अन्य

  • रसुवामा आएको बाढीमा १८ जना बेपत्ता, ९ जनाको उद्धार


    काठमाण्डौ – नेपाल–चीनको सिमानामा रहको ल्हेन्दे खोलामा आएको बाढीमा परी रसुवामा १८ जना बेपत्ता भएका छन् । रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलका अनुसार बाढीमा परी छ जना नेपाली कामदार, छ जना चिनियाँ कामदार, तीन जना प्रहरी र तीन जना गाडी चालक हराइरहेका छन् । बाढीमा फसेका नौ जनाको उद्धार गरिएको छ ।अहिले ३० देखि ३५ कामदार फसेको, तर उनीहरु…

    Read More »
  • मन्थली नगरपालिकाको १७ औँ अधिवेशन बाट नीति तथा कार्यक्रम प्रस्तुत १ अर्ब बढिको बजेट


    रामेछाप । जिल्लाको मन्थली नगरपालिकाले १७ औँ अधिवेशन बाट नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । नगरपालिका उपप्रमुख बस्नेतले आर्थिक बर्ष २०८२/०८३ का लागि १ अर्ब ४ करोड ६५ लाख ६४ हजार २०२ रुपैयाँको बजेट प्रस्तुत गरेकी थिईन ।त्यस्तै चालु आर्थिक वर्ष ०८१/०८२ मा हाल सम्म ६७.९४ प्रतिशत बजेट खर्च भएको छ ।सोमबार सम्पन्न १७ औँ नगर अधिवेशन एवं नगर…

    Read More »
  • जेठ १९ देखि २ महिनाका लागि कोटेश्वर, बल्खु र सिफल चौर क्षेत्रमा निषेधाज्ञा जारी


    काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले दुई महिना सम्मका लागि निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौले विज्ञप्ति जारी गर्दै काठमाडौंको कोटेश्वर आकाशे पुलदेखि दक्षिण बालकुमारी तर्फको क्षेत्र, बल्खु र चाबहिलस्थित सिफल चौर क्षेत्रमा निषेधाज्ञा जारी भएको छ ।निषेधाज्ञा जेठ १९ गते देखि दुई महिना सम्मका लागि अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभाजस्ता विरोधका कार्यक्रम गर्न निषेध…

    Read More »
  • लिखु तामाकोशीको दोस्रो चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न


    रामेछाप । लिखु तामाकोशी गाउँपालिकाद्वारा चालु आ.व. २०८१/०८२ को दोस्रो चौमासिक सार्वजनिक सुनुवाइ सप्पन्न भएको छ । शुक्रवार धोबीबजारमा दोस्रो चौमासिक अवधि सम्म प्रवाह भएका सेवा सुविधाको प्रभावकारीता विषयक सुनुवाई भएको हो । लिखु तामाकोशी गाउँपालिका, वडा कार्यालय, विषयगत शाखाहरुले लिखु तामाकोशी गाउँपालिकाद्वारा चालु आ.व २०८१/०८२ को दोस्रो चौमासिक अवधिसम्म संचालन गरेका काम कारबाही, सेवा प्रबाह, योजना एवं कार्यक्रम, बजेट…

    Read More »
  • टोकरपुर खोलामा डुबेको अवस्थामा वृद्ध महिलाको शव फेला


    रामेछाप । जिल्लाको दोरम्बा शैलुङ टोकरपुर खोलामा वृद्ध महिलाको शव फेला परेको छ । दोरम्बा शैलुङ गाउँपालिका वडा न ३ सोति घर भएकि ९२ बर्षिय लक्ष्मी थापामगरको शव भेटिएको हो । पानी परिरहेको अवस्था दबदबे हिलो भएको खोलामा चिप्लिएर लडे सङै पानीको भल जम्मा भएर पानीमा डुबि मृत्युु भएको स्थानीय श्याम हरि कंडेलले जानकारी दिएका छन् । बिहीवार साझ ५:५४…

    Read More »
  • चैत २० गतेदेखि आन्दोलनरत शिक्षकहरूले अघि सारेका माग कस्ता छन् त ?


