ब्यानर न्युज

  • च्यास्कुमा बोलेरो सटरभित्र पस्दा चार वर्षीया बालिकाको मृत्यु


    रामेछाप । जिल्लाको रामेछाप नगरपालिका–६ च्यास्कु बजारमा बोलेरो गाडी सटरभित्रै छिर्दा चार वर्षीया बालिकाको ज्यान गएको छ।शनिवार दिउँसो करिब २ बजे बाग्मती प्रदेश ०३१ च ५०७५ नम्बरको बोलेरोले ठक्कर दिँदा पसलमा बसिरहेकी सोही वडाकी कोपिला तामाङ श्रेष्ठकी चार वर्षीया छोरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी राजन तिमल्सिनाले जानकारी दिए। उनका अनुसार बालिका पसलमा सामान किनिरहेका बेला…

    Read More »
  • नेपाली कांग्रेसले सार्वजनिक गर्यो प्रतिज्ञा पत्र


    काठमाडौँ । नेपाली कांग्रेसले प्रतिनिधि सभाको निर्वाचनमा जनतामाझ प्रतिज्ञापत्र सार्वजनिक गरेको छ । नेपालको ऐतिहासिक सांस्कृतिक नगरी जनकपुरधामबाट बुधबार प्रतिज्ञापत्र सार्वजनिक गरेको हो । पार्टी सभापति गगनकुमार थापा, उपसभापति एवं निर्वाचन परिचालन समितिका संयोजक विश्वप्रकाश शर्मा, उपसभापति पुष्पा भुषाल, मधेस प्रदेशका सभापतिसहित अग्रज नेताहरूको उपस्थितिमा प्रतिज्ञापत्र सार्वजनिकीकरण सभा भएको हो । प्रतिज्ञापत्र सार्वजनिक भएको सन्दर्भमा नेपाली कांग्रेसले पार्टी कार्यालय सानेपामा…

    Read More »
  • रास्वपामा दागैदाग भएकाको बिगबिगी रहेकाले म कांग्रेस प्रवेश गरेँ – ममता शर्मा


    जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा मधेस प्रदेशकी संस्थापक सभापति ममता शर्मा नेपाली कांग्रेसमा प्रवेश गरेकी छिन् । जनकपुरधामको तिरुहुतियागाछीमा आयोजित कांग्रेसको प्रतिज्ञा सभामा उनलाई पार्टी केन्द्रीय सभापति गगनकुमार थापाले कांग्रेसमा स्वागत गरे ।पार्टी प्रवेश गरेसँगै उनले रास्वपामा दागैदाग भएकाहरूको बिगबिगी रहेकाले कांग्रेसमा प्रवेश गरेको बताइन् । उनले प्रतिज्ञा सभामा बोल्दै उनले भनिन्, ‘रास्वपा पार्टीमा दागैदाग भएकाले टिकट पाएपछि आफूले…

    Read More »
  • लिखुतामाकोशीको धोबी डाँडामा गुम्बा निर्माण सुरु, धार्मिक पर्यटन प्रवर्द्धनको अपेक्षा


    रामेछाप — लिखुतामाकोशी गाउँपालिकाको केन्द्र धोबी डाँडामा गाउँपालिकाकै लगानीमा सुविधा सम्पन्न गुम्बा निर्माण सुरु भएको छ। बौद्ध धर्मावलम्बीको उल्लेख्य बसोबास रहेको यस क्षेत्रमा आवश्यक पूर्वाधार अभावबीच गुम्बा निर्माण अघि बढाइएपछि स्थानीयले स्वागत गरेका छन्।२ करोड ५५ लाख ७३ हजार ६ सय ७० रुपैयाँ लागत अनुमान गरिएको भवनको बिहीबार लामा गुरुले भूमिपूजा गरेपछि गाउँपालिकाका अध्यक्षले शिलान्यास गर्दै निर्माण कार्य थालिएको हो।…

    Read More »
  • रामेछाप त्रिवेणी बस दुर्घटना अपडेट : ३ जना बेपत्ता भएको आधिकारिक जानकारी


    रामेछाप — काठमाडौँबाट मन्थली हुँदै ओखलढुंगाको पोकलीतर्फ जाँदै गरेको प्रदेश ०३–०१–००५ ख ९९७५ नम्बरको यात्रुवाहक बस मंगलबार रामेछापको मन्थली नगरपालिका–६ स्थित त्रिवेणी मन्दिर नजिकै सडकबाट करिब ६० मिटर तल तामाकोशी नदीमा खस्दा ठूलो मानवीय क्षति भएको थियो। दुर्घटनामा १२ जनाको मृत्यु भएको थियो भने ८ जना घाइते भएका थिए। दुर्घटनापछि ३ जना बेपत्ता भएको भन्दै जिल्ला प्रहरी कार्यालय रामेछापमा आफन्तहरूले…

