• २८ वर्ष पार गर्यो जगदीशको सपना


    गन्तब्य

    रामेछाप । रामेछापका लागि सहकारी अभियन्ता जगदीश घिमिरेको सपनाले २८ वर्ष पार गरेको छ। एघार हजार पुँजीबाट सुरु भएको एक सहकारी हाल अर्बौँ पुँजीको भएको छ । तामाकोसी सेवा समितिका ११ जना कर्मचारी एवम् स्वयंसेवकहरूले एक–एक हजार उठाएर सुरु गरेको मन्थली बचत तथा ऋण सहकारी संस्थाको पुँजी १ अर्ब नाघेको संस्थाको २८ औँ स्थापना दिवसमा संस्थाका अध्यक्ष गोविन्द प्रसाद घिमिरेले…

    Read More »
  • लिखु तामाकोशी गाउँपालिकामा ५ सय २४ जनाको राष्ट्रिय परिचयपत्रका लागी विवरण दर्ता


    गन्तब्य

    रामेछाप । जिल्लाको लिखु तामाकोशी गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरु र नँया सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरुलाई लक्षित गरी वडा वडामै पुगेर राष्ट्रिय परिचयपत्र विवरण दर्ता शिविर संचालन गरेको छ । लिखु तामाकोशी गाउँपालिका, जिल्ला प्रशासन कार्यालय रामेछापको समन्वयमा लिखु तामाकोशी गाउँपालिकाका सबै सात वटै वडा र गाउँपालिकाको कार्यलय धोबीमा राष्ट्रिय परिचयपत्र विवरण दर्ता शिविर सञ्चालन भएको…

    Read More »
  • रामेछाप अस्पतालमा विरामीको चाप बढ्दो


    गन्तब्य

    रामेछाप । रामेछाप अस्पतालमा चिसो बढेसँगै विरामीको चाप बढेको छ । आजभोली दैनिक विरामीको संख्या बढ्दो छ । अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.केशव श्रेष्ठका अनुसार हाल दैनिक १ सय देखी १ सय ५० जनासम्म विरामीहरु अस्पतालमा आउने गरेका छन् । जाडो बढेसँगै अस्पतालमा दम, रुघाखोकी, ज्वरो, निमोनिया, सुगर÷प्रेसर कन्ट्रोल नभएका बिरामीहरुको चाप बढेको श्रेष्ठ बताए ।अस्पतालको सबै शैया बिरामीले भरिएका…

    Read More »
  • माघ १६ देखि २६ सम्म रामेछाप कृषि, पर्यटन औद्योगिक मेला प्रदर्शनी हुने


    अन्य

    रामेछाप । रामेछाप उद्योग वाणिज्य संघले जिल्लाको कृषि, उद्योग र पर्यटन प्रवर्धनको लागि कृषि, पर्यटन औद्योगिक मेला प्रदर्शनी आयोजना गर्ने भएको छ । माघ १६ देखि २६ सम्म ११ दिने मेला आयोजना गर्न लागिएको संघले जनाएको छ । शनिबार पत्रकार सम्मेलन आयोजना गरी मेलको तयारीका बारे संघले जानकारी गराएको हो । मेलामा कृषि, घरेलु उत्पादन, स्थानीय जडीबुटी लगायतलाई प्राथमिकता दिइएको…

    Read More »
  • गाई किन्नेदेखि गोठ सुधारसम्म मेलुङको अनुदान


    कृषि

    जिल्लाको मेलुङ गाउँपालिकामा एक घर, एक गाईपालन अभियान सुरु गरेको छ । गाउँपालिकाले चालु आर्थिक वर्ष सुरु भएयता कृषकहरूलाई गाईपालनमा व्यावसायिक बनाउने उद्देश्यसहित आर्थिक अवस्थालाई अझै मजवुत बनाउन यो अभियान थालनी गरेको हो ।किसानलाई पशुपालनमार्फत आत्मनिर्भर बनाउन पालिकाले जर्सी गाई किन्न ५० हजार सम्म अनुदान दिने गरेको मेलुङ गाउँपालिका अध्यक्ष हिराकुमार थोकरले बताए । उनले भने, ‘एक घर, एक गाईपालन अभियानमा हामीले कृषकलाई…

    Read More »
  • प्रदेशलाई  पूर्ण अधिकार नदिँदा संघीयता कार्यान्वयनमा आउन सकेन ः मन्त्री खड्गी 


