन । जीवनमा एउटा ठुलो कुरा प्राप्त भए जस्तो सन्तोष । लुगा लिएर ठुलो शम्भु अजाको टेलरिंग दोकानमा ल्याएर नापजाँच गरेपछि अर्को युद्ध जिते जस्तो । अव अर्को पिर पनि सुरु हुन्थ्यो, दशमीको दिन सम्म सिउनु भ्याइने होकि होइन । उहाँको दोकानमा सिउनु पर्ने कपडाहरूको पालो अनुसार चाङ मिलाएर…

    Read More »
  • परम्परा र आधुनिकताको दोबाटोमा दशैँ


    सागर बोहरा । म एक पटक बासँगै कमेरो लिन गएको स्मृति अझै ताजा छ। बाटोमा बाल्यकालको उत्साह, बाको अनुहारमा भने गम्भीरता झल्किएको थियो। माटो बोकेर फर्किँदा उहाँले भन्नुभयो, “कान्छा, अहिलेको दशैं सजिलो छ, तर रमाइलो छैन। हाम्रो पालामा दशैं दुःख र रमाइलो दुवै मिसिएको हुन्थ्यो।” दशैं नेपाली समाजको जीवनधार हो। यसलाई केवल एउटा धार्मिक अनुष्ठान वा देवीपूजामा सीमित गरेर बुझ्न…

    Read More »
  • मुख्यमन्त्री बानियाँको प्रमुख आतिथ्यतामा आज रामेछाप नगर बालमैत्री घोषणा हुँदै


    रामेछाप । रामेछाप नगरपालिका (आज) शनिबार बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणा हुँदैछ । बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणा तयारीका सम्पूर्ण काम सम्पन्न भएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत होम बहादुर थापाले जानकारी दिएका छन् । रामेछाप बजारका विभिन्न स्थानमा स्वागत गेट निर्माण गरिएको छ भने नगरपालिका–८ को टुँडीखेलमा विशेष स्टेज बनाई आकर्षक ढंगले सजावट गरिएको छ ।घोषणा समारोहका लागि मूल…

    Read More »
  • प्रबिधि मैत्री हुन नसक्नु शिक्षा क्षेत्रको प्रमुख चुनौती


    रामेछाप । अहिले तिव्र गतिमा बढ्दै गएको प्रविधिको बिकास संगसंगै शिक्षकहरुले आफुलाई प्रबिधि मैत्री बनाउन नसक्नु अहिलेको शिक्षा क्षेत्रको प्रमुख चुनौति भएको सरोकारवालाहरुले बताएका छन् ।जिल्ला सदरमुकाम मन्थलीमा आयोजित प्रिन्सीपल एसोसिएसन अफ नेपाल ( पान ) ले आयोजना गरेको शैक्षिक भेलाका सरोकारवाला सहभागिहरुले अबको युग प्रबिधिको युग भएकाले सवै शिक्षकहरु प्रबिधि मैत्री हुनुको बिकल्प नभएको बताएका हुन् । प्रबिधिलाई पछ्याउन…

    Read More »
  • एकीकृत प्रारम्भिक बाल विकास योजना तर्जुमा सम्बन्धी दुई दिने कार्यशाला मन्थलीमा सम्पन्‍न


    रामेछाप । रामेछापको मन्थली नगरपालिकामा सञ्‍चालित “एकीकृत प्रारम्भिक बाल विकास योजना तर्जुमा सम्बन्धी दुई दिने कार्यशाला” सम्पन्न भएको छ । चाइल्ड नेटवर्क फाउण्डेशनको आर्थिक तथा सेतो गुराँस राष्ट्रिय बालविकास सेवाको प्राविधिक सहयोगमा मन्थली नगरपालिकाको आयोजनामा २० गतेदेखि शुरु भएको कार्यशाला बुधबार सम्पन्‍न भएको हो । मन्थली नगरपालिकाका नगर प्रमुख लव श्रेष्ठको अध्यक्षतामा “गर्दै गरौँ लगानी बाटो, कुलो, पुल, भवन र…

