सिन्धुपाल्चोकको ठूलोपाखर केन्द्रविन्दु भएर ३ दशमलव ५ रेक्टर स्केलको भूकम्प
ब्यानर न्युज
सिन्धुपाल्चोकको ठूलोपाखर केन्द्रविन्दु भएर ३ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको छ।मंगलबार राती ८ बजेर ४५ मिनेटको समयमा भुकम्प गएको राष्ट्रिय भूकम्पमापन केन्द्रले जनाएको छ।
Read More »धितोपत्र बोर्डले ८८ वटा कम्पनीलाई गर्यो कारबाही
ब्यानर न्युज
काठमाडौं । नेपाल धितोपत्र बोर्डले समयमै वित्तीय विवरण नबुझाएका सूचीकृत ८८ वटा कम्पनीलाई कारबाही गरेको छ ।बोर्डले आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमासिक विवरण ढिलो बुझाउने तथा नबुझाएका संस्थाहरुलाई कारबाही स्वरुप जरिवाना तिराएको हो ।बोर्डको इतिहासमै पहिलो पटक यति धेरै सूचीकृत कम्पनीलाई एकसाथ कारबाही गरिएको हो । वित्तीय विवरण बुझाउन एक दिन ढिला भएका कम्पनीलाई समेत कारबाहीस्वरुप जरिवाना तिराइएको बोर्डले…
Read More »आचार्य समाजद्वारा जाँजरकोट रुुकुमका भूकम्पपीडितलाई सहयोग रकम संकलन जारी
समाचार
काठमाडौं । आचार्य बन्धु समाज नेपालले जाँजरकोट रुकुमका भूकम्पपीडितका लागि सहयोग गर्न आन्तरिक रुपमा रकम संकलन तीब्र बनाएको छ । समाजले रकम संकलनका लागि आचार्य बन्धु समाज नेपालको खाता बिबरणहरु सार्बजनिक गरेको छ ।अहिलेसम्म समाजमा भूकम्पपीडितका लागि सहयोग गर्नेहरुको नामावली रकमसहित समाजले सार्बजनिक गरेको छ । बिश्वभरका कौडिन्य गोत्रीय आचार्यहरुबाट संकलित भूकम्पपीडितको रकम सार्बजनिक गरेको हो । केहीदिनमा नै नेपाल…
Read More »चीनमा फैलियो ‘रहस्यमय’ रोग’
ब्यानर न्युज
बेइजिङ । चीन पुनः रहस्यमय रोगको चपेटामा परेको छ । जसलाई ध्यानमा राख्दै विश्व स्वास्थ्य संगठनले पनि चेतावनी दिएको छ । यससँगै डब्ल्यूएचओले यस रोगको बारेमा चिन्ता व्यक्त गर्दै चीनसँग सम्बन्धित जानकारी मागेको छ।यस्तो अवस्थामा चीनको स्वास्थ्य मन्त्रालयबाट विज्ञप्ति आएको छ । यसका अनुसार यो संक्रामक फोक्सोको रोगको पछाडि धेरै रोगजनक ब्याक्टेरिया छन्। यससँगै चीनको स्वास्थ्य मन्त्रालयले यसको पछाडि कुनै…
Read More »विद्यालय-विद्यालय पुगेर रामेछाप ट्राफिक सचेतना दिँदै
समाचार
रामेछाप । जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले आइतबार सदरमुकाम मन्थली स्थित कर्कला देवी ईङलिस बोर्डिङ स्कुल (केब्स) का १०० जना विद्यार्थीलाई २ घण्टा ट्राफिक नियम सम्बन्धी सचेतना दिएको छ । पैदल यात्रीहरूले बाटो काट्दाको अवस्था, यात्रुहरूले अपनाउनु पर्ने सावधानी, सवारी चालकले सवारी चलाउँदाको अवस्थाका विषयमा सचेतना गराइएको जिल्ला ट्राफिक प्रमुख दीपक चौलागाईले बताए । उनले भने – ट्राफिक प्रहरीले अव…
Read More »कर्मचारीलाई प्राप्त छात्रवृत्तिमा छोरी विदेश पठाएको होईन :परराष्ट्र सचिव पौड्याल
