• विशेषज्ञसहितको सेवामा १ सय ४५ जनाले लिए सेवा


    गन्तब्य

    रामेछाप ।रामेछाप अस्पतालमा आइतबार भएको विशेषज्ञ चिकित्सक सहितको सेवा प्रवाहमा १ सय ४५ जनाले सेवा लिए । मुटु रोग विशेषज्ञ,स्त्री रोग विशेषज्ञ,नाक कान तथा घाँटी रोग विशेषज्ञले सेवा दिएका हुन ।मुटु रोगका ६० जना,स्त्री रोगका ३५ जना र नाक कान तथा घाँटी रोगका ५० जना बिरामीले सेवा लिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. केशव श्रेष्ठले बताए ।हरेक महिनाको १ दिन…

    Read More »
  • गौरीशंकरले जित्योरास्ट्रपति रनिङ शिल्डको उपाधी


    खेलकुद

    रामेछाप ।“स्वास्थ्यका लागी खेलकुद,राष्टका लागी खेलकुद”भन्ने मुल नाराका साथ रामेछापको रामेछाप नगरपालिकामा शुक्रबारदेखि सुरु भएको सातौँ रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता गौरीशंकर माध्यमिक विद्यालयले जितेको छ । नगर भित्रका १३ वटा माध्यमिक विद्यालयले सहभागीता जनाएको प्रतियोगितामा श्री गौरीशंकर माध्यमिक विद्यालय प्रथम हुन सफल भएको छ ।गौरीशंकर माध्यमिक विद्यालयले विभिन्न खेलमा २७ स्वर्ण, २३ रजत र २२ कास्य पदक प्राप्त गर्न सफल…

    Read More »
  • अनलाइन मार्फत नागरिकताको सिफारिस सुरु


    गन्तब्य

    रामेछाप । रामेछापमा आइतबारबाट अनलाइन प्रणाली मार्फत नेपाली नागरिकता प्रमाणपत्रको सिफारिस सेवा सुरु भएको छ । नेपाली नागरिकता विवरण सम्बन्धी कार्य तथा अभिलेख व्यवस्थापनलाई थप व्यवस्थित एवम् प्रविधिमा आधारित बनाउने उद्देश्यले अनलाइन प्रणाली मार्फत नेपाली नागरिकता प्रमाणपत्रको सिफारिस सुरु गरिएको रामेछापका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले बताए।अनलाइन प्रणाली मार्फत नेपाली नागरिकता प्रमाणपत्रको सिफारिस सेवा मन्थली नगरपालिका–८ चिसापानीबाट सुरु भएको छ…

    Read More »
  • ‘फोनिज’ रामेछापको अध्यक्षमा दोहोरिए श्रेष्ठ


    गन्तब्य

    रामेछाप । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ दोहोरिएका छन् । शनिवार भएको निर्वाचन घोषणा कार्यक्रममा निर्वाचन संयोजक तथा फोनिजका बागमती प्रदेश अध्यक्ष युवराज श्रेष्ठले कुमार श्रेष्ठ पुनः सर्वसम्मत अध्यक्ष बनेको घोषणा गरेका हुन् ।मन्थली नगरपालिका–८ चिसापानीको गढीमा भएको घोषणा कार्यक्रममा कुमारको नेतृत्वमा पुरानै समितिमा केही पदाधिकारीलाई फेरबदल गर्दै पाँचौँ जिल्ला अधिवेशन सम्पन्न गरेको हो ।…

    Read More »
  • पत्रकार महासंघ रामेछापले जारी ग¥यो १० बुँदे चिसापानी गढी घोषणापत्र


    गन्तब्य

    रामेछाप । नेपाल नेपाल पत्रकार महासंघ रामेछापले रामेछापको ऐतिहासिक चिसापानी गढीबाट १० बुँदे चिसापानी गढी घोषणापत्र जारी गरेको छ । अङ्ग्रेज सेना विरुद्धको लडाइँमा पृथ्वीनारायण शाहको सेनाले बनाएको हालको मन्थली नगरपालिका–८ को चिसापानी गढीबाटबाट पृथ्वी जयन्तीकै दिन शनिबार सो घोषणापत्र जारी भएको हो । मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठ, मन्थली नगरपालिका–८ का वडाध्यक्ष एवं मन्थली नगरपालिका प्रवक्ता गोपाल श्रेष्ठ, नेपाल…

