समाचार

  • पत्रकार महासंघ रामेछापले जारी ग¥यो १० बुँदे चिसापानी गढी घोषणापत्र


    रामेछाप । नेपाल नेपाल पत्रकार महासंघ रामेछापले रामेछापको ऐतिहासिक चिसापानी गढीबाट १० बुँदे चिसापानी गढी घोषणापत्र जारी गरेको छ । अङ्ग्रेज सेना विरुद्धको लडाइँमा पृथ्वीनारायण शाहको सेनाले बनाएको हालको मन्थली नगरपालिका–८ को चिसापानी गढीबाटबाट पृथ्वी जयन्तीकै दिन शनिबार सो घोषणापत्र जारी भएको हो । मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठ, मन्थली नगरपालिका–८ का वडाध्यक्ष एवं मन्थली नगरपालिका प्रवक्ता गोपाल श्रेष्ठ, नेपाल…

    Read More »
  • रामेछाप नगरपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु


    रामेछाप । “स्वास्थ्यका लागी खेलकुद,राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका साथ रामेछाको रामेछाप नगरपालिकामा सातौं रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुक्रबार देखी सुरु भएको छ । कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख चिना खड्काले प्रतियोगिताको उद्धघाटन गरे ।प्रतियोगिताको उद्धघाटन गर्दै प्रमुख अतिथि खड्काले खेल र खेलाडीको हौसलासँगै विद्यार्थीहरुमा प्रतिस्पर्धाको भावना जागृत गराउनमा यो प्रतियोगिताले धेरै सहयोग गरेको बताए ।रामेछाप नगरपालिकाका…

    Read More »
  • सरकारी वनकै रुख हुन्छन् किनवेच


    रामेछाप । रामेछाप जिल्लाका विभिन्न स्थानका सरकारी वनहरुमा रहेका रुख तथा घाँसहरु व्यक्तिहरु विच किनबेच हुने गरेका छन् ।जिल्लाका दुर्गम गाउँका घना जंगलहरुमा रहेका रुख तथा घाँसहरु स्थानीय टाठाबाठाहरुले कव्जा गरेर विक्रि गर्ने गरेका हुन् । जंगलको विचमा सानो टुक्रा जमिन आफ्नो नाममा नापी गराएका स्थानीय टाठाबाठाहरुले त्यहि नापी गराएको जमिनको वरिपरीको ठुलो क्षेत्रलाइ कब्जा गरेर गाउँकै कमजोर आर्थिक अबस्था…

    Read More »
  • मन्थली नगरपालिकाको ६ महिनामा वित्तीय प्रगति २७.९९ प्रतिशत


    रामेछाप । जिल्ला सदरमुकाम समेत रहेको मन्थली नगरपालिकाले झन्डै ६ महिनाको अवधिमा २७.९९ प्रतिशत वित्तीय प्रगति गरेको छ । यो अवधिमा नगरको विकास बजेट पुँजीगत खर्च भने ९ प्रतिशत मात्रै भएको छ ।शुक्रवार सम्पन्न भएको नगरको विधान अधिवेशन एवं १६ औँ नगर सभामा मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठले यसबारे जानकारी गराए । चालु आर्थिक वर्ष २०८१÷०८२ को साउनदेखि पुस २४…

    Read More »
  • मानव अधिकार एलाइन्स रामेछापको अध्यक्षमा बोहरा


    रामेछाप पौष २६ । मानव अधिकार एलाइन्स रामेछापको अध्यक्षमा सुमन बोहरा सर्बसम्मत निर्बाचित भएका छन् । शुक्रबार भएको ५ औं जिल्ला अधिबेशन बाट अध्यक्षमा बोहरा निर्वाचित भएका हुन् । उपाध्यक्षमा मोहन सुनुवार, सचिवमा राजु बिक्रम बस्नेत, कोषध्यक्षमा दुर्गा रोका र सदस्यमा क्रमश भवानी खड्का, सुविना केसी, लालबहादुर माझी, केशरी थापा, लेख बहादुर श्रेष्ठ निर्वाचित भएका हुन् । थिर बहादुर थापा…