    Read More »
  • तामाकोशीको छालमा विलाए १२ सपना


    रामेछाप । मङ्गलबार बिहान करिब ११ बजे । रामेछापको मन्थली नगरपालिका–६ स्थित भलुवाजोर । तल तामाकोशी नदी आफ्नै लयमा सुसाउँदै बगिरहेको थियो । सडकमा एउटा नीलो र सेतो रङको बस (प्रदेश ०३–०१–००५ ख ९९७५) तीव्र गतिमा गुडिरहेको थियो । काठमाडौँबाट ओखलढुङ्गातर्फ मोडिएको त्यो बसमा २० जना यात्रु थिए ।तर, भलुवाजोरको त्यो एउटा अभागी मोडमा पुगेपछि बसको चक्काले सडक छोड्यो ।…

    Read More »
  • रामेछाप बस दुर्घटना: तामाकोशीमा बस खस्दा १२ जनाको मृत्यु


    रामेछाप । काठमाडौँबाट ओखलढुङ्गातर्फ जाँदै गरेको यात्रुवाहक बस मङ्गलबार बिहान रामेछापको मन्थली नगरपालिका-६ स्थित भलुवाजोरमा दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ। तीव्र गतिमा रहेको बस अनियन्त्रित भई सडकबाट सिधै तामाकोशी नदीमा खसेको हो। प्रदेश ०३–०१–००५ ख ९९७५ नम्बरको अरनिको यातायातको बस बिहान करिब ११ बजे त्रिवेणी नजिकैको क्षेत्रबाट नदीमा खसेको थियो। जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार दुर्घटनास्थलबाट हालसम्म…

    Read More »
  • १७ महिनापछि खैरनीघाटमा फर्कियो उत्साह


    रामेछाप । गत वर्ष असोजको बाढीले खैरनीघाटको पक्की पुल मात्र बगाएको थिएन, पश्चिमी रामेछापको लाइफलाइन नै चुँडाएको थियो । सुनकोशीको उर्लंदो भेलले सिङ्गो जिल्लालाई बीपी राजमार्गसँग जोड्ने मुख्य कडी छियाछिया पारेपछि रामेछापेलीका १७ महिना सास्तीमै बिते । तर, लामो प्रतीक्षा र पटक–पटकको दबाबपछि अन्ततः खैरनीघाटमा बेलिब्रिज तयार भएको छ र शनिबारदेखि सवारीसाधनहरूको ओहोरदोहोर सुरु भएको छ ।पुलको संरचना तयार भएर…

    Read More »
  • फागुन १ देखि २१ सम्म गाउँमै केन्द्रित हुन कांग्रेस केन्द्रीय सदस्य घिमिरेको निर्देशन


    रामेछाप । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मधुरा प्रसाद घिमिरेले आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै पार्टीका सम्पूर्ण तहका नेता, कार्यकर्ता तथा समर्थकहरूलाई फागुनको पहिलो दिनदेखि नै गाउँमै सक्रिय रहन कडा निर्देशन दिएका छन्। नेपाली कांग्रेस रामेछापको प्रचार–प्रसार शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले निर्वाचनको यो संवेदनशील समयमा मतदातासँगको प्रत्यक्ष संवाद र घरदैलो कार्यक्रमलाई नै मुख्य प्राथमिकता दिनुपर्नेमा…

    Read More »
  • जाइका अलमनाई एसोसिएसन फोरम अफ सार्क कन्ट्रिजको अध्यक्षमा डा. भुसाल निर्वाचित


    काठमाडौं । जाइका अलमनाई एसोसिएसन फोरम अफ सार्क कन्ट्रिज (जाफ्स) को अध्यक्षमा नेपाल जाइका अलमनाई एसोसिएसन (जान) का अध्यक्ष डा. रामचन्द्र भुसाल निर्वाचित भएका छन् ।श्रीलंकाको राजधानी कोलम्बोमा भएको ३ दिने ‘दक्षिण एसियाको सामाजिक तथा आर्थिक विकासमा जापानको योगदान’ विषयक अन्तर्राष्ट्रिय सेमिनार पश्चात भएको सार्क क्षेत्रका जाइका अलमनाई (जाफ्स) को निर्वाचनमा डा. भुसाल निर्विरोध निर्वाचित भएका हुन् । सार्क क्षेत्रका…

    Read More »
Back to top button