• सहकारीले विद्युतीय चुलो दिएपछि दङ्ग छिन् देवकुमारी


    गन्तब्य

    रामेछाप । मानिसलाई खुसी हुन ठुलो सफलता चाहिँदैन । कोही मानिस सानासाना कुरामा पनि खुसी हुन सक्छन् । आज देवकुमारी खत्री पनि खुसी छिन् । मन्थली बचत तथा ऋण सहकारी संस्थाले देवकुमारीलाई उत्कृष्ट बचतकर्ता भनेर सम्मान ग¥यो । सम्मानमा सहकारीले सम्मान पत्र होइन विद्युतीय चुलो दियो ।त्यही विद्युतीय चुलो पाए पछि देवकुमारी खुसी भएकी हुन् । मन्थली नगरपालिका वडा नं.…

    Read More »
  • दुई नगरपालिका सम्मानित


    कला

    जिल्ला समन्वय समिति रामेछापले रामेछाप नगरपालिका र मन्थली नगरपालिकालाई सम्मान गरेको छ । वार्षिक प्रगति समीक्षा कार्यक्रमका अवसरमा वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा मन्थली नगरपालिका र स्थानीय तह संस्थागत स्वमूल्याङ्कनमा रामेछाप नगरपालिकाले उत्कृष्ट अंक प्राप्त गरेको भन्दै कदर पत्रद्वारा सम्मान गरिएको हो ।सरकारी मापदण्डका आधारमा जिल्ला समन्वय समितिले सवै पालिकाहरूलाई समावेश गरी गरेको मूल्याङ्कनमा दुई वटा फरक फरक विधामा उत्कृष्ट अंक…

    Read More »
  • जनप्रतिनिधि र राजनीतिक दलको चर्को असन्तुष्टि


    अन्य

    रामेछाप । जिल्लाको सरकारी कार्यालयहरूको काम र भएका प्रगति प्रति जनप्रतिनिधि र राजनीतिक दलले चर्को असन्तुष्टि जनाएका छन् । जिल्ला स्थित सरकारी कार्यालयहरूले स्थानीय तहसँग सहकार्य नगरी योजनाहरूको काम गरेको भन्दै पालिका अध्यक्षहरूले असन्तुष्टि व्यक्त गरे ।कार्यालयहरूले पालिका भित्र योजना संचालन गर्दा सम्बन्धित पालिकासँग समन्वय नगरी योजना कार्यान्वयन गरेको र आगामी दिनमा यस्तो भएमा पालिकाभित्र काम गर्न नदिने दोरम्बा शैलुङ्ग…

    Read More »
  • घरदैलोबाट गुनासो संकलन गरी सदनमा पुर्याइने


    गन्तब्य

    रामेछाप । नेपाली काँग्रेस रामेछापले मंगलवार एकै दिन जिल्लाको ६४ वटै वडामा ‘समुदायमा काँग्रेस अभियान’ कार्यक्रम सुरु गरेको छ । रामेछाप काँग्रेसले जिल्लाका वडामा पुगेर नागरिकको समस्या तथा गुनासा संकलन कार्य सुरु गरेको हो ।अभियानलाई सार्थकता दिन गोकुलगंगा गाउँपालिका वडा नं. ६ फर्पु पुगेकी नेपाली काँग्रेसकी केन्द्रीय सदस्य सुजाता परियारले नेपाली काँग्रेस गुट–उपगुट भन्दा माथि उठ्नु पर्ने बताइन् । अब…

    Read More »
  • आदेश विरुद्ध नेविसंघ रामेछापले बुझायो प्रशासनलाई ज्ञापन पत्र


    अन्य

    १५ माघ, रामेछाप । नेपाल विद्यार्थी संघले जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको छ । संघका अध्यक्ष बिनोद बुढाथोकी सहित गएको टोलिले प्रमुख जिल्ला अधिकारी अनिता निरौलालाई ज्ञापन पत्र बुझाएको हो । नेविसंघले मुख्य प्रशासकीय क्षेत्रमा निषेधित क्षेत्र तोकेपछि संघले त्यसको विरोध जनाएको हो । संघले २४ घण्टा भित्र प्रशासनको उक्त आदेश फिर्ता नलिए निषेधाज्ञाको आदेश तोड्दै थप आन्दोलनका कार्यक्रम…

