ब्यानर न्युज
दोलखाको पहिरो प्रभावित क्षेत्रको राजमार्ग तत्काल सञ्चालन गर्न मन्त्री काफ्लेको निर्देशन
दोलखा । बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले अवरुद्ध सडकखण्डको पहिरो प्रभावित क्षेत्रको अनुगमन गरेका छन्। शुक्रबार मन्त्री काफ्ले, सडक डिभिजन कार्यालयका प्रमुख र कर्मचारीको टोलीसहित पहिरोस्थल कालिञ्चोक– ४ को झमार्सी गुमु खोला पुगेर पहिरो क्षेत्रसहित अवरुद्ध सडकको अनुगमन गरेका हुन्। अनुगमनका क्रममा मन्त्री काफ्लेले तत्काल यात्रुलाई सहज बनाउन निर्देशन दिए।साउन १२ गते आएको पहिरोको कारण अवरुद्ध…
Read More »संस्थागत क्षमता स्वमूल्याङ्कनमा मन्थली प्रथम
रामेछाप । जिल्लाका स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा मन्थली नगरपालिका प्रथम भएको छ । केही दिन अघी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन २०७९÷८० को नतिजा अनुसार मन्थली नगरपालिका ७४.५० अङ्क सहित प्रथम भएको हो ।जिल्लामा भएका आठ वटै स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा सहभागी भएकोमा मन्थली नगरपालिका प्रथम भएको हो ।मन्त्रालयको गुणस्तर…
Read More »कमला पुल निर्माणको सहमतिपछि आमरण अनसन स्थगित
जनकपुरधाम । धनुषा र सिरहा जोड्ने नयाँ कमला पुल निर्माणका लागि जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअगाडि आमरण अनसनमा बसेका अभियन्ता र प्रदेश सरकारबीच सहमति भएका छन् । दुवै पक्षबीच चारबुँदे सहमतिलगत्तै अनसनकारीहरूले आन्दोलन स्थगन गरेको छ । मुख्यमन्त्री सतिशकुमार सिँहको उपस्थितिमा आन्दोलनकारीहरूले जुस खाएर अनसन स्थगन गरेको हो । सहमतिअनुसार नयाँ कमला पुलको निर्माण गरिने, नयाँ कमला पुलका लागि आवश्यक…
Read More »बजारमा सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?
काठमाडौँ । आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । शुक्रबार सुन तोलामा ५ सयले घटेर एक लाख ५१ हजार ४ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएका छन् । यस अघि विहिबार सुनको मुल्य १ लाख ५१ हजार ९ सय रहेको थियो । त्यस्तै आज चाँदीको मूल्य आज प्रतितोला १५ रुपैयाँले घटेर १८१५ मा कारोबार भइरहेको महासंघले जनाएका…
Read More »महामन्त्री डा. मुकुल ढकालको प्रतिवेदनको अपनत्व नलिएको रास्वपाले प्रस्तावित कार्यक्रम गर्दै
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पुरक महामन्त्री डा. मुकुल ढकालले आफुले पार्टीमा पेश गरेको प्रतिवेदनको अपनत्व नलिने बताएपनि सो प्रतिवेदनमा उल्लेख गरिएका कार्यक्रम भने कार्यान्वयनको प्रयास गरेको टिप्पणी गरेको छ । ढकालले आफुले प्रतिवेदनमा आत्मनिर्भर नेपाल अभियान चलाउने उल्लेख गरेको बताउदै रवि लामिछाने क्लवले प्रतिवेदनको अपनत्व नलिने निर्णय गरे पनि आफुले प्रस्ताव गरेको आत्मनिर्भर नेपाल अभियान शुरु गरेको…
Read More »त्रिवि टपर बने रामेछापका विनय
रामेछाप । जिल्लाको रामेछाप नगरपालिका–०८ बाबियाखर्कका विनय घिमिरेले त्रिभुवन विश्व विद्यालय अन्तर्गतको पहिलो सेमेस्टरमा ’टप’ गरेका छन् । शारदा संस्कृत मावि बाबियाखर्कबाट आफ्नो प्रारम्भिक अध्ययन थालेका घिमिरेले त्रिविले लिएको वार्षिक परीक्षामा (बिबिए) तर्फ शंकरदेव क्याम्पस काठमाडौँबाट विश्व विद्यालय टप गरेका हुन् । त्रिभुवन विश्व विद्यालय गत मङ्गलवार नतिजा प्रकाशित गरेको थियो ।यस अगाडि पनि शंकरदेव क्याम्पसले लिएको छात्रवृत्तिको आन्तरिक परीक्षामा…
Read More »रामेछापका लागि बजेट छुट्टाउन कन्जुस्याइँ गर्दिन– मन्त्री काफ्ले
रामेछाप । बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले रामेछापको विकासका लागि बजेट छुट्टाउन कन्जुस्याइँ नगर्ने बताएका छन् । उनले भने – प्रदेश सरकारको तर्फबाट रामेछापको विकासमा सक्दो सहयोग गर्नेछु। संस्थागत रूपमा आएका योजनाहरूका सफल बनाउन कुनै कसर छाड्दिन ।बिहीबार नेपाली काँग्रेस रामेछापले बिपी स्मृति भवन मन्थलीमा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै मन्त्री काफ्लेले रामेछाप आफ्नो लागि…
Read More »अवैध लागुऔषधको डिलर पक्राउ, निजगढमा लागुऔषधको कारोबारी र प्रयोगकर्ताहरुको संख्यामा वृद्धि
बारा । बारा रौतहटलगाएतका जिल्लामा लामो समयदेखि अवैध लागुऔषधको बिक्री वितरण गर्दै आएका एक व्यतिलाई बारा प्रहरीले पक्राउ गरेका छन् । लागुऔषधको बिभिन्न मुद्धामा फरार रहेका रौतहट फतुवा बिजयपुर–७ घर भएका ध्यानी राउत कुर्मिको छोरा २४ बर्षीय रामबिनय प्रसाद पटेललाई प्रहरीले पक्राउ गरेका हुन् । पटेलबिरुद्घ बिभिन्न जिल्लामा पक्राउ पुजी जारी भएतापनि प्रहरीले उनलाई पक्राउ गर्न सफल भएको भने थिएन…
Read More »बजारमा सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?
काठमाडौँ । आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । विहिबार सुन तोलामा ११ सयले घटेर एक लाख ५१ हजार ९ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएका छन् । यस अघि बुधबार सुनको मुल्य अहिलेसम्मकै उच्च १ लाख ५३ हजार रहेको थियो । त्यस्तै आज चाँदीको मूल्य आज प्रतितोला ५ ले घटेर १८३० मा कारोबार भइरहेको महासंघले जनाएका…
Read More »प्रदेश प्रहरी समायोजनका लागि संघीय प्रहरी कानुन संसोधन गर्दैछौं-गृहमन्त्री लेखक
जनकपुरधाम । गृहमन्त्री रमेश लेखकले प्रदेशका प्रहरी समायोजन सहितका समस्या समाधानका लागि संघिय प्रहरी कानुन संसोधन हुने गरि नयाँ कानुननै बनाउन लागिएको बताएको छ । सिरहा र धनुषामा आयोजना हुन लागेको विभिन्न कार्यक्रमहरुमा सहभागिताका लागि आएका गृहमन्त्री लेखकले जनकपुरधाम विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै नयाँ प्रहरी कानुन बनाउन मन्त्रालयबाट निर्णय गरि अर्थ मन्त्रालयमा पठाइसकिएको र विभिन्न मन्त्रालयको सहमती पछि संसदमा पेश…
Read More »