• ईलाका प्रहरी कार्यालय मैनापोखरका सई घुससहित पक्राउ


    ब्यानर न्युज

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ईलाका प्रहरी कार्यालय मैनापोखर बर्दियाका प्रहरी नायब निरीक्षक (सई)लाई घुससहित पक्राउ गरेको छ ।अख्तियारले ईलाका प्रहरी कार्यालयमा कार्यरत सई पवन साउदलाई नियन्त्रणमा लिएको हो । लागुऔषधको मुद्दा मिलाइदिने कार्यमा सहजीकरण गरिदिने भन्दै साउदले सेवाग्राहीसँग ३० हजार घुस मागेको सूचनाका आधारमा खटिएको आयोगको टोलीले उनलाई पक्राउ गरेको आयोगका प्रवक्ता भोला दाहालले बताए।सई साउद सेवाग्राहीबाट लिएको…

    Read More »
  • वाग्लेलाई उपसभापति बनाउने रास्वपाको तयारी


    राजनीति

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद डा. स्वर्णिम वाग्लेलाई उपसभापति बनाउने भएको छ । रास्वपाको विधानमा दुई जना उपसभापति रहने व्यवस्था छ ।पार्टी गठनदेखि हालसम्म डोलप्रसाद अर्याल मात्र उपसभापति छन् । अर्को उपसभापतिमा अर्थविद् समेत रहेका वाग्लेलाई बनाउन लागिएको रास्वपाले जनाएको छ । वाग्लेलाई उपसभापति बनाउने प्रस्ताव सभापति रवि लामिछानेले महोत्तरीको जलेश्वरमा जारी बैठकमा मंगलबार पेश गरेका छन् । वाग्ले…

    Read More »
  • रुसी सेनामा सम्बद्ध रहेका तीन नेपालीको मृत्यु


    ब्यानर न्युज

    काठमाडौँ । रुसी सेनामा सम्बद्ध रहेका तीन जना नेपालीको मृत्यु भएको छ । युक्रेससँगको युद्धका क्रममा उनीहरुको ज्यान गएको मस्कोस्थित नेपाली राजदूतावासले जनाएको छ ।नेपाली दूतावासले परराष्ट्र मन्त्रालयलाई पठाएको पत्रअनुसार मृत्यु हुनेमा स्याङ्जाका प्रितम कार्की, दोलखाका राजकुमार रोक्का र इलामका गंगाराज मोक्तान रहेका छन् ।उनीहरुको गत १५ नोभेम्बर (कार्तिक २९) गते मृत्यु भएको हो । रुसी सेनाले नेपालीहरुलाई आफ्नो सहयोगीको…

    Read More »
  • देशभरका कारागारमा योग शिविर


    ब्यानर न्युज

    काठमाडौँ । सरकारले देशभरका कारागारमा योगशिविर सञ्चालन गर्ने भएको छ । एकमहिना भित्रै नक्खु कारागारमा हुने दश दिवसीय शिविरपछि अरु कारागारमा पनि त्यही स्वरुपको शिविर आयोजना गरिने छ।उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, गृहसचिव दिनेश भट्टराई, कारागार व्यवस्थापन विभागका महानिर्देशक काशीराज दाहाल, नेपाल विपश्यना केन्द्रका क्षेत्रीय आचार्य रुप ज्योति, सहायक आचार्य पवन मित्तल, पूर्व प्रहरी महानिरीक्षक एवं विपश्यना साधक कुबेरसिंह रानासहित सोमबार गृह…

    Read More »
  • प्रसाईँका स्वकीय सचिव, श्रीनिवाससहित ८ जनामाथि अनुसन्धान गर्न म्याद थप


    राजनीति

    काठमाडौँ । गौशालामा प्रहरीमाथि ढुङ्गा प्रहार गरेको आरोपमा पक्राउ परेका ८ जनाविरुद्ध म्याद थप भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँले सोमबार गौशालामा प्रदर्शन गर्नेक्रममा प्रहरीमाथि ढुंगामुढा गरेको आरोपमा १५ जनालाई पक्राउ गरेको थियो। जसमध्ये ८ जनाविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट म्याद थप गरिएको परिसरले जनाएको छ ।दुर्गा प्रसाईँका स्वकीय सचिव विनञ्जय थापा, श्रीनिवास आचार्यसहित ८ जनाविरुद्ध म्याद थप भएको हो। निकेश…

