मन्थली बाहेकका स्थानीय तहमा छैन दमकल
गन्तब्य
राजन महतारा । रामेछाप जिल्ला सुख्खाग्रस्त क्षेत्र हो । यहाँ हरेक वर्ष आगलागीका घटनाहरू हुने गरेका छन् । आगलागीले हरेक वर्ष वनजंगल,पशुपक्षी,धनमाल र मानवीय क्षति समेत हुने गरेको छ । रामेछाप नगरपालिका वडा नं ७ रजयछापमा २०७८ चैत्र १२ गते भएको आगलागीमा परेर ११ घर जलेर नष्ट भयो । गत वर्ष पनि जिल्ला अस्पताल नजिकैको जंगलमा लागेको डढेलोले अस्पताल क्षेत्र…
Read More »न्यानो कपडा पाए पछि खुसी भए नाम्गेल शेर्पा
गन्तब्य
सोलुखुम्बु । वडाले सम्मानसहित न्यानो कपडा दिए पछि नाम्गेल शेर्पा खुसी भएका छन् । वृद्ध अवस्थामा आफूले वडाबाट सम्मान पाउँदा अत्यन्त खुसी लागेको ८१ वर्षीय वृद्ध शेर्पाले बताए ।सोलुदुधकुण्ड नगरपालिका– ३ तामाखानीका शेर्पा जस्तै धेरै ज्येष्ठ नागरिक सम्मानित भए पछि खुसी छन् । वडा कार्यालयले शुक्रवार एक कार्यक्रमका बिच ७९ जना ज्येष्ठ नागरिकहरूलाई एक÷एक थान फाइबर सिरकसहित खादा लगाइ सम्मानित…
Read More »राष्ट्रिय फोटो पत्रकार समूह दोलखाको अध्यक्षमा प्रलाद आचार्य चयन
अन्य
दोलखा । राष्ट्रिय फोटो पत्रकार समूह, नेपाल दोलखाको अध्यक्षमा प्रलाद आचार्य चयन भएका छन् । शुक्रवार चरिकोटमा भएको भेलाले आचार्यको अध्यक्षतामा जिल्ला शाखा विस्तार गरेको हो । जीवन लामाको संयोजकत्वमा भएको भेलाले उपाध्यक्षमा तारादेवी बस्नेत, सचिवमा गोविन्द थामी र कोषाध्यक्षमा सुजन थामी चयन गरेको प्रदेश सचिव कुमार श्रेष्ठले जानकारी दिए । त्यस्तै प्रकाश बस्नेत, अनिता लामा र हिरालाल विश्वकर्मा सदस्यमा…
Read More »रामेछापका ११ हजार बढी बालबालिकलाई दादुरा–रुबेलाको खोप लगाइने
गन्तब्य
रामेछाप । दादुरा–रुबेला विरुद्धको खोप अभियानमा रामेछापका ११ हजार बढी बालबालिकलाई खोप लगाइने भएको छ । जिल्लाको ८ वटै स्थानिय तहका ६४ वटै वडामा रहेका ११ हजार ६ सय ८९ बालबालिकालाई खोप लगाइने स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । जिल्लाको रामेछाप नगरपालिका र लिखु तामोकोशी गाउँपालिकाको सबै वडामाहरुमा फागुन १३ गतेदेखी १५ गतेसम्म खोप अभियान संचालन हुनेछ । फागुन…
Read More »हायु जातिको दसैँ सकियो
गन्तब्य
रामेछाप । लोपोन्मुख जाति हायुले महाकाली देवीको पूजालाई महान् पर्वको रूपमा लिने गर्छन् । महाकाली देवीको पूजालाई हायु जातीले आफ्नो दसैँको रूपमा समेत लिने गर्छन् । हायुहरूको सबभन्दा ठुलो र शक्तिशाली देवी ईश्वरीय आस्थाका केन्द्र उप्क्षिमी रानी हो । जुन देवीको थान रामेछाप नगरपालिका वडा नं. ७ मुडाजोरको पालीगाउँमा छ । यो देवीको थान विशाल रुख काभ्राको फेदमा छ ।…
Read More »आयोगका उपाध्यक्ष नेतृत्वमा नेपाली प्रतिनिधि मण्डल बैंकक प्रस्थान
