• जानले आयोजना गरेका कार्यक्रमहरुको राजदुत युताकाले गरे प्रशंसा


    समाचार

    काठमाडौं । जापानका राजदूत श्री युताका किकुताले नेपाल जाइका अमनाई एसोसियसन (जान) ले कार्यान्वयन गर्ने कार्यक्रमहरु सबै अत्यन्त प्रभावकारी हुने बताएका छन् । शनिबार जानले आयोजना गरेको “Healthy Living in Todays’s World” विषयक चेतना मुलक सेमिनारको अवसरमा राजदुत युताकाले जानले कार्यान्वयन गर्ने कार्यक्रमहरु सबै अत्यन्त प्रभावकारी हुने बताउदै यो सेमिनारको विषय पनि सान्दर्भिक र महत्वपूर्ण रहेको बताए । राजदुत युताकाले…

    Read More »
  • यातायात व्यवस्था कार्यालय खुर्कोटमा दुई महिनामै आउँछ लाइसेन्स


    ब्यानर न्युज

    रामेछाप । सवारी चालक अनुमति पत्रको ट्रायल (परीक्षा) पास गरेका र नवीकरण गर्न दिएका व्यक्तिहरु धेरैले डेढदेखि २ वर्षसम्म रसिदको भरमा सवारी चलाउनुपरेको छ । नवीकरण गर्न दिएको लाइसेन्स पुनः नवीकरण गर्ने बेला हुँदासम्म पनि स्मार्ट कार्ड हात नपर्ने चौतर्फी गुनासो आइरहेका बेला यातायात व्यवस्था कार्यालय खुर्कोटमा ट्रायल पास भएको दुई महिनामा सवारी चालक अनुमित पत्रको स्मार्ट कार्ड हातमा आइपुग्छ…

    Read More »
  • राहतमा एमालेको राजनीति


    गन्तब्य

    रामेछाप । वि.सं. २०७२ सालमा भूकम्प आउँदा मान्छेको जीवन यति नै हुने रहेछ जस्तो हामी सबैलाई लागेको थियो । प्रकृतिले साथ नदिएको दिन हामी सबैको जीवन अन्त्य हुने सुनिश्चित रहेछ । कथामा सुन्ने गरेको ९० सालको भूकम्प आउँदा उपत्यका मैदान भएको थियो, सबैको आश्रय खुला आकाश भएको थियो । तर, हाम्रो पुस्ताले त्यो कहाली लाग्दो वास्तविकता भोग्यौँ । संसार अँध्यारो…

    Read More »
  • सरकारले दुई तिहाइको अंहकार देखाए बंगलादेश र श्रीलंकाको हालत हुन्छ: प्रचण्ड


    ब्यानर न्युज

    धनगढी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारलाई दुई तिहाइ बहुमतको घमण्ड नदेखाउन चेतावनी दिएका छन् । धनगढीमा भएको पार्टीको प्रदेश परामर्श बैठकपछि पत्रकारसँग कुरा गर्दै उनले सरकारको सुरुवाती दिन हेर्दा राम्रो लक्षण नदेखिएपछि दुई तिहाइको अंहकार देखाए बंगलादेश र श्रीलंकाको हालत हुन्छ भनेर सम्झाएको बताए । ‘दुई तिहाइको अंहकार नदेखाउनोस् भनेर सम्झाएको मात्र छु’ उनले भने– ‘उहाँहरुले…

    Read More »
  • नाबालिकालाई यौन धन्दामा लगाउने रामेछापका गोरे नेवा खड्गी र सिन्धुली राजु शाही पक्राउ


    ब्यानर न्युज

    काठमाडौं । नाबालिकालाई जबरजस्ती यौन धन्दामा लगाएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछापका २८ वर्षीय गोरे नेवा खड्गी र सिन्धुली कमलामाईका ४२ वर्षीय राजु शाही छन् ।मानव बेचबिखन नियन्त्रण ब्युरोका अनुसार उनीहरूले काठमाडौं महानगरपालिका– ३२, कोटेश्वरमा खाजाघर एण्ड गेष्ट हाउस खोलेका थिए । सोही गेष्ट हाउसमा उनीहरूले बालिका तथा युवतीलाई जबरजस्ती यौन धन्दामा लगाउँदै आएका…

