• सुनापति गाउँपालिका शनिबार खुला रहने


    गन्तब्य

    रामेछाप । आउँदो शनिबार सुनापति गाउँपालिका कार्यालय खुला रहने भएको छ। गाउँपालिकाले एक सूचना जारी गर्दै कार्यालय खुला रहने जानकारी गराएको छ। प्रमुख प्रशासकीय अधिकृत सुरेश कुमार श्रेष्ठद्वारा जारी सूचनामा उल्लेख गरिएअनुसार गाउँपालिका मातहतका सबै वडा कार्यालयहरूले पनि सो दिन सेवा सुचारु गर्नेछन्।गाउँपालिकाबाट भुक्तानी लिन बाँकी रहेका उपभोक्ता समिति, सम्बन्धित व्यक्ति तथा संघ–संस्थाहरूलाई आवश्यक कागजातसहितको फाइल समयमै कार्यालयमा पेस गर्न…

    Read More »
  • रामेछापका पालिकामा मनाइयो धान दिवस


    गन्तब्य

    रामेछाप । कृषि प्रधान देश नेपालमा ‘राष्ट्रिय धान दिवस’ को रूपमा मनाइने असार १५ गते रामेछाप जिल्लाका सबै स्थानीय तहमा विविध कार्यक्रमसहित धान दिवस उल्लासपूर्वक मनाइएको छ।जिल्लाका ८ वटा स्थानीय तह — मन्थली नगरपालिका, रामेछाप नगरपालिका, गोकुलगंगा, लिखु तामाकोशी, उमाकुण्ड, दोरम्बा शैलुङ, सुनापती र खाँडादेवी गाउँपालिकामा छुट्टाछुट्टै कार्यक्रम गरी धान रोपाई सम्पन्न गरियो।असार १५ लाई किसानहरूको पर्वका रूपमा लिइने गरिन्छ।…

    Read More »
  • भूमिहीनका लागि लालपुर्जासम्मको यात्रा


    गन्तब्य

    रामेछाप, असार १२ । वर्षौंदेखि जमीनको टुप्पो नपाएर बसिरहेका भूमिहीन र अव्यवस्थित बसोबासी समुदाय अब आफ्नो घरजग्गाको प्रमाणपत्र, अर्थात् लालपुर्जा हात पार्ने आशामा छन्। उनीहरूको यो लामो प्रतीक्षा अन्त्यतिर उन्मुख छ — भूमि समस्या समाधान आयोग जिल्ला समिति रामेछापको पछिल्लो पहल र सक्रियताले गर्दा।आयोगले चालु आर्थिक वर्षको कार्तिक महिनासम्म एक हजार भूमिहीन परिवारलाई लालपुर्जा वितरण गर्ने लक्ष्य लिएको छ। आयोगका…

    Read More »
  • विद्यार्थीसँग जनप्रतिनिधि अन्तरसंवाद मरिण गाउँपालिकामा सम्पन्न


    गन्तब्य

    सिन्धुली । जिल्लाको मरिण गाउँपालिकामा बुधवार गाउँपालिका अन्तर्गतका विद्यालयहरुका विद्यार्थी र जनप्रतिनिधि बिच अन्तरसंवाद कार्यक्रम गरिएको छ ।विद्यालयमा विद्यार्थीहरुले भोग्नु परेको समस्याको बारेमा विद्यार्थीेहरुले सिधै जनप्रतिनिधिसँग राख्ने तथा विद्यार्थी र जनप्रतिनिधिबिच प्रत्येक्ष छलफल साथै अन्तरसंवाद गराउने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा विद्यार्थीहरुले आफ्नो विद्यालयमा भएका समस्याहरु खुलेर जनप्रतिनिधि माझ राखेका थिए ।शिक्षकहरुको सरुवा भइरहँदा पढाइमा बाधा पुगेको, शौचालय र सुद्ध…

    Read More »
  • बागमतीको बजेटमा फेरि उपेक्षित रामेछाप, मौन बसे प्रदेश सांसदहरू


    गन्तब्य

    रामेछाप, असार ३ । बागमती प्रदेश सरकारको आर्थिक वर्ष २०८२÷८३ को बजेट भाषण सोमबार सार्वजनिक भयो। तर, उक्त बजेटमा रामेछाप जिल्ला फेरि पनि उपेक्षित देखिएको छ। सडक, स्वास्थ्य, शिक्षा, कृषि र पर्यटनजस्ता मुख्य क्षेत्रका योजनामा रामेछापको उल्लेख उल्लेखनीय छैन। जिल्लावासी निराश छन् — किनभने प्रतिनिधिहरू त हेटौँडामै छन्, तर उनीहरूको आवाज प्रदेश राजधानीमा सुनिँदैन।बजेट सार्वजनिक भएसँगै अन्य पहाडी जिल्लाहरूले अपेक्षाकृत…