गन्तब्य
काठमाडौं, ८ फागुन । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ नेतृत्वको नेपाली प्रतिनिधि मण्डल थाइल्याण्डको बैंकका प्रस्थान गरेको छ । एशिया प्यासिफिक फोरम अन सस्टेनेवल डेभलपमेन्ट कार्यक्रममा सहभागी हुन उपाध्यक्ष श्रेष्ठ नेतृत्वको टोली बैंकक प्रस्थान गरेको हो ।उपाध्यक्ष श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डलमा आयोगका सदस्य डा. रामकुमार फुयाल, सचिव डा. तोय नारायण ज्ञवाली, सहसचिव महेश भट्टराई लगायतको टोली रहेको छ ।…
Read More »अनुदानमा मकैको बिउ
कृषि
रामेछाप । जिल्लाको लिखु तामाकोशी गाउँपालिकाले उन्नत जातको मकैको बिउ वितरण गरेको छ । पालिकाले वडा न. ३,४ र ५ मा उन्नत जातको मकैको बिउ वितरण गरेको छ । पालिकाले ५० प्रतिशत अनुदानमा उन्नत जातको मकैको बिउ वितरण गर्न सुरु गरेको हो ।किसानहरूको माग भए अनुसारको मकैको बिउ वितरण गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार अधिकारीले जानकारी दिए ।…
Read More »युवराज श्रेष्ठ सहित ६ पत्रकार पुरस्कृत
गन्तब्य
रामेछाप । रामेछापका पत्रकार युवराज श्रेष्ठ पुरस्कृत भएका छन् । शनिबार १२ औँ साधारण सभाको अवसरमा नेवास् पत्रकार राष्ट्रिय दबूले नेपाल आदिवासी जनजाति पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष समेत रहेका झंकार एफएम ९७।५ मेगाहर्जका स्टेसन म्यानेजर श्रेष्ठ सहित ६ जना पत्रकारलाई नगद र प्रमाण पत्र सहित पुरस्कृत गरेको हो । श्रेष्ठलाई नगद २० हजार सहित ज्ञानदेवी– मणि पत्रकारिता स्मृति पत्रकारिता…
Read More »सिबिरमा १४३ जना कैदि बन्दीहरुले लिए सेवा
गन्तब्य
रामेछाप । रामेछाप जिल्ला कारागार रामेछापमा शनिवार आँखा जाँच सिबिर सम्पन्न भएको छ । तिलगंगा आँखा प्रतिष्ठान काठमाडौं, रामेछाप शर्जिकल आँखा केन्द्र रामेछाप, जिल्ला कारागार रामेछाप र रामेछाप ग्रामीण आँखा केन्द्रको आयोजनामा संचालन भएको आँखा जाँच सिबिरमा १४३ जना कैदि बन्दीहरुले सेवा लिएका हुनु । आँखा जाँच सिबिरमा चस्मा लगाउनु पार्ने ४० जना, आँखा पाकेका ३ जना, आँखा चिलाउने ९…
Read More »वनभोज खाँदा सर्केर रामेछाप नगर प्रमुखका स्वकीय सचिव श्रेष्ठको मृत्यु
गन्तब्य
रामेछाप । जिल्लाको रामेछाप नगरपालिकाका कर्मचारीहरूको वनभोज कार्यक्रममा खाना खाने क्रममा खाना सर्केर नगर प्रमुखका स्वकीय सचिव लक्ष्मण श्रेष्ठको मृत्यु भएको छ । रामेछाप नगरपालिकाका कर्मचारीहरूले सोही पालिकाको वडा नं ७ सुकाजोर मा रहेको तारा खस्यो पोखरीमा शनिवार वनभोज कार्यक्रमको आयोजना गरेका थिए । सोही कार्यक्रममा सहभागी भएर खाना खाने क्रममा खाना सर्केपछि श्रेष्ठलाई लामो समय सम्म खोकी लागेको थियो…
Read More »