गन्तब्य

  • सुनापतिको पहिलो चौमासिक प्रगति १२.८४ प्रतिशत खर्च, १३ लाख बढी राजश्व संकलन


    रामेछाप– सुनापति गाउँपालिकाको आर्थिक वर्ष २०८१÷०८२ को पहिलो चौमासिकसम्मको अवधिमा १२.८४ प्रतिशत खर्च भएको छ । चालु आर्थिक वर्षको साउन देखि कार्तिक मसान्त सम्मको अवधिमा पुँजीगत र चालु तर्फ गरी १२.८४ प्रतिशत खर्च भएको हो । चालु आर्थिक वर्षको पहिलो चौमासिकसम्ममा सुनापति गाउँपालिका, वडा कार्यालय र पालिकाका विभिन्न शाखाबाट प्रवाह भएका सार्वजनिक सेवा र विकास निर्माणको प्रभावकारिता र जवाफदेहिताको विषयमा…

    Read More »
  • स्टेसनरी व्यवसायी महासङ्घ जागरण अभियानको टोली रामेछापमा


    रामेछाप । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घ केन्द्रीय समितिले आयोजना गरेको यस वर्षको महासङ्घ जागरण अभियानको टोली सोमबार रामेछापको मन्थली आइपुगेको छ । यही मङ्सिर १ गतेदेखि सातवटै प्रदेशमा एकसाथ सुरु भएको उक्त अभियान मङ्सिर ८ गतेसम्म सञ्चालन हुनेछ ।जिल्लास्थित पुस्तक व्यवसायी महासङ्घका अध्यक्ष सुजन घिमिरेको अध्यक्षतामा सोमबार मन्थलीमा सम्पन्न सो कार्यक्रमको उद्घाटन महासङ्घका केन्द्रीय महासचिव विष्णु पौडेलले गरे…

    Read More »
  • रामेछाप र सिन्धुली जोड्ने नौ वटा पुल क्षति


    रामेछाप । गत असोज १० देखि १२ गतेसम्म परेको अविरल वर्षाका कारण आएको बाढीले रामेछाप र सिन्धुली जिल्लालाई जोड्ने नौ वटा पुलमा क्षति पुगेको छ । सुनकोसी नदीमा आएको बाढीले सिन्धुली र रामेछाप जोड्ने ती पुल क्षति हुँदा स्थानीयलाई आवतजावतमा समस्या भएको हो ।सुनकोसीमा आएको बाढीले खुर्कोटको पक्की र झोलुङ्गे पुल, खैरेनीघाटको पक्की पुल, सित्खा, बेलघारी, हर्दिनिघाट, बिर्ता, पुछिघाट र…

    Read More »
  • मनाइयो १३ औँ राष्ट्रिय कर दिवस


    रामेछाप । राष्ट्रिय कर दिवस ¥याली एवं प्रभात फेरी कार्यक्रम गरी मनाइएको छ । शनिवार १३ औँ राष्ट्रिय कर दिवसको अवसरमा जनचेतना मूलक प्लेकार्ड र पञ्चेबाजा सहितको प्रभात फेरी पछि आयोजित अन्तरक्रिया कार्यक्रममा आयोजना गरिएको थियो।विपद्मा परेकै बेला जिल्लाकै एक स्थानीय तहका प्रमुखले आफूलाई चढ्नको लागि नागरिकले तिरेको करबाट गाडी खरिद गर्ने भन्ने तर उनीहरूको समस्यामा एउटा त्रिपाल समेत दिन…

    Read More »
  • स्थानीय तह उपनिर्वाचन ः आज मनोनयन दर्ता


    काठमाडौँ । यही मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आज मनोनयन पत्र दर्ता हुँदैछ । मङ्सिर २ गते बिहान १० देखि अपराह्न ५ बजेसम्म सम्बन्धित स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोयन दर्ता हुने निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिइन् ।आजै साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको सूची प्रकाशन हुनेछ । उम्मेदवारको…

