• नेकपा एकीकृत समाजवादीले आज पदाधिकारी चयनका लागि निर्वाचन गर्दै


    समाचार

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले आज पदाधिकारीको चयन निर्वाचनबाट गर्ने भएका छन् । आइतबार र सोमबार बसेको केन्द्रीय कमिटी बैठकमा सहमति जुट्न नसकेपछि आज निर्वाचन गर्न लागिएका हुन् । गत असारमा सम्पन्न एकीकृत समाजवादीको १०औं महाधिवेशनले पार्टी अध्यक्षमा माधव कुमार नेपाल, महासचिवमा घनश्याम भुसाल र सम्मानित नेतामा झलनाथ खनाललाई चयन गरेका थिए । बाँकी १८ जना पदाधिकारी टुङ्ग्याउन एकीकृत समाजवादीलाई…

    Read More »
  • महिला नेतृ मंगलादेवी सिंहको २८ओैं स्मृति दिवस मनाइयो


    समाचार

    काठमाडौं । नेपाल महिला संघका संस्थापक अध्यक्ष तथा नेपाली नारी आन्दोलनकी पहिलो महिला नेतृ मंगलादेबी सिंहको २८ओै स्मृति दिवस मनाइएका छन् । स्मृति दिवसको सन्दर्भमा आज बिहान शोभा भगवति डल्लुमा रहेको सिंहको शालिकमा माल्यार्पण गरि उनीप्रति श्रद्धासुमन अर्पण गरिएका हुन् । मंगलादेवी पुत्रसमेत रहेका उपप्रधान तथा सहरी बिकास मन्त्री प्रकाशमान सिंहले सालिकमा माल्यार्पण गरे । माल्यार्पणपछि सञ्चारकर्मीसँग कुरा गर्दै उपप्रधानमन्त्री…

    Read More »
  • खेलकुद परिषद्ले भलिवलमा भट्ट र तेक्वान्दोमा योन्जन मुख्य प्रशिक्षक नियुक्त


    समाचार

    काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्ले भलिवल र तेक्वान्दोमा नयाँ मुख्य प्रशिक्षक नियुक्ती गरेको छ । तेक्वान्दोको मुख्य प्रशिक्षकमा पूर्ण योन्जनलाई जिम्मेवारी दिईएका हुन् । २०५२ सालमा सहायक प्रशिक्षकका रुपमा सेवा प्रवेश गरेका योन्जन हाल सिराह जिल्ला खेलकुद विकास समितिमा नायव बरिष्ठ प्रशिक्षकका रुपमा कार्यरत थिए । यस अघि नविन श्रेष्ठले तेक्वान्दोको मुख्य प्रशिक्षिकको जिम्मेवारी निर्वाह गर्दै आएको थियो । यस्तै…

    Read More »
  • रातारात पालिका स्तरिय विपद् व्यवस्थापन बैठक


    गन्तब्य

    रामेछाप । शनिवार राती गएको पहिरोका कारणले बस्ती नै सखाप भए पछि दोरम्बा शैलुङ गाउँपालिकाले राती नै विपद् व्यवस्थापन समितिको बैठक राखेको छ । दिनभर उद्धारमा खटिएका पालिकाका जनप्रतिनिधिहरू साँझ परे पछि बैठकमा जुटेका थिए ।पहिरोबाट विस्थापित वडा नं. ३ लेखर्कको ५९ घरधुरी संख्याको २६५ जना, डाँडा गोठ टोलको ३ घरधुरीको १६ जना, वडा नं. २ सिस्नेरी डाँडा टोलको १०…

    Read More »
  • बेलुका सुतेको घर, बिहान चिहानमा परिणत


    गन्तब्य

    रामेछाप । रामेछाप जिल्लाको दोरम्बा शैलुङ गाउँपालिका–३ लेखर्कको पहरी वस्तीका लागि भदौ ८ गतेको रात अनिष्ट बनेर आयो । सदाझै बेलुका खाना खाएर सकुसल सुतेका आधा दर्जन मानिसहरु फेरि कहिल्यै नबिउँझने गरी निधाएको निधाएकै भए । बेलुका सकुसल रहेको वस्ती बिहान चिहानमा परिणत भयो । वस्तीमाथिबाट काल बनेर आएको पहिरोसँगै बग्यो लेखर्क टोलका ४ घर । बेलुकासम्म सुन्दर वस्तीको रुपमा…