    Read More »
  • रामेछाप नगरपालिकाको वित्तीय प्रगति १८.४ प्रतिशत


    रामेछाप । रामेछाप नगरपालिकाको चालु आर्थिक वर्ष २०८१÷८२ मा चालु तर्फ रु ५१ करोड ३७ लाख ३ हजार ७ सय २३ र पुँजीगत तर्फ रु २५ करोड २१ लाख ६५ हजार ८ सय २८ गरी जम्मा रु ७६ करोड ८८ लाख ६९ हजार ५ सय ४१ रुपैयाँको वार्षिक योजना तथा कार्यक्रम रहेकोमा हालसम्म चालु तर्फ १२ करोड ८७ लाख ४४…

    Read More »
  • आश्रित गुल्म रामेछापले मनायो १६ औँ स्थापना दिवस


    रामेछाप । सशस्त्र प्रहरी बल नेपाल, आश्रित गुल्म रामेछापले बुधवार १६ औँ स्थापना दिवस मनाएको छ । सशस्त्र प्रहरी बल, नेपाल नं ३ गढीमाई बाहिनी मुख्यालय मकवानपुरका प्रहरी वरिष्ठ उपरीक्षक एवं सूचना अधिकारी तीर्थराज पौडेलको प्रमुख आथिथ्यतामा सम्पन्न भएको थियो । सशस्त्र प्रहरी बलको कार्यालय परिसरमा भएको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै प्रमुख अतिथि तीर्थराज पौडेलले सीमित स्रोत साधनको बिच…

    Read More »
  • अध्यक्ष पाख्रिनद्वारा पदभार ग्रहण


    रामेछाप । रामेछाप अस्पताल संचालन तथा व्यवस्थापन समितिका अध्यक्ष यम पाख्रिनले पदभार ग्रहण गरेका छन् । उनले बुधवार पदभार ग्रहण गरेका हुन् ।पदभार ग्रहण कार्यक्रमका प्रमुख अतिथि एवं रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपानेले नवनियुक्त अध्यक्ष पाख्रिनलाई बधाई तथा शुभकामना व्यक्त गर्दै नमुना अस्पताल बनाउने गरी काम गर्न आग्रह गरे । नगरपालिकाले गत वर्षहरूमा पनि अस्पताललाई धेरै सहयोग गरेको भन्दै उनले…

    Read More »
  • गोकुलगंगा गाउँपालिकाको चालु खर्च ३५.७२ प्रतिशत


    रामेछाप । रामेछापको गोकुुलगंगा गाउँपालिकाको गाउँ सभा तथा १६ औँ अधिवेशन बुधवार सम्पन्न भएको छ । गाउँपालिकाको सभा हलमा गाउँपालिकाका अध्यक्ष काजी बहादुर खड्का (दिनेश) ले चालु आर्थिक वर्षको हालसम्म भएको कामहरूको प्रगति बारेमा जानकारी गराए ।उनले चालु आवको पाँच महिनामा भएको कामहरूको बारेमा गाउँ सभामा जानकारी गराए । चालु आवको कुल विनियोजित रकम रु ५४ करोड ५६ लाख १४…

    Read More »
  • रामेछापमा ७ हजार ६३ जना छात्रालाई पाठेघर मुखको क्यान्सर विरूद्धको खोप लगाईदै


    रामेछाप पुस २३। जिल्लाका ७ हजार बढी छात्रालाई पाठेघर मुखको क्यान्सर विरूद्धको खोप लगाईने भएको छ । जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कुमार शाहका अनुसार राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत रामेछापका कक्षा ६ देखि १० मा अध्यनरत ७ हजार ६३ जना छात्रालाई पाठेघरको मुखको क्यान्सर विरूद्धको खोप लगाउन लागिएको बताए । छात्रालाई पाठेघरको मुखको क्यान्सर गराउने एचपिभी ह्युमन प्यापीलोमा भाईरस…

    Read More »
Back to top button