• एकल पुरुष र वृद्ध कन्यालाई भत्ता


    समाचार

    रामेछाप । जिल्लाको सुनापति गाउँपालिकामा एकल पुरुष तथा वृद्ध कन्यालाई भत्ता प्रदान गरेको छ । पालिकाले ५० वर्ष कटेका एक सय भन्दा बढी एकल पुरुष तथा वृद्ध कन्याहरूले मासिक एक हजारका दरले भत्ता दिएको हो । एकल पुरुष तथा विवाह नगरी बसेका वृद्ध कन्याहरूको अवस्था दुःख लाग्दो भएको गुनासो आएपछि गाउँपालिकाले एकल पुरुष तथा वृद्ध कन्या भत्ता प्रदान गरेको पालिकाले…

    Read More »
  • बाख्रा बेचेर बालबालिकालाई मोबाइल नकिन्दिनुस् : अध्यक्ष महत


    गन्तब्य

    रामेछाप । जिल्लाको लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष केशव महतले सैपुवासी नागरिकहरूलाई बाख्रा बेचेर बालबालिकाहरूका लागी मोबाइल नकिन्दिन आग्रह गरेका छन् । अध्यक्ष महतले लिखू तामाकोशी गाउँपालिका वडा नं. २ सैपुमा सञ्चालन भएको जनतासँग जनप्रतिनिधि कार्यक्रममा जनताको सवालको जवाफ दिने क्रममा सैपुबासी अभिभावकलाई आफ्नो बालबालिकाको शिक्षामा जिम्मेवार हुन अनुरोध गर्दै सो कुरा बताएका हुन् । अध्यक्ष महले भने- ‘अभिभावहरूले आफ्ना बालबालिकालाई…

    Read More »
  • गाउँमा सिंहदरबार आएको महसुस भयो : दुरागाउँवासी


    गन्तब्य

    रामेछाप । लिखु तामाकोशी गाउँपालिकाको दुरको गाउँ भनेर चिनिने दुरागाउँमा जनतासँग जनप्रतिनिधि कार्यक्रम लिएर पालिका अध्यक्ष पुगेपछि दुरागाउँवासी खुसी व्यक्त गरे । आफ्नो वडामा यो भन्दा अगाडी यस्तो पालिका स्तरीय कार्यक्रम लिएर जनप्रतिनिधि नआएको समेत गुनासो पोखे दुरागाउँवासीले । उनीहरूले भने – ‘अघिल्लो कार्यकालका अध्यक्षज्यू आउनु त हुन्थ्यो तर हामीलाई यसरी बोल्ने मौका नै दिनु हुन्नथ्यो । गाउँपालिकाले प्रवाह गरेको…

    Read More »
  • बहु प्राविधिक शिक्षालयमा विद्यार्थी अभाव, फुड एण्ड टेक्नोलोजीमा भएनन् विद्यार्थी भर्ना


    गन्तब्य

    रामेछाप । जिल्लाको मन्थली नगरपालिकाको वडा नं. १ मा रहेको रामेछाप बहु प्राविधिक शिक्षालयको शैक्षिक गुणस्तर खस्किँदै गए पछि विद्यार्थी अभाव भएको सरोकारवालाहरूले बताएका छन् । कुनै बेला विद्यार्थीको चाप हुने यस शिक्षालयमा अहिले तोकिएको कोटामा समेत विद्यार्थी हुँदैनन् ।प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) द्वारा सम्बन्धन प्राप्त यस शिक्षालयको नेतृत्वले शैक्षिक गुणस्तरलाई ध्यान नदिँदा खस्कँदै गएको र विद्यार्थी…

    Read More »
  • तामाकोशी बोर्डिङका प्रधानाध्यापक ‘राष्ट्रिय शिक्षा सम्मान’बाट सम्मानित


    गन्तब्य

    रामेछाप । तामाकोशी अंग्रेजी बोर्डिङ स्कुलका प्रधानाध्यापक दीपक खड्का ‘राष्ट्रिय शिक्षा सम्मान–२०८१’ बाट सम्मानित भएका छन् । खड्कालाई शिक्षा क्षेत्रमा विशेष योगदान पुर्याएको भन्दै फोकस नेपालले सम्मान गरेको हो । गत शनिवार काठमाडौँ स्थित राष्ट्रिय नाचघर जमलमा भव्य समारोहका बिच प्रधानाध्यापक खड्कालाई राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले सम्मान पत्रले सम्मान गरेका हुन् । आफूहरूले प्रविधि मैत्री शिक्षालाई पच्छ्याउँदै खेलकुद,…