    Read More »
  • मन्थली माविमा भर्ना प्रवर्धन तथा शिक्षक सम्मान


    रामेछाप । रामेछापको मन्थली नगरपालिका–१ स्थित मन्थली माध्यमिक विद्यालयमा कक्षा ११ को भर्ना प्रवर्धन तथा शिक्षक सम्मान कार्यक्रम सम्पन्न गरिएको छ। २०८२ असार २७ गते विद्यालय परिसरमै आयोजित कार्यक्रमले विद्यालयको गुणस्तरीय शिक्षामा रहेको प्रतिबद्धता र शिक्षकप्रतिको सम्मानको संस्कृतिलाई अझ सुदृढ बनाएको छ।कार्यक्रमको मुख्य उद्देश्य हालै एसईई उत्तीर्ण गरेका विद्यार्थीहरूलाई मन्थली माविमा कक्षा ११ अध्ययनका लागि आकर्षित गर्नु र विद्यालयको शैक्षिक…

    Read More »
  • शैक्षिक उत्कृष्टताको उज्यालो केन्द्र मन्थली मावि


    रामेछाप । जिल्लाको सदरमुकाममा अवस्थित एउटा यस्तो विद्यालय, जसले कुनै नाम चलेको निजी लगानी पाएको छैन । तर पनि यो विद्यालयले देखाएको प्रतिबद्धता, शैक्षिक दृष्टिकोण र समाजप्रतिको उत्तरदायित्वले यसलाई आज ‘दियोको प्रतिमूर्ति’का रूपमा चिनाउन थालिएको छ।कुरा हो मन्थली नगरपालिका–१ मा रहेको मन्थली माध्यमिक विद्यालयको, जसले विगत दुई दशकभन्दा लामो समयदेखि कक्षा ११–१२ को सफल सञ्चालन गर्दै आएको छ। रामेछाप जिल्लामै…

    Read More »
  • नेता तथा समाजसेवी भरत चौलागाईद्वारा ४ सय विद्यार्थीलाई ट्याकसुट वितरण


    रामेछाप । नेपाली काँग्रेस रामेछापका नेता तथा समाजसेवी भरत प्रसाद चौलागाईले मन्थली नगरपालिका–२ कठजोरस्थित निलकण्ठेश्वर माध्यमिक विद्यालयमा अध्ययनरत ४ सय विद्यार्थीलाई ट्याकसुट वितरण गरेका छन्।शुक्रबार विद्यालय परिसरमै आयोजित एक विशेष समारोहका बीच चौलागाईले कक्षा ईसिडीदेखि कक्षा १२ सम्म अध्ययनरत सबै विद्यार्थीलाई ट्याकसुट प्रदान गरेका हुन्। उनले मन्थली नगरपालिकाको वडा नम्बर २ र ३ अन्तर्गत रहेका सम्पूर्ण सामुदायिक विद्यालयमा अध्ययन गर्ने…

    Read More »
  • सुकाजोरको सेतीदेवी आ वि सिम्लेमा खानेपानी


    रामेछाप । रामेछाप नगरपालिका वडा नं ७ शुकाजोर सिम्लेमा रहेको श्री सेतिदेवी आधारभूत विद्यालयमा खानेपानीको अभाव पुरा भएको छ । स्थापना काल देखिनै खानेपानीको अभाव ब्यहोर्दे आएको उक्त विद्यालयमा धारा पुग्दा त्यहाँका विद्यार्थी, शिक्षक र अभिभावकहरु उत्साहित भएका छन् । सामाजिक क्षेत्रमा काम गर्दै आएको मानव मिलन नारी जागरण काठमाडौले मुक्तिनाथ बैंक सगँको सहकार्यमा खानेपानीको लाईन निर्माण सहित धारा निर्माण…

    Read More »
Back to top button