    Read More »
  • रामेछाप नगरपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु


    गन्तब्य

    रामेछाप । “स्वास्थ्यका लागी खेलकुद,राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका साथ रामेछाको रामेछाप नगरपालिकामा सातौं रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुक्रबार देखी सुरु भएको छ । कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख चिना खड्काले प्रतियोगिताको उद्धघाटन गरे ।प्रतियोगिताको उद्धघाटन गर्दै प्रमुख अतिथि खड्काले खेल र खेलाडीको हौसलासँगै विद्यार्थीहरुमा प्रतिस्पर्धाको भावना जागृत गराउनमा यो प्रतियोगिताले धेरै सहयोग गरेको बताए ।रामेछाप नगरपालिकाका…

    Read More »
  • सरकारी वनकै रुख हुन्छन् किनवेच


    गन्तब्य

    रामेछाप । रामेछाप जिल्लाका विभिन्न स्थानका सरकारी वनहरुमा रहेका रुख तथा घाँसहरु व्यक्तिहरु विच किनबेच हुने गरेका छन् ।जिल्लाका दुर्गम गाउँका घना जंगलहरुमा रहेका रुख तथा घाँसहरु स्थानीय टाठाबाठाहरुले कव्जा गरेर विक्रि गर्ने गरेका हुन् । जंगलको विचमा सानो टुक्रा जमिन आफ्नो नाममा नापी गराएका स्थानीय टाठाबाठाहरुले त्यहि नापी गराएको जमिनको वरिपरीको ठुलो क्षेत्रलाइ कब्जा गरेर गाउँकै कमजोर आर्थिक अबस्था…

    Read More »
  • मन्थली नगरपालिकाको ६ महिनामा वित्तीय प्रगति २७.९९ प्रतिशत


    गन्तब्य

    रामेछाप । जिल्ला सदरमुकाम समेत रहेको मन्थली नगरपालिकाले झन्डै ६ महिनाको अवधिमा २७.९९ प्रतिशत वित्तीय प्रगति गरेको छ । यो अवधिमा नगरको विकास बजेट पुँजीगत खर्च भने ९ प्रतिशत मात्रै भएको छ ।शुक्रवार सम्पन्न भएको नगरको विधान अधिवेशन एवं १६ औँ नगर सभामा मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठले यसबारे जानकारी गराए । चालु आर्थिक वर्ष २०८१÷०८२ को साउनदेखि पुस २४…

    Read More »
  • मानव अधिकार एलाइन्स रामेछापको अध्यक्षमा बोहरा


    गन्तब्य

    रामेछाप पौष २६ । मानव अधिकार एलाइन्स रामेछापको अध्यक्षमा सुमन बोहरा सर्बसम्मत निर्बाचित भएका छन् । शुक्रबार भएको ५ औं जिल्ला अधिबेशन बाट अध्यक्षमा बोहरा निर्वाचित भएका हुन् । उपाध्यक्षमा मोहन सुनुवार, सचिवमा राजु बिक्रम बस्नेत, कोषध्यक्षमा दुर्गा रोका र सदस्यमा क्रमश भवानी खड्का, सुविना केसी, लालबहादुर माझी, केशरी थापा, लेख बहादुर श्रेष्ठ निर्वाचित भएका हुन् । थिर बहादुर थापा…

    Read More »
  • रामेछाप नगरपालिकाको वित्तीय प्रगति १८.४ प्रतिशत


    गन्तब्य

    रामेछाप । रामेछाप नगरपालिकाको चालु आर्थिक वर्ष २०८१÷८२ मा चालु तर्फ रु ५१ करोड ३७ लाख ३ हजार ७ सय २३ र पुँजीगत तर्फ रु २५ करोड २१ लाख ६५ हजार ८ सय २८ गरी जम्मा रु ७६ करोड ८८ लाख ६९ हजार ५ सय ४१ रुपैयाँको वार्षिक योजना तथा कार्यक्रम रहेकोमा हालसम्म चालु तर्फ १२ करोड ८७ लाख ४४…

    Read More »
Back to top button