    Read More »
  • जिल्लाको एक मात्र सँस्कृत मावि असहाय वालवालिकाहरुका लागि शिक्षाको सारथि बन्दै


    गन्तब्य

    रामेछाप । जिल्लाको एक मात्र सँस्कृत मावि वावियाखर्कले असाहाय, विपन्न र कर्मकाण्ड पढ्ने वाल वालिकाहरुलाई सहयोग गर्ने घोषणा गरेको छ । विद्यालयले शुक्रबार आफनो ६५ औ बार्षिक उत्सबका अवसर पारेर उक्त कुराको घोषणा गरेको हो ।विद्यालयको वार्षिक उत्सबका अवसरमा विद्यालयका प्रधानाध्यापक नारायण प्रसाद घिमिरेले विद्यालयले विगत ३ बर्ष देखि गुरुकुल शिक्षा अन्र्तगत नियमित विद्यार्थिहरु बाहेक ६ जना वालवालिकालाई आवासीय र…

    Read More »
  • शिविरका कारण सार्वजनिक सुनुवाई प्रभावकारी


    गन्तब्य

    रामेछाप । शिविरका कारण मन्थली नगरपालिका वडा नं ९ को पुराना गाउँमा संचालन गरिएको सार्वजनिक सुनुवाई प्रभावकारी भएको छ ।आईतबार नगरको वडा नं ९ स्थित पुराना गाउँमा संचालन गरिएको सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानीयको उल्लेखनिय उपस्थिति रहेको थियो । कार्यक्रममा उपस्थित भएका स्थानियहरुले खानेपानी, सडक विजुलि, शिक्षा र स्वास्थ्यको अवस्था र नगर र वडाले सुधार गर्नु पर्ने पक्षका कुरा उठाएका थिए…

    Read More »
  • एमाले रामेछापको अध्यक्षमा पुरुषोत्तम कडरिया र सचिवमा प्रकाश कुमार कार्की निर्विरोध चयन


    गन्तब्य

    रामेछाप । एमाले रामेछापको नवौ जिल्ला अधिवेशन बाट अध्यक्षमा पुरुषोत्तम कडरिया र सचिवमा प्रकाश कुमार कार्की निर्विरोध चयन भएका छन् । अध्यक्षका लागि बिहिबार बेलुकी ५ बजे सम्ममा पुरुषोत्तम कडरिया र प्रेम बहादुर तामाङले उम्मेद्वावारी दर्ता गराएका थिए । सहमतिको प्रयास बाट अध्यक्षमा पुरुषोत्तम कडरिया निर्विरोध चयन भएका छन् । प्रेम बहादुर तामाङले उम्मेद्वारी फिर्ता लिए पछि कडरिया निर्विरोध भएका…

    Read More »
  • काँग्रेस र एमालेको एजेन्डा मिल्दैन : विष्णु पौडेल


    गन्तब्य

    काँग्रेस र एमालेको एजेन्डा नमिल्ने भएकोले काँग्रेससँग सरकारमा सहकार्य हुन नसक्ने नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले स्पष्ट पारे । ‘दुई वटा प्रमुख पार्टी मिलेर सरकार बनाउँदा लोकतन्त्र कमजोर हुने भएकाले पनि काँग्रेसलाई बाँकी कार्यकाल सरकार बाहिर बसेरै भएपनि सहयोग गर्न आग्रह गरे । नेकपा एमाले रामेछापको नवौँ जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रमलाई बुधवार मन्थलीमा सम्बोधन गर्नै क्रममा पौडेलले उक्त धारणा व्यक्त…

    Read More »
  • सुनकोशी–मरिण डाइभर्सनले अर्थतन्त्रमा गुणात्मक योगदान पुग्ने विश्वास


    गन्तब्य

    सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बुधवार सिन्धुलीको सुनकोशी गाउँपालिका–७ कानढुङ्ग्रीमा सुरूङ ‘ब्रेक–थ्रू’ गर्नुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहालले आयोजना सम्पन्न भएपछि सिँचाइ प्रणालीमा सुधार भएर कृषि उत्पादन बृद्धि हुने विश्वास व्यक्त गरे । ’यस आयोजनाले मधेस प्रदेशका पाँच जिल्लाका उर्वरभूमिमा वर्षैभरि सिँचाइ सुविधा पुग्नेछ, राष्ट्रिय अर्थतन्त्रमा गुणात्मक योगदान पुग्नुका साथै बिजुली उत्पादन हुनेछ,’ प्रधानमन्त्री दाहालले भने, ’आज सुरूङको ‘ब्रेक– थ्रू’ भएको छ,…

    Read More »
Back to top button