स्वास्थ्य

  • लिखुतामाकोशी चौथो राष्ट्रपति रनिङ शिल्ड : झट्टेश्वर मावी धोबीले उचाल्यो


    रामेछाप — लिखु तामाकोशी गाउँपालिकाद्वारा आयोजित चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा झट्टेश्वर माध्यमिक विद्यालय, धोबीले उचालेको छ । विद्यालयले विभिन्न ६६ विधामा उत्कृष्ट प्रदर्शन गर्दै २९ स्वर्ण, २० रजत र २० कास्य गरी जम्मा ६९ पदक हात पारेको हो। उत्कृष्टताका आधारमा झट्टेश्वर माविले रनिङ शिल्ड, ट्रफी, मेडल, प्रमाणपत्रसहित नगद ३० हजार प्राप्त गर्यो ।प्रतियोगितामा १५ स्वर्ण, १५ रजत तथा १४…

    Read More »
  • रामेछाप नगरको पहिलो चौमासिक खर्च १४ प्रतिशत


    रामेछाप । जिल्लाको रामेछाप नगरपालिकाको चालू आव २०८२/८३ को पहिलो चौमसिक अवधिसम्म जम्मा बजेटको १४ प्रतिशत बजेट खर्च भएको छ । नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भोला प्रसाद चापागाईंले सार्वजनिक सुनुवाई कार्यक्रममा हालसम्म भएको काम र बजेट खर्चको अवस्था बारेमा जानकारी गराए। उहाँका अनुसार चालू तर्फ ११ करोड ३३ लाख ९५ हजार ३४ रुपैयाँ अर्थात २१.८७ प्रतिशत र पूँजीगत तर्फ ५७…

    Read More »
  • रामेछापका सुनापतिमा निःशुल्क आयुर्वेदिक उपचार शिविर, २ सयले लिए स्वास्थ्य सेवा 


    रामेछाप । सुनापति गाउँपालिकासँगको सहकार्यमा  वाग्मती प्रदेश स्वास्थ्य मन्त्रालय, आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापले शनिबार सुनापति गाउँपालिकाको केन्द्र हिलेदेविमा एक दिने निःशुल्क स्वास्थ्य उपचार शिविर आयोजना गरेको छ । गाउँपालिकाको अस्पतालमा भएको शिविरमा करिब २ सय जना बिरामीले स्वास्थ्य सेवा लिनुभएको छ । शिविर शुभारम्भ कार्यक्रम गाउँपालिका अध्यक्ष ठुलोकान्छा तामाङ, उपाध्यक्ष गीता विष्ट चौलागाईँ, प्रमुख प्रशासकीय अधिकृत सुरेशकुमार श्रेष्ठ, वडाध्यक्ष…

    Read More »
  • सर्जिकल सामुदायिक आँखा केन्द्र रामेछापले पायो आफ्नै भवन


    रामेछाप । तिलगंगा सर्जिकल सामुदायिक आँखा केन्द्र, रामेछापको भवन उद्घाटन भएको छ । तामाकोसी सेवा समिति परिसरमा निर्माणाधिन भवन भिजन हिमालय फाउण्डेसन, स्विजरल्याण्ड र तिलगंगा सर्जिकल सामुदायिक आँखा केन्द्र रामेछापको संयुक्त लगानीमा निर्माण गरिएको हो । नवनिर्मित दुई तले भवनको उद्घाटन (आज) बिहिबार भिजन हिमालय फाउण्डेसन, स्विजरल्याण्डका उपाध्यक्ष डा. रोमन ग्रेम्जरले गरे ।अब तिलगंगा सर्जिकल सामुदायिक आँखा केन्द्र रामेछापकोे सबै…

    Read More »
  • नारकीय जीवनबाट मुक्त भए दिनेश


    रामेछाप । खाँडादेवी गाउँपालिका–२, चुल्ठेपानीका २३ वर्षीय दिनेश बुढाथोकी अहिले नरकीय जीवनबाट मुक्त भएका छन् । उनको यात्रा कालकोठरीबाट काठमाडौंतर्फ मोडिएको छ। तर यो यात्रा सामान्य होइन, यो मुक्ति यात्राको सुरुवात हो । दशकभन्दा लामो “नरकीय जीवन” जिइरहेका दिनेशको मानव सेवा आश्रम रानीवन शाखाले उद्दार गरेको हो । मानसिक सन्तुलन गुमाएपछि अन्धकारमय बन्दै गएको उनको जीवन अब फेरि उज्यालोतर्फ फर्किँदैछ…