    Read More »
  • पीडितको डरले प्रशासनको निषेधाज्ञा


    ब्यानर न्युज

    रामेछाप । जिल्ला प्रशासन कार्यालय आइतबारबाट लागु हुने गरी निषेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला सुरक्षा समितिको बैठकले गरेको निर्णयका आधारमा जिल्ला प्रशासन कार्यालय रामेछापले आइतबारबाट लागु हुने गरी आगामी २ महिना सम्मका लागि निषेधाज्ञा आदेश जारी गरेको हो ।आइतबार देखि २ महिनाका लागि पाँच जना भन्दा बढी व्यक्ति भेला जम्मा भई जुलुस, प्रदर्शन, धर्ना, घेराउ,…

    Read More »
  • गठबन्धनलाई हराउँदै एमालेका सुवेदी अध्यक्षमा निर्वाचित


    गन्तब्य

    १४ माघ रामेछाप । मन्थली सहिद स्मृति बहुमुखी क्याम्पस संचालक समितिको अध्यक्षमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनका उम्मेदवार नवराज घिमिरेलाई पराजित गर्दै नेकपा एमालेका उम्मेदवार उज्वल सुवेदी निर्वाचित भएका छन् । ५ मतको अन्तरले सुवेदी विजयी भएका हुन् ।कूल मत १२२ मध्ये ११५ मत खसेको थियो, उज्वल सुवेदीले ६० मत र नवराज घिमिरेले ५५ ल्याउका हुन् मतदान बिहान…

    Read More »
  • जलविद्युत्को लापरबाहीले बगायो जलाउँदै गरेको शव


    गन्तब्य

    रामेछाप । जिल्लाको उमाकुण्ड गाउँपालिकामा पर्ने लिखु २ जलविद्युत् आयोजनाले अकस्मात् बाँध खोल्दा जलाउँदै गरेको शव बगाएको छ । आयोजनाले बिना सूचना एकै पटक  बाँध खोल्दा शनिवार साँझ करिब ६ बजेतिर जलाउँदै गरेको शव बगाएको हो । सोही गाउँपालिका १ गुम्देल बाल्दिङमा पर्ने लिखु नदीमा बिहीबार आत्महत्या गरेर ज्यान गुमाएका बाल्दिङका ३२ वर्षीय झपट थापा (विदुर) को शव जलाउने क्रममा…

    Read More »
  • प्रदेश ‘शिक्षा नीति’ अन्तिम चरणमा पुगेको छ’–मन्त्री मोक्तान


    गन्तब्य

    रामेछाप । प्रदेश ‘शिक्षा नीति’ अन्तिम चरणमा पुगेको बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानले बताएकी छन् । विद्यालय र क्याम्पसमा विद्यार्थीहरूको सङ्ख्या क्रमशः घट्दै गएको प्रसंग उल्लेख गर्दै विद्यार्थीलाई गुणस्तरीय र उनीहरूको रुचि अनुसारको शिक्षा दिएर टिकाउनु पर्नेमा जोड् दिइन् ।शिक्षा नीतिमा प्रदेश र स्थानीय सरकार मिलेर व्यावहारिक शिक्षालाई जोड् दिने गरी बनाएको प्रष्ट पार्दै प्रदेशले आफ्नै विश्व विद्यालय…

    Read More »
  • झारो टार्दै, पारदर्शीताको भ्रम फैलाउँदै


    गन्तब्य

    सार्वजनिक पद र अधिकार धारण गरेका कर्तव्यपालक र सेवाग्राहीबिच सार्वजनिक रूपमा हुने प्रत्यक्ष अन्तर्क्रिरया सार्वजनिक सुनुवाइ हो । सार्वजनिक सुनुवाइ जनताको अदालत हो, जसले सुशासनको मान्यतालाई अंगिकार गरेको हुन्छ । यसमा प्रश्नोत्तर विधिबाट अधिकारवाला र सेवाग्राहीबिच सेवा–प्रवाहका समस्या तथा जनसन्तुष्टिको स्थितिबारे समीक्षा गरी मूल्यांकन, सुझाव र पृष्ठपोषण प्रदान गरिन्छ । नियमित र खुला अन्तर्क्रिरयाको माध्यमबाट सेवाग्राहीलाई सन्तुष्टि प्रदान गरी विश्वासको वातावरण कायम गर्नु…

    Read More »
Back to top button