काँग्रेस नेताले विद्यार्थीलाई दिए न्यानो कपडा र शैक्षिक सामाग्री
गन्तब्य
रामेछाप । नेपाली काँग्रेस लिखु तामाकोशी गाउँपालिकाका नेताहरूले विद्यार्थीहरूलाई न्यानो कपडा र शैक्षिक सामाग्री दिएका छन् । उनीहरूले व्यक्तिगत आर्थिक लगानीमा पालिका भित्रका एक सय भन्दा बढी विद्यार्थीहरूलाई न्यानो कपडा र शैक्षिक सामाग्री वितरण गरेका हुन् ।गाउँपालिकाका अध्यक्ष केशव महत, वडा अध्यक्ष रोम तामाङ र दीपक पुलामी मगर, जिल्ला पार्टी सल्लाहकार कृष्ण महतसहितको उपस्थितिमा पालिकाको कैलेश्वर आधारभूत विद्यालय , लालिगुरास…
Read More »रामेछाप महिला उद्यमी संघको अध्यक्षमा महत
कला
रामेछाप । रामेछाप महिला उद्यमी संघको अध्यक्षमा मेनुका महत चयन भएकी छिन् । शनिवार मन्थलीमा सम्पन्न भएको संघको चौथो वार्षिक साधारण सभा तथा तेस्रो जिल्ला अधिवेशनबाट महत अध्यक्ष चयन भएकी हुन् ।त्यस्तै उपाध्यक्षमा तारादेवी थापा, महासचिवमा मञ्जु माझी, सचिवमा बोध कुमारी श्रेष्ठ (गोमा), कोषाध्यक्षमा विमला श्रेष्ठ चयन भएका छन् । कविता श्रेष्ठ, सविता श्रेष्ठ, विमला श्रेष्ठ, डुकुना पोखरेल (घिमिरे) र…
Read More »अम्बर आदर्शको नाफा अघिल्लो वर्ष भन्दा दोब्बर बढी
कला
मन्थलीमा संचालित अम्बर आदर्श बचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्ष २०८०–८१ मा अघिल्लो वर्ष भन्दा दोब्बर बढी नाफा कमाएको छ । अम्बर आदर्शले आर्थिक वर्ष मा २०७९–८० मा जम्मा ६ लाख ३४ हजार ७ सय १२ नाफा कमाएको भए पनि आर्थिक वर्ष २०८०–८१ मा त्यसको दोब्बर भन्दा बढी १५ लाख २१ हजार ८ सय ४५ रुपैयाँ नाफा कमाएको छ…
Read More »शिक्षक बचतको साधारण सभा सम्पन्न
गन्तब्य
रामेछाप । शिक्षक बचत तथा ऋण सहकारी संस्थाको तेह्रौँ साधारण सभामा शनिवार मन्थलीमा सम्पन्न भएको छ । सहकारीका अध्यक्ष लक्ष्मण कुमार घिमिरेको अध्यक्षता एवं जिल्ला सहकारी संघ रामेछापका अध्यक्ष हिमाल ढुंगेलको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको थियो ।आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै कोषाध्यक्ष रामकुमार सुबेदीले ३ सय ८८ जना शेयर सदस्यहरूबाट ९२ लाख ५६ हजार ९ सय ५ रुपैयाँ निक्षेप…
Read More »सोलुखुम्बुको विकासमा सरकार प्रतिबद्ध छः प्रधानमन्त्री ओली
गन्तब्य
सोलुखुम्बु । प्रधानमन्त्री केपी शर्मा ओलीले पर्यटनमा विशेष योगदान दिइरहेको सोलुखुम्बुको विकासका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन्।खुम्बु पासाङ ल्हामु गाउँपालिका–२ सुर्केमा आयोजित ङिमदोर्जी शेर्पा पर्यटन सडक उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यहाँ विकासका पूर्वाधारलाई थप सबल बनाइने बताए। प्रधानमन्त्री ओलीले पर्यटन सडकको स्तरोन्नतिका लागि प्रदेश र सङ्घीय सरकारबीच सहकार्य कायम रहने बताए ।‘यो सडकलाई कालोपत्र बनाउने जिम्मा दुवै सरकारको…
Read More »वडा अध्यक्ष कार्की माथि पत्रकार बोहरालाई हातपात गरेको आरोप
गन्तब्य
