करोडपति बन्ने डौडमा
गन्तव्य टुडेमा प्रकाशित समाचारको प्रभाव : खयर काण्डमा निर्देशनालयले थाल्यो छानबीन
गन्तब्यगन्तव्य टुडे दैनिक पत्रिकाबाट डिभिजन वन कार्यालय रामेछापका डिएफओ र खयरका ठेकेदाबीचको अवैध लेनदेनका विषयमा प्रकाशित समाचारको प्रभाव देखिन थालेको छ ।केही समयअघि ‘घुसको अखडा बन्दै डिभिजन वन कार्यालय रामेछाप, आफैँ घुस खाँदै आफैँ गाडी समात्दै, किलोमा ६ रुपैयाँ हाकिम साहेबलाई भेटी, वनका हाकिम ओमसागर भण्डारीले खयरमा लिएको घुसको फलोअप, कराडेपति बन्ने दौडमा रामेछापका डिएफओ’ लगायतका शीर्षकमा गन्तव्य टुडेले निरन्तर…
Read More »