घट्यो पेट्रोल, डिजेल र मट्टितेलको भाउ
गन्तब्य
काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको भाउ घटाएको छ ।बिहीबार साँझ बसेको आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ५ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ घटाएको हो । घटेको मूल्य बिहीबार राति १२ बजेदेखि लागु हुनेछ । घटेको मूल्य अनुसार चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा पेट्रोल प्रतिलिटर १६२, डिजेल र…
Read More »युवा दिवसमा वक्तृत्वकला
गन्तब्य
रामेछाप । २५ औँ अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा अनेरास्ववियु मन्थली नगरपालिका कमिटीले खुल्ला वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको छ । अनेरास्ववियु मन्थली नगरपालिकाका पालिका अध्यक्ष उत्सव केसीको अध्यक्षता तथा केन्द्रीय सचिव सञ्जीव धितालको प्रमुख आतिथ्यतामा भएको प्रतियोगितामा मन्थली नगरपालिकाका १६ विद्यालयका ३४ जना विद्यार्थीले भाग लिएका थिए ।वक्तृत्वकला प्रतियोगितामा कर्कलादेवी बोर्डिङ स्कुल मन्थलीका विद्यार्थी राशिक श्रेष्ठ प्रथम, श्री माध्यमिक विद्यालय हर्रेचिण्डेकी…
Read More »हरिहरपुरगढी र केयुबीच मल कारखाना स्थापना अध्ययनका लागि सम्झौता
गन्तब्य
सिन्धुली । जिल्लाको हरिहरपुर गढी गाउँपालिका र काठमाडौँ विश्वविद्यालय (केयु)बीच रसायनिक मल कारखाना स्थापना अध्ययनका लागि सम्झौता भएको छ ।आइतबार एक कार्यक्रमकाबीच गाउँपालिका र केयुबीच प्रति वर्ष दुई लाख मेक्ट्रिक टन रसायनिक मल उत्पादन गर्ने गरी कारखाना स्थापना गर्न पूर्व सम्भाब्यता अध्ययनका लागि तीन बुँदे सम्झौता भएको हो ।सम्झौता पत्रमा केयुको तर्फबाट स्कुल अफ इन्जिनियरिङका डिन प्रा.डा मनिष पोखरेल र…
Read More »१७ संघीय अस्पतालको ‘रिपोर्ट’ कार्ड सार्वजनिक
गन्तब्य
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सङ्घीय अस्पतालमा भीड व्यवस्थापनका सन्दर्भमा प्रगति विवरणसहित ‘रिपोर्ट’ कार्ड सार्वजनिक गरेका छन्। अस्पतालको सेवा सुधारसम्बन्धी रिपोर्टको पहिलो चरणमा १७ वटा सङ्घीय अस्पतालबाट प्रगति विवरण प्राप्त भएसँगै मन्त्री पौडेलले उक्त विवरण सार्वजनिक गरेका हुन् । बाँकी सङ्घीय प्रतिष्ठान र अस्पतालहरुबाट विवरण प्राप्त हुने क्रममा रहेको स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीको सचिवलायले जनाएको छ । शुक्रराज ट्रपिकल…
Read More »मनमर्जी कर असुली प्रतिवेदन विरुद्ध डेलिकेशन
गन्तब्य
रामेछाप । जिल्लाको मन्थली नगरपालिकाले अस्वाभाविक रूपमा ‘घर बहाल कर’ बढाउने गरी प्रतिवेदन तयार पारेको प्रतिवेदन सार्वजनिक भए पछि घरधनीहरूले विरोध जनाउँदै नगरको ध्यानाकर्षण गरेका छन् । बिहीबार मन्थली नगरपालिका वडा नं १ स्थित देवकोटा चोक टोल विकास समितिका अध्यक्ष सुरेश उदासको नेतृत्वमा बजारका घरधनीहरूले नगरपालिकामा डेलिकेशन जाँदै निर्णय सच्याउन चेतावनी दिए ।बजार क्षेत्रका घरधनी र व्यवसायीहरुसंग समेत छलफल नै…
Read More »नेवा सम्पर्कले बिद्यार्थीलाई दियो निशुल्क बस्ने ठाउँ
गन्तब्य
रामेछाप । रामेछाप काठमाडौ नेवा सम्पर्क समूहले सामाजिक कार्य गर्दै आइरहेको थियो । समूहले अस्पतालमा बिरामी पर्दा आर्थिक सहयोग देखि रगत समेत ब्यवस्थापन गर्दै आइरहेको थियो । नेवा समूहले यो पटक भने आफ्नो भवनमा बिद्यार्थी राखेर सहयोग गरेको छ । यति बेला रामेछाप जिल्लाको खाँडादेबी गाउँपालिका वडा नं.- ३ भिरपानी स्थित प्रगतिशील माध्यमिक बिधालयका बिद्यार्थी नेवा सम्पर्क समुहको घरमा छन…
Read More »राजीनामा माग्ने सांसदलाई क्यानका हाकिमले ‘गधा’ भनेपछि के भयो?