रामेछाप । मन्थली नगरपालिका वडा नं २ का वडा अध्यक्ष सुरेन्द्रबहादुर कार्कीले आफू माथि हातपात गरेको आरोप नेपाल प्रेस युनियन जिल्ला शाखा रामेछापका सचिव सागर बोहराले लगाएका छन् । आफूमाथि निर्वाचित वडा अध्यक्षले आक्रोशपूर्ण तरिकाले ‘हात हालेको’ सचिव बोहराले बताएका हुन्।बिहीबार बिहान वडा अध्यक्ष कार्कीले आफूमाथि आक्रोशित हुँदै हातपात गरेको युनियन रामेछापका सचिव बोहराले बताए ।दोभानचौर खबर डटकमका सञ्चालक समेत…
Read More »सकियो कृषि तथा लघु उद्यम प्रदर्शनी
गन्तब्य
रामेछाप । मन्थली नगरपालिकाले आयोजना गरेको दुई दिने कृषि तथा लघु उद्यम प्रदर्शनी मेला बुधवार सम्पन्न भएको छ । दुई दिने मेलाको मंगलवार ऊर्जा जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ कान्छारामले उद्घाटन गरे, बुधवार समापन गरे ।५३ वटा स्टल रहेको प्रदर्शनीमा कृषक तथा उद्यमीहरूले बालीतर्फ तरकारी, फलफूल, रैथाने बाली, दलहन, मौरीजन्य चिया कफी मसला बाली नर्सरी फलफूल, कन्दमूल लगायतका उपज…
Read More »प्याब्सन’ रामेछापको अध्यक्षमा दोहोरिए तिमल्सिना: सामाजिक उत्तरदायित्वमा सधैँ चुक्यो प्याब्सन
गन्तब्य
रामेछाप । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) रामेछापको अध्यक्षमा केशव तिमल्सिना दोहोरिएका छन् । कर्कला देवी बोर्डिङ स्कुलका प्रिन्सिपल तिमल्सिना दोस्रो कार्यकालको लागि सर्व सहमतिमा अध्यक्षमा दोहोरिएका छन् ।बुधवार मन्थलीमा भएको प्याब्सन रामेछापको छैटौँ जिल्ला अधिवेशनबाट तिमल्सिनाको अध्यक्षतामा ७ सदस्यीय जिल्ला कार्यसमिति बनेको छ । प्याब्सनको उपाध्यक्षमा तामाकोशी इङ्ग्लिस बोर्डिङ स्कुल मन्थलीकी शिक्षिका पार्वती पाठक, सचिवमा लिटिल स्टार इङ्ग्लिस…
Read More »एसइई नतिजा सुधार गर्न स्मार्ट तयारी कक्षा
गन्तब्य
रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिकाले एसइई नतिजा सुधारका लागि स्मार्ट तयारी कक्षा सञ्चालन गर्ने बताएको छ । गाउँपालिकाका माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष तथा प्रधानाध्यापकहरूको संयुक्त बैठक प्रश्चात गाउँपालिकाले एसइई परीक्षामा अधिकतम विद्यार्थी राम्रो नतिजाका साथ उत्तीर्ण गराउन तीन महिने स्मार्ट एसइई तयारी कक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।एसइईमा सहभागी हुने विद्यार्थीको प्रत्येक शनिवार साप्ताहिक परीक्षा सञ्चालन गरी सिकाई…
Read More »उमाकुण्डले रोक लगायो नदीजन्य पदार्थ उत्खनन
गन्तब्य
रामेछाप । जिल्लाको उमाकुण्ड गाउँपालिकाले नदीजन्य पदार्थ ढुङ्गा र बालुवा उत्खनन गर्न रोक लगाएको छ । पालिकाको लिखु खोलामा सञ्चालित जलविद्युत आयोजनाले जथाभाबी नदीजन्य पदार्थ उत्खनन गरी वातावरणलाई प्रभावित पारेको भन्दै गाउँपालिकाले नदीजन्य पदार्थ उत्खननमा रोक लगाएको हो । गाउँ कार्यपालिकाको पुस १५ गते बसेको बैठकले लिखु नदीमा ढुङ्गा, गिट्टी, बालुवा उत्खनन तथा बिक्री वितरणको लागि आइइई÷इआइए प्रतिवेदन तयार नहुँदासम्म…
Read More »