• शैक्षिक सुधारमा पूर्वशिक्षामन्त्रीको जोड


    ब्यानर न्युज

    तनहुँ, २१ मङ्सिर : नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री तथा पूर्वशिक्षामन्त्री गोविन्दराज जोशीले शैक्षिक क्षेत्रमा अपेक्षित सुधार नहुँदा युवा वर्गको विदेश पलायन नरोकिएको बताउँदै त्यसमा व्यापक सुधार अपरिहार्य भएकामा जोड दिए । तनहुँको भानु नगरपालिका–११ मानेचौकास्थित त्रिभुवन क्याम्पसको रजत महोत्सवको बुधबार उद्घाटन गर्दै पूर्वमन्त्री जोशीले गुणस्तरीय एवं व्यावसायिक शिक्षा आजको अहिलेको आवश्यकता भएको बताए । उनले बेरोजगारी बढेपछि युवा पलायन भएका भन्दै…

    Read More »
  • संघीय सरकारले प्रदेशको हातखुट्टा बाँधेर दौड प्रतियोगितामा सहभागी गराइरहेको छ (भिडियो सहित)


    गन्तब्य

    रामेछाप । वाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री गङ्गानारायण श्रेष्ठले संघीय सरकारले प्रदेश सरकारलाई धान खेतमा चरा धपाउन राखिएको बुख्याचा जस्तै बनाएको आरोप लगाए । बुधवार रामेछाप सदरमुकाम मन्थलीमा आन्तरिक मामिला तथा कानुन मन्त्रालय मार्फत पत्रकार साक्षात्कार कार्यक्रम गर्दै मन्त्री श्रेष्ठले यस्तो आरोप लगाएका हुन् ।संविधानले प्रदान गरेको अधिकार प्रदेशले उपभोग गर्न नपाउँदा अहिले प्रदेश र स्थानीय सरकार संघीय…

    Read More »
  • गोलन्जोर गाउँपालिकामा पुस १३ देखि १५ गते सम्म राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने


    खेलकुद

    सिन्धुलि । गोलन्जोर गाउँपालिकामा पुस १३ देखि १५ गते सम्म राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ । गोलन्जोर गाउँपालिका वडा नं. ६ हैवार बेसीको खेल मैदानमा प्रतियोगिता हुने भएको हो ।गाउँपालिका अध्यक्ष शंकर राज बराल, उपाध्यक्ष ज्वाला प्रसाद न्यौपाने (पुस्कर) , प्रमुख प्रशासकीय अधिकृत दीपेन्द्र कुमार पैकरा , शिक्षा शाखा प्रमुख तथा खेलकुद विकास समिति सदस्यहरू, सामुदायिक र संस्थागत…

    Read More »
  • महिलाको आर्थिक दुर्बलताः पीडा सहेरै पनि हिंसा लुकाउनुुपर्ने बाध्यता


    ब्यानर न्युज

    रामपुर (पाल्पा), २० मङ्सिर : लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान देशव्यापी रुपमा चलिरहेको छ । हिंसा न्यूनीकरणको उद्देश्यका साथ बर्सेनि यो अभियान चलिरहे पनि हिंसाका घटना बाहिर आउन नसक्नु यतिखेर गम्भीर चुनौतीका रुपमा देखिएको छ । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान मनाउँदै गर्दा हिंसाका घटना पनि उत्तिकै बढिरहेका छन् । श्रीमान्–श्रीमतीबीचको बेमेल, सासू–ससुरा, नन्द–अमाजूबाट महिला हिंसाको सिकार बन्न पुगेका छन्…

    Read More »
  • बाँझो जमिनमा घाँसखेती गर्नेलाई अनुदान


    कृषि

    गोरखा, २० मङ्सिर । बाँझो जमिनमा घाँसखेती गर्न चाहने किसान वा कृषि समूहलाई प्रोत्साहनस्वरुप अनुदान उपलब्ध गराइने भएको छ । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गोरखाले चालु आर्थिक वर्षमा जिल्लाभित्र तीन वर्षदेखि बाँझो रहेको जमिनमा भुइँ घाँस तथा डाले घाँसखेती गर्ने किसानलाई अनुदान उपलब्ध गराउन लागिएको केन्द्रका निमित्त प्रमुख डा शर्मिला कुमालले राससलाई जानकारी दिए । कार्यालयले प्रतिरोपनी…