    Read More »
  • कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक शुरु


    समाचार

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको बैठक शुरु भएको छ । पार्टीमा वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, उपमहासचिव, कोषाध्यक्षसहित १८ पदाधिकारी रिक्त रहेकाले त्यसलाई यस बैठकले पूर्णता दिने बताइएको छ बैठक नयाँ बानेश्वरस्थित अर्पण बैंकेटमा शुरु भएका हुन् । पार्टीमा ३४४ सदस्यीय केन्द्रीय रहेकामा २५१ केन्द्रीय सदस्यको शपथ ग्रहण गर्न बाँकी रहेकाले सो बैठकमा उनीहरूलाई शपथ गराएर जिम्मेवारी…

    Read More »
  • मधेशका मुख्यमन्त्री सतिशकुमार सिँहले गरे प्रादेशिक अस्पतालको निरीक्षण


    समाचार

    जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले शनिबार राति मधेश स्वास्थ्यविज्ञान प्रतिष्ठानअन्तर्गतको जनकपुरधामस्थित प्रादेशिक अस्पतालको अचानक निरीक्षण गरेको छ । अस्पतालको सेवासुविधामा ढिलासुस्ती र हेलचेक्रयाइँ भइरहेको गुनासो आउन थालेपछि मुख्यमन्त्री सिँहले राति अस्पतालका आकस्मिक कक्ष, प्रसूति गृह, अतिसघन कक्ष लगायत निरीक्षण गरेको हो । त्यसक्रममा उनले ड्युटीमा रहेका चिकित्सक तथा स्वास्थ्यकर्मीसँग अस्पतालमा कार्यरत जनशक्तिको सँख्या र कार्यविभाजन, काम गर्ने अवधि,…

    Read More »
  • बुद्धका दर्शन र सन्देशलाई शिक्षाका माध्यमबाट विस्तार गर्न प्रधानमन्त्री केपी शर्मा ओलीको जोड


    समाचार

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्धका दर्शन र सन्देशलाई शिक्षाका माध्यमबाट विस्तार गर्नुपर्ने बताएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालयको १६औं सभा बैठकमा कुलपति ओलीले विश्व मानव जातिका लागि ऐतिहासिक योगदान दिने बुद्ध दर्शनको रक्षा र विस्तार गर्न नयाँ सोचका साथ खोलिएको यस विश्वविद्यालयले महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने बताएका छन् । उनले नेपालीको चेतना, गौरव र इतिहाससँग यो विश्वविद्यालय जोडिएकोले बुद्धले…

    Read More »
  • सुनकोसीमा खसेको गाडी निकालियो, बेपत्ता तीन जनाको खोजी जारी


    समाचार

    काठमाडौँ । सिन्धुलीमा भएको दुर्घटनामा सुनकोसी नदीमा खसेको गाडी निकालिएका छन् । सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेश खुर्कोटको गोताखोर टोलीले गाडीलाई नदी किनारमा निकालेको छ । शनिबार साँझ करिब साढे ५स् ३० बजे हाइलक्स गाडी सुनकोसीमा खस्दा ३ जना बेपत्ता भएको थियो । भक्तपुरको सूर्यविनायक नगरपालिका ४ बाट हलेसी तीर्थयात्रा गएर फर्किने क्रममा गाडी दुर्घटना भएका हुन् ।…

    Read More »
  • बजारमा सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?


    समाचार

    काठमाडौँ । आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । आइतबार सुन तोलामा एक हजारले बढेर एक लाख ५२ हजार ४ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएका छन् । यस अघि शुक्रबार सुनको मुल्य १ लाख ५१ हजार ४ सय रहेका थिए । त्यस्तै आज चाँदीको मूल्य प्रतितोला ३५ रुपैयाँले बढेर १८५० मा कारोबार भइरहेको महासंघले जनाएका छन्…

    Read More »
Back to top button