सुकाजोरमा शिक्षकसँग वडाध्यक्ष
गन्तब्य
रामेछाप । जिल्लाको रामेछाप नगरपालिका वडा नं ७ सुकाजोरले शिक्षा क्षेत्र सुधारका लागी शिक्षकसँग वडाध्यक्ष कार्यक्रम संचालन गरेको छ । वडाले वडामा रहेको ७ वटा विद्यालयका शिक्षकलाई जिल्लाको नमुना विद्यालय डहु मावि सहित काठमाण्डौँको २ वटा नमुना विद्यालयको अध्ययन अवलोकन भ्रमण गराएको थियो । शिक्षा क्षेत्र सुधारका लागी शिक्षकसँग वडाध्यक्ष अन्तरक्रिया कार्यक्रम गरेको रामेछाप नगरपालिकाका प्रवक्ता समेत रहेका वडा नं…
Read More »बालमैत्री स्थानीय शासन सम्बन्धी लोकगीत प्रतियोगिता
गन्तब्य
रामेछाप । जिल्लाको रामेछाप नगरपालि८का वडा नं. ८ मा बालमैत्री स्थानीय शासन सम्बन्धी लोकगीत प्रतियोगिता सम्पन्न भएको छ । केवलेश्वर वडा बाल सञ्जालको प्रथम वार्षिक उत्सवको अवसरमा रामेछाप नगरपालिका वडा नं. ८ को समन्वय तथा बाल सञ्जालको आयोजनामा बाल समूह बीच बालमैत्री स्थानीय शासन सम्बन्धी लोकगीत प्रतियोगिता शुक्रवार भएको हो ।प्रतियोगितामा सिद्देश्वर वाल समूह डुम्रिखर्क प्रथम, वाल मन्दिर वाल समूह…
Read More »सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक सप्ताह सुरु
गन्तब्य
रामेछाप । सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक सप्ताह सुरु भएको छ । रामेछापको सदरमुकाम मन्थलीमा बिहीबार देवकोटा चोकदेखि बसपार्क स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय सम्म ट्राफिक नियम सम्बन्धी सचेतनामूलक प्लेकार्ड तथा ब्यानर सहितको प्रभात फेरी भएको हो । ट्राफिक सप्ताहको उद्घाटन गर्दै मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठले भने – सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले…
Read More »सुनकोसीमा मृत भेटिए चन्द्रबहादुर माझी
रामेछाप । चन्द्रबहादुर माझी मृत अवस्थामा भेटिएका छन् । माझीलाई बिहीबार सुनकोसीमा मृत भेटिएको हो ।जिल्लाको रामेछाप नगरपालिका वडा नं ५ रामपुरका माझी माघ १६ गते घरबाट निस्किएका थिए । ६४ वर्षीय वृद्ध माझी लाई सुनकोसी किनारमा मृत भेटेको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ ।बिहीबार अपराह्न ४ बजेका समयमा खोजतलास गर्ने क्रममा सुनकोसी नदी कोलञ्जोरघाटमा पानीको दहमा डुबेका…
Read More »पकरवासमा पुगेर राजनारायण सम्झियो काँग्रेसले
गन्तब्य
रामेछाप । स्वर्गीय राजनारायण श्रेष्ठको ४५ औँ दिनको पुण्य तिथिको अवसरमा बिहीबार पकरवासमा श्रद्धाञ्जली सभा आयोजना गरिएको छ । नेपाली काँग्रेस रामेछापले स्वर्गीय श्रेष्ठको स्थायी निवास पकरवासमा श्रद्धाञ्जली सभाको आयोजना गरेको हो ।जिल्ला कार्यसमितिले आयोजना गरेको शोक सभामा पार्टी सभापति एवं सांसद पूर्णबहादुर तामाङ, पूर्व पार्टी सभापति रामचन्द्र खड्का, उपसभापति द्वय लेखबहादुर कार्की र नवराज थोकर, सचिव विनोद कार्की, प्रदेश…