गन्तब्य
काठमाडौँ । सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुनुमा नेपाल नागरिक उड्डययन प्राधिकरणको समेत गम्भीर लापरबाही देखिएको भन्दै आफ्नो आलोचना गर्ने सांसदहरुलाई प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीको ‘गधा’को उपनाम दिएका छन् । सोही प्रकरणमा आफ्नो राजीनामा माग्ने सांसदहरुलाई उनले गधाको संज्ञा दिँदै आफूलाई ‘सिंह’सँग तुलना गरेका छन् । साउन ९ गते काठमाडौँबाट पोखरा जान लागेको सौर्य एयरको जहाज विमानस्थलमै दुर्घटनामा परि १८ जनाले…
Read More »कठजोर खोलामा आएको बाढीले ६० रोपनी खेतमा क्षति
गन्तब्य
रामेछाप । बिहीबार रातिको वर्षातले मन्थली नगरपालिका वडा नं २ कठजोर खोलाको करिब ६० रोपनी खेतमा क्षति पुर्याएको छ । कठजोर खोलामा आएको बाढीले उर्मिला भुजेलको मतान समेत बगाएको छ भने घर पनि जोखिममा छ । बाढीले आसपासका उद्धव ढुङ्गेलको अन्दाजी ३ रोपनी, छत्रबहादुर ढुङेलको ६ रोपनी, सिता भुजेलको ३ रोपनी, कृष्ण लोचन अधिकारीको २ रोपनी, खोजबहादुर कार्की, अनन्त कार्की,…
Read More »नीति र विधि भन्दा माथि हुन् ट्राफिक प्रहरी ?
गन्तब्य
रामेछाप । ३ जना ट्राफिक प्रहरी मङ्गलवार जिल्लाको मन्थली नगरपालिका वडा नं. १ को देवकोटा चोकमा सवारी व्यवस्था मिलाउन खटिएका हुन सक्छन् । सडकपेटीमा मोटरसाइकल रोकेर बसिरहेका ती ट्राफिकहरू मध्येका एक ट्राफिक सानका साथ सोही मोटरसाइकलमा फिल्मी शैलीमा बसिरहेका थिए । अरू २ जना ’हिरो’ सँग कुरामा कुरा थप्दै यताउता हेर्दै सिट्ठी फुक्दै थिए ।उनीहरूको बसाई र काम गराई देख्दा…
Read More »आफ्नै घर भत्किदा समेत जनताको सेवामा अध्यक्ष महत
गन्तब्य
रामेछाप । मङ्गलवार रातीको अविरल वर्षाका कारण जिल्लाको लिखुतामाकोशी गाउँपालिकाका अध्यक्ष केशव महतको घर भत्कियो । उनको घरको एक पाखा पुरै भत्कियो । भत्किएको आफ्नो घरको कुनै वास्ता नगरी महत नागरिकको समस्या सुल्झाउन निस्किए ।आफ्नो घरको बारेमा पछि सोचौला, पहिले नागरिकको घरको समस्यालाई महत्त्व दिन पर्छ भनेर आफू नागरिकको समस्या सुल्झाउन निस्किएको उनले बताए । उनले भने, लिखुका नागरिकले भोट…
Read More »