    Read More »
  • फेसबुकमा ‘अलबिदा’ लेखेका डाक्टर बालाजुमा सकुशल फेला


    गन्तब्य

    काठमाडौँ । फेसबुकमा ‘अलबिदा’ लेखेर बेपत्ता भएका डाक्टर बालाजुमा सकुशल फेला परेका छन्।सामाजिक सञ्जालमा ‘अलविदा’ लेखेका चिकित्सक डा‍. केशव श्रेष्ठलाई प्रहरीले काठमाडाैँमा सकुशल फेला पारेकाे हाे।जिल्ला प्रहरी परिसरको टोलीले बालाजुमा उनलाई फेला पारेको काठमाडौँका प्रहरी प्रवक्ता एसपी अपीलराज बोहराले जानकारी दिए।सामाजिक सञ्जालमा ‘अलविदा’ लेखेर बेपत्ता भएका श्रेष्ठलाई प्रहरीले खोजी तीव्र पारेकाे थियो। उनलाई प्रहरीले बालाजुको एक होटलमा सकुशल फेला पारेको…

    Read More »
  • रामेछाप अस्पतालका नि. मे.सु. डा. केशव श्रेष्ठ भावुक स्टाटसपछि सम्पर्कविहीन, अन्तिम लोकेशन चाबहिल


    गन्तब्य

    रामेछाप । रामेछाप अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. केशव श्रेष्ठ सोमवार बिहानदेखि सम्पर्कविहीन भएका छन्। सामाजिक सञ्जाल ‘फेसबुक’मा अत्यन्त भावुक, आत्मपीडायुक्त र गहिरो निराशाले भरिएको लामो स्टाटस सार्वजनिक गरेसँगै उनी सम्पर्कविहीन बनेका हुन्। डा. श्रेष्ठले आफ्नो फेसबुक स्टाटसमा राजनीतिक हस्तक्षेप, प्रशासनिक अन्याय, मानसिक उत्पीडन र बदला स्वरूप सरुवाको पीडा व्यक्त गरेका छन्। आत्मद्रवी अभिव्यक्ति र भावुक बिदाइसो स्टाटसमा उनले…

    Read More »
  • बागमती प्रदेशको बजेट ६७ अर्ब ४७ करोड ७३ लाख १७ हजार


    गन्तब्य

    युवराज श्रेष्ठ । मकवानपुर । प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि चालु तर्फ २६ अर्ब ४ करोड ४६ लाख रुपैयाँ (३८.६ प्रतिशत) र पूँजीगत तर्फ ४१ अर्ब ४३ करोड २६ लाख रुपैयाँ (६१.४ प्रतिशत) बजेट विनियोजन गरिएको छ ।प्रदेश सरकारले बजेट कार्यक्रमको खर्च व्यहोर्ने स्रोत तर्फ कर राजस्वबाट २८ अर्ब ७८ करोड ८२ लाख रुपैयाँ, अन्य ६ अर्ब ७९ करोड…

    Read More »
  • धेरै फेन्सी र तरकारी पसल दर्ता र नविकरण बिना सञ्चालनमा


    गन्तब्य

    रामेछाप, असार १ । रामेछाप जिल्लाको प्रमुख बजार क्षेत्र मन्थलीमा आइतबार बजार अनुगमन गरिएको छ। उद्योग तथा वाणिज्य कार्यालय रामेछापको अगुवाइमा गरिएको उक्त अनुगमन टोलीले दर्ता र नविकरण बिना सञ्चालनमा रहेका दर्जनौं पसलहरू फेला पारेको छ।अनुगमन टोलीको नेतृत्व उद्योग तथा वाणिज्य कार्यालय रामेछापका प्रमुख खेमराज घिमिरेले गरेका थिए। टोलीमा जिल्ला प्रशासन कार्यालय रामेछापका प्रशासकीय अधिकृत चुडामणि अर्याल र लक्ष्मण प्रसाद…

    Read More »
  • सौन्दर्य, सशक्तीकरण र सपनाः मिस ग्रान्डकी बलियो दावेदार चाहना प्रधान


    कला

    रामेछाप । ‘ग्ल्यामर र घाम–दुवैमा चम्किने युवती’ भनेर चिनिँदै गरेकी छन् रामेछाप जिल्लाकी चाहना प्रधान, जो अहिले मिस ग्रान्ड नेपाल २०२५ को मञ्चमा शक्तिशाली उपस्थिति जनाउँदै निर्णायकहरू र दर्शकहरूको मन जित्दै गएकी छन्।मन्थली नगरपालिका–६ की स्थायी बासिन्दा प्रधानको आत्मविश्वास, सशक्त अभिव्यक्ति शैली, जीवन्त व्यक्तित्व र मौलिक सौन्दर्यले उनलाई प्रतियोगिताको प्रारम्भिक चरणदेखि नै फरक पहिचान दिलाएको छ। मिस ग्रान्ड नेपालको प्रशिक्षण…

    Read More »
Back to top button