    काठमाडौँ । नेपाल शिक्षक महासंघले चैत २० गतेदेखि काठमाडौँका सडकमा शैक्षिक आन्दोलन गर्दै आएको छ। यतिवेला देशभरका दशौँ हजार शिक्षक तथा विद्यालय कर्मचारीहरू एकसूत्रीय माग अघि सारेर सडक आन्दोलनमा होमिएका हुन् । उनीहरूको माग विगतमा आफूहरूसँग भएका सहमति कार्यान्वयनसहित विद्यालय शिक्षा ऐन यथाशीघ्र जारी गर्नुपर्ने भन्ने मात्र छ । शिक्षक तथा कर्मचारीहरूले २०८० को असोज २ गतेदेखि काठमाडौँकेन्द्रित सडक आन्दोलन गरेपछि सरकारले ६ बुँदे…

    Read More »
  • काठमाडौंबाट बाम्तीभण्डार जाँदै गरेको बस दाउन्नेमा दुर्घटना, ११ जना घाइते, १ को अवस्था गम्भीर


    काभ्रेपलाञ्चोक । काठमाडौंबाट रामेछापको उमाकुण्ड गाउँपालिका बाम्तीभण्डार जाँदै गरेको बस काभ्रेको रोशी गाउँपालिका-९ दाउन्नेमा दुर्घटना भएको छ । दुर्घटनामा परि ११ जना घाइते १ जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख इन्सपेक्टर कृष्ण गिरीले जानकारी दिए । गिरिका अनुसार घाइते हुनेहरुमा सोलुखुम्बु जिल्ला लिखुपिके गाउँपालिका ३ बस्ने बर्ष ७३ बर्षकी सुन्तली बि.क. सोही स्थान बस्ने ७० बर्षका छत्र…

    Read More »
  • आत्महत्याको प्रयास गर्ने वृद्धलाई प्रहरीद्वारा उद्धार


    रामेछाप । जिल्लाको शैलुङ गाउँपालिका वडा नं.२ बस्ने बर्ष अन्दाजी ७२ वर्षिय दिल बहादुर वि.क. प्रहरीले उद्दार गरेको छ । मंगलबार दिउसो आत्महत्या गर्छु भनि मन्थली नगरपालिका वडा नं.१ मन्थलीघाट तामाकोशी नदीमा हामफाल्न खोज्दा प्रहरी उद्दार गरेको हो । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी उपरीक्षक प्रदीप कुमार सिंहका अनुसार दिनको १२:०९ बजेको समयमा वि.क. मन्थलीघाट तामाकोशी नदि किनारामा गई…

    Read More »
  • पत्रकार महासंघ रामेछापले सुरु गर्यो रजकको परिवार सहयोग अभियान


    रामेछाप । काठमाडौँको तीनकुनेमा राजावादीहरूले गरेको आन्दोलनमा घरभित्र थुनेर आगो लगाएर हत्या गरिएका पत्रकार सुरेश रजकको परिवारलाई नेपाल पत्रकार महासंघ रामेछापले आर्थिक सहयोग गर्ने भएको छ । पत्रकार महासंघ रामेछाप शाखाले जिल्लामा क्रियाशील पत्रकारहरूबाट स्वैच्छिक रूपमा आर्थिक संकलन अभियान समेत मङ्गलवारबाटै सुरु गरेको छ ।मंगलबार महासंघ रामेछापले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा महासंघका पूर्व अध्यक्ष टीका प्रसाद भट्टले ज्यान गुमाउन पुगेका…

    Read More »
  • कुलमानको पक्षमा स्थानीयहरुको राके जुलुस


    रामेछाप । सरकारले कुलमान घिसिङलाई हटाएको विरुद्धमा स्थानीयहरुले राके जुलुस प्रदर्शन गरेका छन् । बुधबार साझ कुलमानको जन्म भुमी सुनापती गाउँपालिका ३ स्थित सादी डाँडामा भेला भएका स्थानीयहरुले कुलमानको पुनः पद बहाली र उनका पक्षमा विभिन्न माग सहित राके जुलुस स्थानीय खरक डाँडाबाट निकालेको जुलुसले बजार परिक्रमा गरि कोणसभामा परिणत भएको थियो। जुलुसले वर्तमान केपि ओलि सरकार विरुद्ध विभिन्न नारा…

    Read More »
Back to top button