Read More »टेककुमारीको जीवनको टेको बन्दै छिमेक लघुवित्त
गन्तब्य
रामेछाप । मुस्कुराउँदै धूप बाट्दै थिइन् टेक कुमारी थापा । उमेरले ६० नाघेकी टेककुमारी जाँगरका साथ धूप बाट्ने तालिममा सहभागी थिइन् । आराम गरेर खाने उमेरमा धूप बाट्दै गरेको देखेर एक व्यक्तिले सोधे – यो उमेरमा धूप बाट्ने तालिममा आउनु भएछ त ? टेक कुमारीले मुस्कुराउँदै भनिन् – बुढाको कमाई धेरै खाइयो, अब बुढेसकालमा आफ्नै कमाई खाने हो । बुढोलाई…
Read More »मन्थली नगरकप शुरु
गन्तब्य
रामेछाप , २३ माघ । मन्थली नगरपालिकाले द्धारा आयोजीत दोस्रो मन्थली नगरकप रनिङ्ग शिल्ड पुरुष भलिवल प्रतियोगिता–२०८० आज बाट सदरमुकाम मन्थलीमा शुरु भएको छ ।मन्थली नगर खेलकुद विकास समितिको संयोजनमा आरम्भ भएको ३ दिने नगरकप प्रतियोगिताको बुधबार मन्थली नगरप्रमुख लव श्रेष्ठले एक समारोहका वीच गर्नु हुँदै नगरपालीकाले खेल क्षेत्रमा गरेको लगानीलाई सहि ढंगले सदुपयोग गर्न पनि प्रमुख श्रेष्ठले आग्रह गर्नु…
Read More »स्वास्थ्य क्षेत्र सुधारका लागी रामेछापमा सरोकारवाला निकायसँग अन्तरकृया
गन्तब्य
स्वास्थ्य मन्त्रालयले रामेछापमा स्वास्थ्य क्षेत्र सुधारका लागी सरोकारवाला निकायसँग अन्तरकृया कार्यक्रम गरेको छ । बुधबार(आज) जिल्ला अस्पताल रामेछापको सभा हलमा रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा समग्र जिल्लाको स्वास्थ्य क्षेत्रको अवस्था र सुधार गर्नुपर्ने कुराहरुको बारेमा छलफल भएको हो ।कार्यक्रममा रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपानेले जिल्ला अस्पतालमा दक्ष जनशक्तिको व्यवस्था गरिदिन स्वास्थ्य मन्त्रालयलाई आग्रह गनुभयो । “सुविधा सम्पन्न…
Read More »विशेषज्ञ चिकित्सक द्वारा निःशुल्क जाँच
गन्तब्य
रामेछाप । जिल्ला अस्पताल रामेछापले मानसिक तथा नसा रोग र नाक, कान, घाटी तथा थाईराईड सम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ । अस्पतालले माघ महिनाको नियमित कार्यक्रम अन्तर्गत सो कार्यक्रम संचालन गरेको हो । हरेक महिनाको अन्तिम बुधवार हुने कार्यक्रममा मानसिक तथा नसा रोग सम्बन्धीको सेवामा ३५ जना र नाक, कान, घाटी तथा थाईराईड सम्बन्धी सेवामा ४० जनाले सेवा लिए ।विशेषज्ञ…
Read More »मन्थली–रामेछाप सडक मर्मत गुणस्तरहीन खोलाको गेगर, कोसीको पाँगो माटो मिसिएको बालुवा प्रयोग गर्दै निर्माण व्यवसायी
गन्तब्य
रामेछाप । मन्थली–रामेछाप सडक मर्मत कार्य गुणस्तरहीन भएको पाइएको छ । मन्थली–रामेछाप सडक मर्मतको ठेक्का पाएको ठेकेदार कम्पनी शंकर–सिम्रन–प्रथमा जे.भि.ले मर्मत कार्यमा लापरबाही गरी गुणस्तरहीन काम गर्दै आएको छ ।शंकर–सिम्रन–प्रथमा जे.भि.ले यती बेला मन्थली–रामेछाप सडक खण्डमा नाला मर्मत गर्ने, मेसिनरी वाल लगाउने लगायतको काम सुरु गरेको छ । निर्माण कम्पनीले नाला बनाउँदा खोलाको गेगर, कोसीको पाँगो माटो मिसिएको बालुवा प्रयोग…
Read More »