खाँडादेवीमा निशुल्क कफी वारिष्टा तालिम सुरु
गन्तब्य
रामेछाप । जिल्लाको खाँडादेवी गाउँपालिका वडा नं. ५ मा निशुल्क कफी वारिष्टा तालिम सुरु भएको छ । सामुदायिक विकास समाज मन्थलीद्वारा सञ्चालित व्यावसायिक सीप र कृषि तालिम मार्फत रोजगारी सिर्जना तथा उद्यमशिलता प्रबर्धन परियोजनाको आयोजनामा १८ दिने निशुल्क कफी वारिष्टा तालिम बुधवार उद्घाटन भएको हो ।खाँडादेवी गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष मनोज पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा खाडादेवी गाउँपालिकाको कार्यवाहक…
Read More »नीति तथा कार्यक्रम निर्माणका लागि पत्रकारसँग मेयर
गन्तब्य
रामेछाप । रामेछाप नगरपालिकाले नीति तथा कार्यक्रम निर्माणका लागि पत्रकारसँग मेयर कार्यक्रम सम्पन्न गरेको छ । आर्थिक वर्ष २०८१÷८२ को नीति तथा कार्यक्रम निर्माणका लागि विभिन्न सरोकारवाला तथा राजनीतिक दलहरू सँग सुझाव लिई पत्रकारहरूसँग सुझाव लिन कार्यक्रमको आयोजना गरिएको रामेछाप नगरपालिकाका सूचना अधिकारी होम बहादुर प्रष्ट पारे ।आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा नगरका विकासका लागी एसियाकै सबै भन्दा अग्लो…
Read More »समृद्ध पालिका बनाउन नागरिकको साथ अनिवार्य
गन्तब्य
रामेछाप । समाजको उन्नति, प्रगति र समग्र विकासको लागी जनप्रतिनिधिले काम गरेर मात्रै नहुने लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष केशव महतले बताए । नागरिकको प्रत्यक्ष वा अप्रत्यक्ष सहयोग विना गाउँपालिकाको समृद्धि हुन नसक्ने अध्यक्ष महतले थपे ।७ वटा वडा रहेको लिखु तामाकोशी गाउँपालिकाको वडा नं. ६ मा जनतासँग जनप्रतिनिधि कार्यक्रम लिएर वडावासी सामु पुगेका अध्यक्ष महतले वडाका नागरिकले समृद्ध गाउँपालिका निर्माणमा…
Read More »शैलुङ पानी फ्याक्ट्रीमा सिल, खाद्य प्रविधि तथा गुण नियन्त्रणले लगायो बिक्री वितरणमा रोक
गन्तब्य
उपभोक्ताको स्वास्थ्यलाई ख्यालनै नगरी वर्षौँ देखि बजारमा बेचिँदै आएको अक्वा शैलुङ प्रशोधित पिउने पानी फ्याक्ट्री सिल गरिएको छ । सिल गरिएसँगै शैलुङ पानी बिक्री वितरणमा रोक लगाइएको छ । गत ०७ गते सोमवार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुलीले शैलुङ पानीमा कैफियत देखिएकोले फ्याक्ट्री सिल गरेर बिक्री वितरण गर्न रोक लगाएको हो ।जिल्ला प्रशासन कार्यालय रामेछाप, उद्योग तथा…
Read More »काँग्रेस–काँग्रेस बिच कुटाकुट
गन्तब्य
रामेछाप । जिल्लाको खाँडादेवी गाउँपालिका वडा नं. ८ स्थित गाल्बा बजारमा शनिवार नेपाली काँग्रेसका कार्यकर्ता बिच झडप भएको छ । रामेछाप काँग्रेसका नेताहरू रामचन्द्र खड्का, भरत चौलागाँई र जीतबहादुर मगर पक्ष र वीरबहादुर तमाङ बिच झडप हुँदा २ जना घाइते भएका छन् ।झडपमा जीतबहादुर मगर र बेनबहादुर तामाङ घाइते भएको रामेछाप काँग्रेसका पार्टी सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) ले बताए ।…