    गन्तब्य

    संघीय सरकारले प्रदेश सरकारलाई पूर्ण अधिकार नदिँदा गर्न सक्ने जति काम गर्न नसकिएको बागमती प्रदेशको सामाजिक विकास मन्त्री हरि प्रभा खड्गीले बताएकी छिन् । पूर्ण अधिकार नपाउँदा प्रदेशले सोचे अनुसारका कामहरू गर्न नसकेको उनको भनाइ छ । उनले भनिन् “हुन त प्रदेश संरचना बनेको ७ वर्ष भइसक्यो । तर अझै प्रदेशहरूले संरचना अनुसारका पूर्ण अधिकार पाउन सकेका छैनन् । जसका…

    Read More »
  • सोलुखुम्बुमा हिमपात, भकान्जे लामजुरा सडक अवरुद्ध


    गन्तब्य

    सोलुखुम्बु । सोलुखुम्बूमा हिमपात भएको छ । जिल्लाको तल्लो क्षेत्रमा हिमपात भएपछि सडक अवरुद्ध भएको छ । हिउँ जमेपछि लिखुपिके गाउँपालिका–५ भकान्जे लप्सु हुँदै लामजुरासम्मको सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए । सडक अवरुद्ध भएपछि प्रहरी सहायक निरीक्षक मोहनप्रसाद अधिकारीको नेतृत्वमा प्रहरी टोली त्यसतर्फ गएको छ । सडक खुलाउन समय लाग्ने उनले बताए…

    Read More »
  • संरक्षणको पर्खाईमा चिसापानी गढी


    गन्तब्य

    नवराज पथिक , रामेछाप । रामेछापको मन्थली नगरपालिका–८ चिसापानीमा रहेको चिसापानी गढी नेपालको वीरताको इतिहास बोकेर अहिले संरक्षणको पर्खाइमा बसेको छ । राज्यको तर्फबाट उचित संरक्षण र प्रवर्धन नहुँदा चिसापानी गढी ओझेलमा परेको छ ।अङ्ग्रेज विरुद्धको लडाइँको प्रमुख किल्लाको रूपमा रहेको सिन्धुली गढीको सहायक गढी रामेछापको चिसापानी गढी यतिबेला राज्यको संरक्षणको पर्खाइमा छ ।नेपाललाई उपनिवेश बनाउन आएको इस्ट–इन्डिया कम्पनीका कप्तान…

    Read More »
  • मन्थली नगरको ’ड्रिम प्रोजेक्ट’, लक्ष भन्दा उल्टो बाटोमा


    गन्तब्य

    रामेछाप । मन्थली नगरपालिकाको भर्खरै सम्पन्न हिउँदे अधिवेशनमा अधिवेशनका निर्णयमा भन्दा बढी चर्चा तीनलाल पार्कको विषयमा भएको छ ।मन्थली नगरपालिकाका निवर्तमान नगर प्रमुख रमेश बस्नेतको पालामा सुरु गरिएको मन्थली नगरपालिकाले गौरवको आयोजनाका रूपमा निर्माण गरेको तीनलाल पर्यटकीय पार्क अहिले मन्थली पार्क इन प्राइभेट लिमिटेड नामबाट सञ्चालनमा छ । नेपाली साहित्यका प्रथम सहिद कृष्णलाल अधिकारी, प्रजातान्त्रिक आन्दोलनका सहिद गङ्गालाल श्रेष्ठ र…

    Read More »
  • गुनासोको पोको उद्योग वाणिज्य, भूमि तथा प्रशासन मन्त्रीलाई


    गन्तब्य

    रामेछाप । जिल्लामा पशु सेवा कार्यालय नहुँदा समस्या भएको गुनासो रामेछापका उद्योगी तथा व्यवसायीहरूले गरेका छन् । आइतबार सदरमुकाम मन्थलीमा बागमती प्रदेश उद्योग वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयले आयोजना गरेको उद्योग वाणिज्य क्षेत्रका सरोकारवालासँग अन्तरक्रिया कार्यक्रमका सहभागीहरूले यस्तो गुनासो गरेका हुन् ।जिल्लामा पशु सेवा कार्यालय नहुँदा पशुपन्छी जन्य उद्योगहरू स्थापना गर्न, पशुपन्छीको निकासी पैठारी र बिक्री वितरण अनुमतिका लागि विभिन्न…

    Read More »
Back to top button