    Read More »
  • आयुर्वेदमा निःशुल्क होलबडि चेकअप


    रामेछाप । रामेछापको आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछाप मन्थलीमा हरेक हप्ताको सोमबार नियमित रूपमा निःशुल्क होलबडि जाँच हुने गरेको छ । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयको पहिलो प्राथमिकताको सो कार्यक्रम मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम अन्तर्गत सञ्चालन भएको चिकित्सालयका निमित्त प्रमुख दीपक कार्कीले जानकारी दिए । सो कार्यक्रम अन्तर्गत स्वास्थ्य परीक्षणका साथै ल्याब सेवा र परामर्श तथा औषधि वितरण हुने उनले…

    Read More »
  • डिजिटल दशैँ


    अब मानिसहरू अनलाइन पसलमार्फत कपडा, ग्याजेट, घरेलु सामग्री किन्न थालेका छन्। डिजिटल वालेटमार्फत भुक्तानी गर्ने प्रवृत्ति बढेको छ। विज्ञापन कम्पनीहरूले दशैँलाई लक्षित गरेर सामाजिक सञ्जालमा प्रचार–प्रसार गर्ने क्रम तीव्र छ। यसले परम्परागत बजारमा असर पारे पनि उपभोक्तालाई सहजता दिएको छ। गाउँ–सहर जोड्ने ई–कमर्स कम्पनीहरूको सक्रियताले दशैँलाई डिजिटल उत्सवको रूप दिएको छ। नेपाली समाजको जीवनशैलीसँग मात्र होइन, भावना, संस्कृति र सामुदायिक…

    Read More »
  • रामेछाप अस्पतालले सुरुगर्यो एपेन्डिसाइटिसको शल्यक्रिया


    रामेछाप । रामेछाप अस्पतालमा एपेन्डिसाइटिसको सफल शल्यक्रिया गरिएको छ, जटिल प्रकारको शल्यक्रियामा पर्ने अस्पतालमा पहिलो पटक एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको छ । रामेछाप नगरपालिका ८ का एक पुरुषको सोमबार सफल शल्यक्रिया गरिएको अस्पताल संचालन तथा व्यवस्थापन समितिका अध्यक्ष यम पाख्रिनले बताए । अब एपेन्डिसाइटिस ,हाइड्रोशिल र हर्नियाको शल्यक्रिया रामेछाप अस्पतालमै पाख्रिनले बताए ।अस्पतालको ऐतिहासिक उपलब्धि इतिहासमै पहिलोपटक आकस्मिक शल्यक्रियाको रुपमा अपेन्डिसाइटिसको…

    Read More »
  • जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा ‘ई एम आर’ प्रणाली : मन्त्री पौडेलले गरे शुभारम्भ


    तनहुँ – तनहुँस्थित जी.पी. कोइराला राष्ट्रिय श्वासप्रश्वालस उपचार केन्द्रमा ‘इलेक्ट्रोनिक मेडिकल रेकर्ड (ई एम आर)’ प्रणालीको सुरुवात भएको छ । जिपी अस्पतालमा आयोजित विशेष कार्यक्रमकाबिच स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले यस प्रणालीको शुभारम्भ गरेका हुन्।ई एम आर प्रणाली लागू भएसँगै अब यस अस्पतालमा सेवा लिन आउने बिरामीको स्वास्थ्य विवरण, परीक्षणका रिपोर्ट लगायतका तथ्याङ्क विद्युतीय रूपमा सुरक्षित र एकीकृत अभिलेख…

    Read More »
  • डेँगी रोग सम्बन्धि सचेतना तथा खोज र नष्ट गर अभियान रामेछाप बजारमा


    रामेछाप । डेँगी रोग सम्बन्धि सचेतना तथा खोज र नष्ट गर अभियान अन्तर्गत रामेछाप बजार सरसफाई कार्यक्रम गरिएको छ ।रामेछाप नगरपालिका वडा न. ८ स्थित सहिद स्मृति चोक देखि माथिल्लो बजार, तल्लो बजार हुँदै मानेँडाँडासम्म बजार सरसफाई गरिएको थियो ।शुक्रबार (आज) भएको कार्यक्रममा डेँगीबाट बच्ने सन्देश बजाउँदै जनप्रतिनिधी, कर्मचारी, स्वास्थ्यकर्मी, सेना, प्रहरी सहित स्थानियहरुको सहभागीतामा गरिएको कार्यक्रममा बजार क्षेत्रमा पानी…

    Read More »
Back to top button