    Read More »
  • जिल्लाको नाम चम्काएको भन्दै सम्मान


    रामेछाप । जिल्लाको नाम चम्काएको भन्दै राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे) जिल्ला शाखा रामेछाप र किशोरी कार्कीलाई रामेछाप नगरपालिकाले सम्मान गरेको छ ।गत शनिवार देशभरि कै ‘उत्कृष्ट जिल्ला शाखा’ घोषित हुँदै पुरस्कृत भएको राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे) जिल्ला शाखा रामेछाप र मखमली फाउन्डेसनले आयोजना गरेको राष्ट्र व्यापी नृत्य प्रतियोगितामा प्रथम स्थान हासिल गरेकी कार्कीलाई रामेछाप नगरपालिकाले सम्मान…

    Read More »
  • देश विकासमा सबैको सहकार्य आवश्यक– नगर प्रमुख श्रेष्ठ


    मन्थली नगरपालिकाका नगर प्रमुख लब श्रेष्ठले देश विकासको लागि सबैको सहकार्य आवश्यक रहेको बताएका छन् । जिल्ला कृषि सहकारी संघ रामेछापको शनिवार सम्पन्न छैठौँ साधारण सभामा आफ्नो भनाई राख्दै नगर प्रमुख श्रेष्ठले देश विकासमा सरकार र सरोकारवाला निकायहरूको एक्लो प्रयासले मात्रै नहुने भएकाले सबैको सहकार्य आवश्यक रहेको बताएका हुन् । नगर प्रमुख श्रेष्ठले पछिल्लो समयमा विकास गर्ने जिम्मा सरकारको मात्रै…

    Read More »
  • सञ्चालन भयो सुनकोशीको बेलिब्रिज


    रामेछाप । खुर्कोट स्थीत सुनकोशी नदिमा निर्माण गरिएको वेलिव्रिज संचालनमा आएको छ । मंगलवार दिउँसो भौतिक पुर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले रिवन काटेर वेलीव्रिजको उद्घाटन् गरेसँगै संचालनमा आएको हो ।मन्त्री दाहालले सिन्धुली र रामेछाप जोड्ने सुनकोशी नदीमा बेलिब्रिज जडानमा खटिएका प्राविधिक एवं नेपाली सेनाका जवानलाई सम्मान समेत गरेका छन् ।गत असोज १२ को बाढीले सिन्धुली र रामेछाप जोड्ने पक्की…

    Read More »
  • सिन्धुली जाँदै गरेको सुमो रामेछापको भटौलीमा दुर्घटना


    रामेछाप, २२ असोज। रामेछापको मन्थली नगरपालिका वडा नं ७ भटौलीमा टाटा सुमो दुर्घटना भएको छ ।मंगलबार बिहान ४: २० बजेको समयमा भटौली पुल भन्दा माथि मन्थली–खाँडादेवी–सित्खा सडकखण्डमा काठमाण्डौबाट दोलखाको बाटो हुँदै सिन्धुली जाँदै गरेको ना १ ज ८७८२ नं को सुमो अनियन्त्रित भई पल्टँदा चालक घाइते भएका हुन् ।घाइते हुनेमा चालक सिन्धुलीको फिक्कल गाउँपालिका ४ बस्ने २२ वर्षीय उद्वब श्रेष्ठ…

    Read More »
  • बिपि राजमार्गको विकल्पमा भकुन्डेबेंसी – तिमाल – खैरेनी हुँदै लुभु – सित्खा सडक भोलि देखि संचालनमा आउने


    काभ्रे । काभ्रेको भकुन्डेबेंसीबाट तिमाल खैरेनीहुँदै लुभु मध्यपहाडी लोकमार्ग भएर रामेछापको सित्खा पुलबाट रामेछाप, सिन्धुली, ओखलढंगा सोलुखुम्बु लगाएत तराईका जिल्लाहरुमा आवतजावत गर्नका लागी आइतबार विहानबाट छोटो दुरीको वैकल्पिक सडक भोलि देखि संचालनमा आउने भएको छ ।इलाका प्रहरी कार्यालय मंगलटारका अनुसार लुभु सम्मको सडक संचालनमा आएको जानकारी दिए । त्यस्तै खाडाँदेवि गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष एवम् प्रवत्ता पुस्कर…

    Read More »
Back to top button