    Read More »
  • पर्यटन प्रवर्द्धन गर्न बागलुङ महोत्सव


    अर्थ

    ढोरपाटन (बागलुङ), २० मङ्सिर : गण्डकी प्रदेशको पर्यटन प्रवर्द्धन तथा स्थानीय उत्पादनको बजारीकरणका निम्ति बागलुङ उद्योग वाणिज्य सङ्घको आयोजनामा आगामी पुस ११ देखि २१ गतेसम्म बागलुङ महोत्सव हुने भएको छ । पछिल्लो समय बागलुङको व्यापार सुस्ताउँदै गएकाले बजारलाई चलायमान बनाउने उद्देश्यले महोत्सव आयोजना गर्ने निर्णय भएको सङ्घका अध्यक्ष नरेश कँडेलले राससलाई जानकारी दिनुभयो । घरेलु तथा कृषि उत्पादन, जडीबुटी, हस्तकलाका…

    Read More »
  • सुनापतिमा संचितकोष व्यवस्थापन प्रणाली मार्फत राजश्व संकलन सुरु


    गन्तब्य

    रामेछाप । जिल्लाको सुनापति गाउँपालिकाले संचितकोष व्यवस्थापन प्रणाली मार्फत राजश्व संकलन सुरु गरेको छ ।महालेखा नियन्त्रण कार्यालयले सवै स्थानीय तहको राजश्व संकलन तथा व्यवस्थापन सरल, सहज र करदाता मैत्री बनाउने उदेश्यले संचित कोष व्यवस्थापन प्रणाली (राजश्व) अनिवार्य लागू गर्न पत्राचार समेत गरेको थियो ।तर रामेछाप जिल्लाका स्थानीयतहहरूले संचित कोष व्यवस्थापन प्रणाली (राजश्व) आफू मातहतका सबै वडाहरूमा सुचारु गर्न सकेको छैन…

    Read More »
  • मन्थली बचतले दियो १ लाख


    ब्यानर न्युज

    रामेछाप । दुर्घटनामा ज्यान गुमाएकी सदस्यको परिवारलाई मन्थली बचत तथा ऋण सहकारी संस्थाले ‘दुर्घटना बिमा बापतको’ रकम हस्तान्तरण गरेको छ । कात्तिक १ गते काठमाडौँबाट मन्थली आउने क्रममा इलेक्ट्रिक गाडी दुर्घटनामा ज्यान गुमाएकी ‘बाल सदस्य’ मन्थली नगरपालिका वडा नम्बर ११ गेलु निवासी रमिला बुढाथोकीकी आमालाई मङ्गलवार सहकारीका अध्यक्ष गोविन्द प्रसाद घिमिरेले नगद १ लाखको चेक दिए ।अध्यक्ष घिमिरेका अनुसार आत्महत्या…

    Read More »
  • विद्यालय र स्वास्थ्य केन्द्रमा वडाको इन्टरनेट


    गन्तब्य

    रामेछाप । जिल्लाको मन्थली नगरपालिकाको वडा नं. २ ले वडा भित्रका सबै विद्यालय, स्वास्थ्य केन्द्र र स्वास्थ्य केन्द्रमा इन्टरनेट जडान गरेको छ ।शिक्षण तथा सिकाई सहजीकरणको दरिलो माध्यम इन्टरनेट भएको कारण सबै विद्यालयमा इन्टरनेटको पहुँच पु¥याउन आवश्यक भएकोले सबै विद्यालयमा इन्टरनेट जडान गरिएको वडा अध्यक्ष सुरेन्द्र कार्कीले बताए ।कार्कीले भने – “अहिले इन्टरनेटको जमाना छ । इन्टरनेटको सही सदुपयोग गर्न…

    Read More »
  • गालञ्जोरका ३ स्वयंसेविका सम्मानित


    ब्यानर न्युज

    सिन्धुली । २० औँ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा गोलञ्जोर गाउँपालिकाले उत्कृष्ट स्वयंसेविका सम्मानित गरेको छ । गाउँपालिकाले उत्कृष्ट तिन जना स्वयंसेविकाहरू लाई दोसल्ला ओढाएर प्रमाणपत्र दिएको थियो साथै उपहारमा करुवा समेत प्रदान गरेको थियो ।स्वस्थ पालिका निर्माणमा स्वास्थ्य स्वयंसेविकाको महत्त्वपूर्ण भूमिका रहने गाउँपालिका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि शंकर राज बरालले बताए । सबै भन्दा पहिले नागरिक स्वस्थ…

    Read More »
Back to top button