सुत्केरी हुन नसकेपछि दोरम्बाकी सपनाको सेनाको हेलिकप्टरबाट उद्धार
गन्तब्य
रामेछाप । सुत्केरी हुन नसकेर छटपटाइरहेकी रामेछापको दोरम्बाकी सपना तामाङलाई हेलिकप्टर मार्फत थप उपचारका लागि काठमाडौँ लगिएको छ । गाउँपालिकाको वडा नं २ की सुत्केरी हुन नसकेर पीडामा परेकी ४१ वर्षीया तामाङलाई रामेछाप प्रदेश (ख) का सांसद युवराज चौलागाईँको विशेष पहलमा नेपाली सेनाको हेलिकप्टर मार्फत थप उपचारका लागि शुक्रवार काठमाडौँको प्रसूति गृहमा पठाइएको हो । समयमै सुत्केरी हुन नसकेर मरणासन्न…
Read More »ओखलढुंगाकाे लिखु गाउँपालिकाले लिखु अध्यक्ष कप गर्दै
खेलकुद
ओखलढुंगा । लिखु गाउँपालिकाले “लिखु अध्यक्ष कप २०८०” संचालन गर्ने भएको छ । खेलकुद विकास समितिको निर्णयानुसार खुल्ला अन्तरपालिका स्तररीय पुरुष तथा महिला भलिबल प्रतियोगिता हुन लागेको हो । “सामाजिक सद्भावना तथा एकताको लागि खेलकुद ” भन्ने मुल नाराका साथ फागुन ३० देखि चैत्र ३ गते सम्म अध्यक्ष कप संचालन हुन लागेको पालिकाले जनाएको छ । भलिबल खेल प्रतियोगिताको पुरस्कार…
Read More »माझी जातिको उत्थानका लागी मझेसाबा
गन्तब्य
रामेछाप । माझी जातिको उत्थानका लागी मझेसाबा पुनर्गठन गरिएको छ । मझेसाबालाई हालको युवा पुस्ताले क्रियाशील बनाउँदै माझी जातिको उत्थान र सशक्तीकरणमा सहयोग पुगोस् भन्ने उद्देश्यले मझेसाबा पुनर्गठन गरिएको हो । यस अघि मौखिक रूपमा नै मझेसाबा चल्दै आएको थियो ।माझी समुदायको बाहुल्यता रहेको जिल्लाका रामेछाप नगरपालिका, मन्थली नगरपालिका र खाँडादेवी गाउँपालिकाका विभिन्न स्थानमा मझेसाबाको पुनर्गठन गरिएको छ ।गत माघ…
Read More »सुनपाती गाउँपालिकाले पर्यटन प्रवर्धनको लागि ¥याफ्टिङ सञ्चालन
गन्तब्य
रामेछाप । सुनकोसीमा ¥याफ्टिङ सञ्चालनमा ल्याइएको छ । पर्यटन प्रवर्धनको लागि सुनकोसीको काभ्रे, सिन्धुली र रामेछाप क्षेत्रमा सो सेवा सञ्चालनमा ल्याइएको हो । सुनकोसी–सुनपाती–लहरेमाने पर्यटकीय संरक्षण क्षेत्रको आयोजना ¥याफ्टिङ सेवा शुभारम्भ गरिएको छ ।रामेछाप स्थित संरक्षण क्षेत्र संस्थाका अध्यक्ष राजकुमार मैनालीको अध्यक्षता तथा सुनपाती गाउँपालिका अध्यक्ष ठुलोकान्छा तामाङको प्रमुख अतिथ्यतामा सुनकोसीमा ¥याफ्टिङ उद्घाटन गरिएको हो । सुनापतिको च्याडीटारबाट सुनकोसी नदीमा…
Read More »मञ्जु श्री सम्वत सोनाम ल्होछार र हामी जनजातिहरू !
विचार
मञ्जु श्री सम्वत २८६० औ सोनाम ल्होछार सुभारम्भ भर्खरै भएको छ देश विदेशमा रहनु भएको सम्पूर्ण तामाङ समुदायहरूले हर्ष उल्लासका साथ मनाउँदै सुख दुख साटासाट गरेर नाचगान गरेर मनाएका सामाजिक संजाल भरी प्रशस्त देख्न सकिन्छ यो बिस्तारै मञ्जु श्री सम्वत सोनाम ल्होछारको प्रचारप्रसार र तामाङहरूको मौलिक चाड विश्वव्यापी हुँदै गएको प्रष्ट छ । स्वभावैले हामी तामाङहरू खाने पिउने नाच्ने गाउने…
Read More »मोतियाविन्दु परीक्षणमा ७२ जनाको सल्यक्रिया
गन्तब्य
रामेछाप । जिल्लाको मन्थली नगरपालिका १ स्थित तामाकोशी अस्पतालमा २ दिने आँखा शिविर सम्पन्न भएको छ । शिविरमा १५० जना मोतियाविन्दु परीक्षणमा सहभागी भए । सहभागी मध्ये ७२ जनाको आँखा सल्याक्रिया गरिएको छ । ७२ जना मध्ये २८ जनाको अत्याधुनिक मेशिन द्वारा आँखाको सल्याक्रिया गरिएको थियो । क्याम्प प्रमुख तिलगंगा प्रतिष्ठान काठमाडौँका विशेषज्ञ डा. नम्रता गुप्ताको टोलीले मोतियाविन्दु शिविर संचालन गरेको…
Read More »सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर गयो भूकम्प
राष्ट्रिय भूकम्प मापन केन्द्रको अनुसार आइतबार राती १० बजेर २१ मिनेटमा सिन्धुपाल्चोकको लिस्टिकोट केन्द्रबिन्दु भएर ५ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पको धक्का रामेछाप लगाएत आसपासका जिल्लाहरुमा पनि महसुस गरिएको छ ।
Read More »ठूला भ्रष्टाचारको अनुसन्धान थालिन्छ : प्रधानमन्त्री दाहाल
गन्तब्य
काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ठूला भ्रष्टाचारका घटनाको अनुसन्धान थालेर सुशासनको लडाईंलाई अर्को चरणमा उठाइने तयारी भइरहेको बताउनुभएको छ । माओवादी केन्द्रको तारकेश्वर नगरस्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा आज उहाँले भ्रष्टाचार विरोधी र सुशासन प्रवद्र्धनको अभियान यो सरकार नरोकिएको बताउनुभयो । “सरकारले सुशासनको पक्ष र भ्रष्टाचारका विरुद्ध अभियान थालनी गरेको छ । अहिले…
Read More »एनसेलको बिक्री भएको शेयर दर्ता नगर्न आदेश
अर्थ
काठमाडौैँ । उच्च अदालत पाटनले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको बिक्री भएको शेयर दर्ता नगर्नु÷नगराउनु भनी अल्पकालीन अन्तरिम आदेश गरेको छ । उच्च अदालतका न्यायाधीश पुरुषोत्तमप्रसाद ढकालको एकल इजलासले आज एनसेलका बिक्री भएका शेयर दर्ता किताबमा दर्ता नगर्नु÷नगराउनु भनी कम्पनी रजिस्ट्रार कार्यालयको नाममा उक्त आदेश गरेको हो । आदेशमा भनिएको छ, “मङ्सिर २५ गतेसम्मका लागि खरिद बिक्री भएका एनसेलका शेयरहरू…
Read More »