ब्यानर न्युज
काठमाडौँ । क्यानडाका लागि सिफारिस परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्यालले आफ्नी छोरीले क्षमताकै आधारमा विदेशमा आंशिक छात्रवृत्तिमा अध्ययन गरेको प्रस्ट पारेका छन् ।संसदीय सुनुवाइ समितिको आइतबारको बैठकमा पौड्यालले कर्मचारीलाई प्राप्त भएको छात्रवृत्तिमा छोरीलाई पठाएको नभई उनले आफै आंशिक छात्रवृत्ति पाएको जानकारी दिए । राजदूतमा सिफारिस भएपछि संसदीय सुनुवाइका लागि उनीविरुद्ध उजुरी माग भएको थियो । सोही उजुरीका आधारमा सांसदहरूले पौड्याललाई…
Read More »योगेश भट्टराईको गाडी तोडफोड गर्नेलाई कडा कारबाही गर्न एमालेको माग
राजनीति
काठमाडौँ । नेकपा एमाले ताप्लेजुङले पार्टीका सचिव एवम् प्रतिनिधिसभा सदस्य योगेशकुमार भट्टराईलगायत नेताहरुमाथि गरिएको ढुंगामुढाको निन्दा गर्दै कारबाहीको माग गरेको छ ।आइतबार ताप्लेजुङमा आयोजित विभिन्न चाडपर्वको शुभकामना आदानप्रदान कार्यक्रम सकेर फर्कने क्रममा भट्टराई सवार मोटरमाथि पहिचानवादीहरूले गरेको आक्रमणले भर्त्सना गर्दै कारबाहीको माग गरेको हो ।कार्यवाहक अध्यक्ष सन्तोष खड्काले जारी गरेको विज्ञप्तिमा आतङ्कित, अवाञ्छित र अमर्यादित क्रियाकलाप गर्ने अराजक समूहलाई तत्काल…
Read More »आजको मौसम : पहाडी भू-भागमा हल्का वर्षा, हिमाली भू-भागमा हिमपातको सम्भावना
ब्यानर न्युज
काठमाडौँ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । आज सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ।यस्तै, सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाकाले जनाएको छ।सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा…
Read More »कास्कीमा सवारीसाधनमा ‘इम्बोस्ड नम्बर प्लेट’ अनिवार्य
समाचार
गण्डकी । पोखरास्थित यातायात व्यवस्था कार्यालयले आइतबारदेखि कार्यालयमा दर्ता हुने सबै प्रकारका सवारीसाधनमा अनिवार्यरूपमा ‘इम्बोस्ड नम्बर प्लेट ’ जडान गर्नुपर्ने प्रावधान लागू गरेको छ ।‘इम्बोस्ड नम्बर प्लेट’ जडान गरेपछि मात्र सेवाग्राहीलाई आधिकारिक कागजात उपलब्ध गराइने कार्यालय प्रमुख डिल्ली रिजालले जानकारी दिए । उनले यातायात व्यवस्था विभागको परिपत्र र कार्यालयको निर्णयानुसार नयाँ दर्ता हुने सवारीसाधनमा ‘इम्बोस्ड नम्बर प्लेट’ जडानलाई अनिवार्य गरिएको…
Read More »एनएसएलमा आज झापा र इलाम भिड्दै
खेलकुद
काठमाडौं । झापा एफसी र स्पोर्टिङ इलाम एफसी दुवै टोली नेपाल सुपर लिग (एनएसएल) मा नयाँ टोली हुन् । काठमाडौंमा जारी दोस्रो संस्करणको एनएसएलमा यी दुई टोली आज सोमबार भिड्दा ‘इस्टर्न डर्बी’ खेल हुनेछ । नयाँ टोली इलामले उद्घाटन खेलमै साविक विजेता काठमाडौं रेजर्ससँग खेलेको थियो र पहिलो खेलमा १-० ले पराजित भयो । उता झापाको लागि भने यो सिजन…
Read More »