Read More »जीवनस्तर सुधार्दै जीवन विकास
गन्तब्य
रामेछाप । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले नागरिकको जीवनस्तर सुधारका लागी सहयोग गर्दै आएको छ । संस्थाका प्रमुख कार्यकारी अधिकृत संजय कुमार मण्डलले अरू लघुवित्त भन्दा फरक जीवन विकासले काम गर्दै आएको सुनाए। रामेछाप नगरपालिका ९ ल्याङ्गल्याङ्गमा भिमसेनस्थान शाखाको आयोजनामा भएको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रममा बोल्दै उनले सो कुरा बताए।आफ्नो वडामा जीवन विकासले निकै राम्रो काम…
Read More »वनमा आगो लगाउने मगर पक्राउ
गन्तब्य
रामेछाप । सामुदायिक वनमा आगो लगाउँदै गरेको अवस्थामा रामेछाप प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । गत ४ गते ४ बजेको समयमा जिल्लाको रामेछाप नगरपालिका वडा नं.–८ कात्तिकेटोल स्थित कात्तिके सामुदायिक वनमा आगो लगाउँदै गरेको अवस्थामा अमर बहादुर मगरलाई प्रहरीले पक्राउ गरेको हो ।कात्तिके सामुदायिक वनमा आगो लगाउँदै गरेको अवस्थामा उक्त सामुदायिक वनका उपभोक्ताहरूले देखी प्रहरीलाई जानकारी गरे पश्चात् जिल्ला…
Read More »गाउँपालिकामा नै माटो परीक्षण
कृषि
रामेछाप। जिल्लाको लिखु तामाकोशी गाउँपालिकाले पालिकामा नै माटो परीक्षणको व्यवस्था गर्ने भएको छ। पालिकाले आर्थिक वर्ष २०८०÷८१ को बजेटबाट माटो परीक्षणका लागि चाहिने यन्त्र खरिद गर्ने कृषि तथा पशुपक्षी विकास शाखा प्रमुख लोक फुयाँलले बताए। उनले भने– यो वर्ष हामी माटो परीक्षणका लागि चाहिने यन्त्र खरिद गर्दैछौ। अब माटो परीक्षण गर्न लिखु तामाकोशीका नागरिकले अन्यत्र जानू पर्दैन ।फुयाँलका अनुसार पालिकाले…
Read More »नागरिकको चुलो चौकामा पुगेर योजना सङ्कलन गर्न प्रप्रअ भुजेलको अनुरोध
ब्यानर न्युज
रामेछाप । नागरिकको घरघरमा बस्ती बस्तीमा र चुलो चौकामा पुगेर योजना सङ्कलन गर्न जिल्लाको लिखु तामकोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धनेन्द्र भुजेलले अनुरोध गरे। प्रप्रअ भुजेलले लिखु तामाकोशी गाउँपालिका भरिका जनप्रतिनिधीहरुलाइ जनचासो अनुरूपको काम गर्न अनुरोध गरेका हुन। भुजेलले भने– ‘नागरिकको वास्तविक आवश्यकताका आधारमा योजना सङ्कलन कार्यमा कर्मचारीहरूले कस्तो सहयोग गर्न पर्ने हो त्यस्तै सहयोग गर्न हामी तयार छौ। प्रप्रअ…
Read More »‘लिखु तामाकोशीमा भ्रष्टाचार हुँदैन’
गन्तब्य
रामेछाप । जिल्लाको लिखुतामाकोशी गाउँपालिकाका नागरिकलाई साक्षी राखेर गाउँपालिका अध्यक्ष केशव महतले आफ्नो पालिकामा भ्रष्टाचार नहुने र हुन नदिने वाचा गरेका छन्। गाउँपालिकाको वडा नं ३ काङ्बामा जनता सँग जनप्रतिनिधि कार्यक्रममा नागरिकहरूको सवालको जवाफ सँगै अध्यक्ष महतले पालिकामा भ्रष्टाचार नहुने र हुनै नदिने वाचा गरेका हुन। कार्यक्रममा स्थानीय मकरध्वज खड्का, तीर्थ बहादुर तामाङ, हरिबहादुर बुढा लगायतले यातायातको सेवा सुविधा दीर्घकालीन…
Read More »