    Read More »
  • भुटानी शरणार्थी प्रकरणः २२ प्रतिवादीको बहस सकियो


    ब्यानर न्युज

    काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा २२ प्रतिवादीको बहस सकिएको छ । काठमाडौँ जिल्ला अदालतले दिएको थुनछेक आदेशविरुद्धको पुनरावलोकन निवेदनमाथिको सुनुवाइ उच्च अदालत पाटनमा गत सातादेखि जारी छ ।मङ्गलवारसम्म नक्कली भुटानी शरणार्थी प्रकरणका २२ प्रतिवादीको बहस सकिएको छ भने अब सरकारी वकिलले बहस गर्ने छन् । उच्च अदालत पाटनका अनुसार शुक्रवार मात्र फैसला आउने सम्भावना छ ।

    Read More »
  • खाँणको गृह जिल्लामा काँग्रेस नेताहरुको जिकिर, उहाँले न्याय पाउनुहुन्छः देउवा


    ब्यानर न्युज

    बुटवल । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व गृहमन्त्री बालकृष्ण खाण अन्यायमा परेको दाबी कांग्रेस नेताहरुले गरेका छन् ।खाणको गृह जिल्ला रुपन्देहीमा मंगलबार कांग्रेसको प्रथम जिल्ला सम्मेलन उदघाटन सत्रमा बोल्दै कांग्रेस नेताहरूले खाण निर्दोष रहेको जिकिर गरे । उनीहरूले खाणलाई विभिन्न तत्वले फसाएको आरोप लगाउँदै रिहाइका लागि पार्टीले पहल गर्नुपर्ने बताए ।सम्मेलनमा पार्टी सभापति…

    Read More »
  • गुम्देलको सुन्दरता पर्यटकलाई देखाउन जरुरी छ – कान्छाराम


    गन्तब्य

    रामेछाप । नेपाली काँग्रेस रामेछापका सभापति एवम् संघीय सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले बाम्तिभण्डार सम्मको सडक कालो पत्रे गर्न पहल गर्ने बताएका छन् । सांसद कान्छारामले शिवालय–चुचुरे–देउराली–बाम्तीभण्डार जोड्ने मुख्य सडक कालो पत्रे गर्न पहल गर्ने बताएका हुन् ।सोमबार बुद्धको मूर्ति अभिषेक तथा नवनिर्मित बौद्ध गुम्बा उद्घाटन गर्न उमाकुण्ड गाउँपालिका वडा नं १ गुम्देलमा पुगेका सांसद कान्छारामले गुम्देल प्राकृतिक रूपमा सुन्दर,…

    Read More »
  • देउवाले गरे तीन भ्रातृ संस्थाका अध्यक्ष मनोनीत


    राजनीति

    काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको रिक्त तीन भ्रातृ संस्थामा नयाँ अध्यक्ष मनोनीत गरेका छन्। सभापति देउवाले पार्टीको केन्द्रीय कार्यसमितिको बैठकको निर्णयअनुसार नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा ४२ (१) (च) बमोजिम म्याद समाप्त भई स्वतः विघटन भएका पार्टी आबद्ध तीन भ्रातृ संस्थामा अध्यक्ष नियुक्त गरेका हुन्। सभापति देउवाले नेपाल प्रजातन्त्र सेनानी सङ्घको अध्यक्षमा बालकृष्ण…

    Read More »
  • भक्तपुर केन्द्रविन्दु भएर ३.२ रेक्टरको अर्को भूकम्प


    समाचार

    भक्तपुरको पलाँसे केन्द्रविन्दु भएर ३ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको छ।मंगलबार साँझ ८ बजेर ५० मिनेटको समयमा भुकम्प गएको राष्ट्रिय भूकम्पमापन केन्द्रले जनाएको छ।यसअघि ८ बजेर ४५ मिनेटको समयमा सिन्धुपाल्चोक जिल्लाको ठूलोपखर केन्द्रविन्दु भएर ३ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको थियो।

    Read More »
Back to top button