    Read More »
  • शैलुङ् पहिरो अपडेटः मृतकको संख्या ८ पुग्यो


    गन्तब्य

    रामेछाप । रामेछापको दोरम्बा शैलुङ गाउँपालिका वडा नं ३ लेकखर्क पहरे गाउँमा पहिरो परी मृत्यु हुनेको संख्या ८ पुगेको छ । बेपत्ता रहेका ३ मध्ये बिन्दा पहरीको शव आज भेटिएको प्रहरीले बताएको छ । जिल्लाको सुनापती गाउँपालिका-४ खानिखोलाको किनारमा झ्याँसमाथी रातो नङ पालीस लगाएको महिलाको जस्तो देखिने बायाँ खुट्टाको गोलीगाँठा मुनिको पैतालाको भाग फेला परेको छ । उक्त खोला दोरम्बा शैलुङ गाउँपालिका…

    Read More »
  • शैलुङ् पहिरो अपडेटः मृतकको संख्या ७ पुग्यो


    ब्यानर न्युज

    रामेछाप । रामेछापको दोरम्बा शैलुङ् गाउँपालिका वडा नं ३ लेकखर्क पहरे गाउँमा पहिरो परी मृत्यु हुनेको संख्या ७ पुगेको छ । बेपत्ता रहेका ४ मध्ये पुड्की पहरीको शव आज भेटिएको प्रहरी निरीक्षक दिनेश थापाले बताए । ३ जना अझै वेपत्ता छन् । अविरल वर्षाका कारण शनिबार राति करिब पौने १२ बजे माथिबाट खसेको पहिरोले पुरिएर उनीहरुको मृत्यु भएको हो ।…

    Read More »
  • दोरम्बा पहिरोको घटना स्थलमै पुगेर कान्छारामले गरे सहयोग


    गन्तब्य

    रामेछाप । जिल्लाको दाेरम्बा शैलुङ ३ लेखर्कमा गएको राती आएको पहिरो पीडित भेट्न नेपाल सरकारका ऊर्जा जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्ण बहादुर तामाङ (कान्छाराम) स्थलगत अनुगमनमा पुगेका हुन्  । राज्यमन्त्री तामाङले व्यक्तिगत रकम बाट ज्यान गुमाउनेका परिवारहरूलाई प्रतिव्यक्ति १० हजारका दरले १० जनालाई राहत रकम उपलब्ध गराएका हुन ।  तामाङले गाउँपालिका अध्यक्ष मैनकुमार मोक्तानलाई सहयोग रकम हस्तान्तरण गरेका हुन ।…

    Read More »
  • दोरम्बा पहिरो अपडेट : ६ जनाको शव फेला, ४ अझै वेपत्ता


    ब्यानर न्युज

    रामेछाप । रामेछापको दोरम्बा शैलुङ् गाउँपालिका वडा नं ३ लेकखर्क पहरे गाउँमा पहिरो जाँदा वेपत्त भएका मध्य ६ जनाको शव भेटिएको छ । ४ जना अझै वेपत्ता रहेको प्रहरीले जनाएको छ । शव भेटिनेमा चण्डिका थापामगर र उनका १८ महिने छोरा, उर्मिला पहरी, सन्दिप पहरी, सन्तोष पहरी र विज्ञान पहरी रहेका छन् । वेपत्ता हुनेहरुमा पुट्की पहरी, काले पहरी, झ्याउकुरी…

    Read More »
  • पहिरोले दोरम्बा शैलुङको ४ घर र पक्की पुल बगायो : १ को मृत्यू , १० सम्पर्क विहीन


    गन्तब्य

    रामेछाप । रामेछापको दोरम्बा शैलुङ् गाउँपालिका वडा नं ३ लेकखर्क पहरे गाउँमा निरन्तरको वर्षाको कारण पहिरो जाँदा ४ घर र पक्की पुल बगाएको छ । गए राति ११ : ४५ बजे माथिबाट खसेको पहिलोमा परी १० जना सम्पर्क विहीन भएका छन् । स्थानीय तुल प्रसाद कँडेलका अनुसार, प्रहरी सहितको उद्धार टोलीले दुई जनाको उद्धार गरेको छ भने, ८ जना सम्पर्क…

    Read More »
Back to top button